prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, असोज ३०, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
खेलकुद
  • गृहपृष्ठ
  • खेलकुद
  • फेन्सर अनिताले देशका लागि पहिलो पदक जित्दै रचिन् इतिहास
फेन्सर अनिताले देशका लागि पहिलो पदक जित्दै रचिन् इतिहास
banijya office RSG-2
बागेश्वरी पोस्ट
आइतबार, कात्तिक १७, २०७६ बागेश्वरी पोस्ट
फेन्सर अनिताले देशका लागि पहिलो पदक जित्दै रचिन् इतिहास

नेपालगन्ज । फेन्सिङ खेलाडी अनिता कार्कीले बैङ्ककमा जारी २८औँ सीयू ओपन फेन्सिङ च्याम्पियनसीप २०१९ मा काश्य पदक जित हात पारेकी छिन्। नेपालमा सफल फेन्सिङ खेलाडीका रुपमा उदाएकी कार्कीले व्यक्तिगत महिलातर्फको इपीतर्फ काश्य पदक जित हात पारेकी हुन् । अहिले सम्म कुनै पनि नेपाली फेन्सिङ खेलाडीले बिदेशी भुमीमा कुनै पनि पदक प्राप्त गर्न सकेका थिएनन् । तर अहिले भने महिला खेलाडी कार्कीले अन्तर्राष्ट्रिय फेन्सिङ प्रतियोगितामा देशका लागि पहिलो पटक पदक भित्र्याउन सफल भएकी छिन् । पहिलो पटक जिताउन सफल फेन्सर कार्कीले इतिहास रचेकी छिन् । प्रतियोगिता १ देखि ३ नोभेम्बर सम्म सन्चान भएको थियो।


प्रकाशित मिति: आइतबार, कात्तिक १७, २०७६  २१:५५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
टी-२० विश्वकप छनौट: सुपर सिक्समा आज नेपाल र कतार भिड्दै
टी-२० विश्वकप छनौट: सुपर सिक्समा आज नेपाल र कतार भिड्दै
टी-२० विश्वकप छनौट: सुपर सिक्समा नेपालसँग युएई १ रनले पराजित
टी-२० विश्वकप छनौट: सुपर सिक्समा नेपालसँग युएई १ रनले पराजित
टी–२० विश्वकप  छनौटको सुपर सिक्समा नेपाल र युएई खेल्दै
टी–२० विश्वकप छनौटको सुपर सिक्समा नेपाल र युएई खेल्दै
धारा नेपालगञ्ज म्याराथनको एयरलाइन्स पार्टनर बन्यो यति एयर
धारा नेपालगञ्ज म्याराथनको एयरलाइन्स पार्टनर बन्यो यति एयर
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP