नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, भदौ ११, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शिक्षा
  • गृहपृष्ठ
  • शिक्षा
  • राप्तीसोनारीमा झोला, विद्यालय पोशाक तथा स्टेशनरी सामग्री वितरण
राप्तीसोनारीमा झोला, विद्यालय पोशाक तथा स्टेशनरी सामग्री वितरण
RSG-2
बागेश्वरी पोस्ट
सोमबार, असार २२, २०७७ बागेश्वरी पोस्ट
राप्तीसोनारीमा झोला, विद्यालय पोशाक तथा स्टेशनरी सामग्री वितरण

राप्तीसोनारी, बाँके । बाँकेको राप्तीसोनारी गाउँपालिकाका सामुदायिक विद्यालयमा अध्ययनरत बालबालिकाहरुलाई झोला, विद्यालय पोशाक तथा स्टेशनरी सामग्री वितरण गरिएको छ ।

गाउँपालिकाको सहयोगमा दलित सेवा संघ बाँकेले खुना, दलित, कम्लहरी बालिका र अति विपन्न ८० जना बालबालिकालाई झोला, विद्यालय पोशाक तथा स्टेशनरी सामग्री वितरण गरेको हो ।

संघका अध्यक्ष कृष्ण बहादुर विकको सभापतित्व तथा गाउँपालिकाका अध्यक्ष लाहुराम थारुको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा संघका सदस्य तोजिन्द्र बहादुर विकले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै स्वागत मन्तव्य ब्यक्त गर्नुभएको थियो । त्यसक्रममा गाउँपालिकाका अध्यक्ष थारुले विद्यार्थीहरुको पढाईमा सहयोग पुगोस् भन्ने उद्देश्यले गाउँपालिकाले शैक्षिक सामग्री वितरण गर्दै आएको बताउनुभयो । शैक्षिक विकासका लागि गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ३ करोड ३० लाख बजेट छुट्टाइएको जानकारी दिनुभयो ।

कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष धनीकुमारी खत्री, प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेत, वडा नम्बर ८ का अध्यक्ष खुम बहादुर बस्नेत, नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि लिलमान परियार, नेरा मावि अगैयाका प्रधानाध्यापक ओमप्रकाश थापा, शिक्षा समिति सदस्य एवं नेरा आधारभूत विद्यालय महेन्द्रपुरका प्रधानाध्यापक टोप बहादुर सुनार लगायतको उपस्थिति थियो ।


प्रकाशित मिति: सोमबार, असार २२, २०७७  २१:१६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
मोहम्मद जयन्तीमा बुधबार नेपालगन्जका विद्यालयमा विदा
मोहम्मद जयन्तीमा बुधबार नेपालगन्जका विद्यालयमा विदा
लुम्बिनी प्राविधिक विश्वविद्यालयको चौथो वार्षिकोत्सव नेपालगञ्जमा सम्पन्न
लुम्बिनी प्राविधिक विश्वविद्यालयको चौथो वार्षिकोत्सव नेपालगञ्जमा सम्पन्न
रेष्टद्वारा खजुरामा सामाजिक परीक्षण सम्पन्न
रेष्टद्वारा खजुरामा सामाजिक परीक्षण सम्पन्न
राप्तीसोनारीमा ‘अध्यक्षसँग विद्यार्थी’ : शिक्षादेखि भविष्यसम्म खुला संवाद
राप्तीसोनारीमा ‘अध्यक्षसँग विद्यार्थी’ : शिक्षादेखि भविष्यसम्म खुला संवाद
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP