prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, असार ८, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
विज्ञान-प्रबिधि
  • गृहपृष्ठ
  • विज्ञान-प्रबिधि
  • नेपालगन्ज उपमहानगरपालिका सडक मानवमुक्त घोषणा
नेपालगन्ज उपमहानगरपालिका सडक मानवमुक्त घोषणा
banijya office
बागेश्वरी पोस्ट
बिहीबार, कात्तिक २८, २०७६ बागेश्वरी पोस्ट
नेपालगन्ज उपमहानगरपालिका सडक मानवमुक्त घोषणा

नेपालगन्ज।  नेपालगन्ज उपमहानगरपालिकालाई आजबाट सडक मानवमुक्त घोषणा गरिएको छ । प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बराल र नेपालगन्ज उपमहानगरपालिका कार्यवाहक प्रमुख उमा थापा मगरले बिहिवार आयोजित औपचारिक कार्यक्रममा नेपालगन्जलाई देशकै पहिलो उपमहानगरपालिकाको रुपमा अभिभावकविहिन, सहयोगापेक्षी सडक मानवमुक्त भएको घोषणा गर्नुभयो ।

nepalgunj 081-082

घोषणासभामा सामाजिक विकास मन्त्री बरालले कुनैपनि नागरिक अभिभावकविहिन भएर सडकमा बाँच्नुपर्ने अवस्था अन्त्यका लागि सरकार लागिपरेको भन्दै अभिभावकविहिनको अभिभावक सरकार भएको बताउनुभयो । कार्यबाहक प्रमुख समेत रहनुभएका नेपालगन्ज उपमहानगरपालिकाका उपप्रमुख उमा थापा मगरले २०७३ सालदेखि सहयोगापेक्षी, सडक मानवमुक्त उप–महानगरपालिका बनाउने उद्धेश्य अनुसार लागिपरेको बताउनुभयो ।

यसखालका ब्यक्तिको उद्धार, औषधोपचार, पालनपोषण, खाना,नाना, छानासँगै बालबालिकाको अध्ययन अध्यापन जस्ता क्रियाकलाप गरिरहेको उहाँको भनाई छ । कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी कुमार खड्का, नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख महिला विकास अधिकृत शोभा शाह, नेपाली काँग्रेस बाँकेका सभापति किरण कोइराला, निल सागर सेवाश्रमका सरिता खनाल लगायतले शुभकामना ब्यक्त गर्नुभयो ।

कार्यक्रममा सहयोगी संस्था र ब्यक्तीहरुलाई सम्मान गरिएको थियो । घोषणा कार्यक्रमअघि नेपालगञ्जमा ¥याली प्रदर्शन भएको थियो ।


प्रकाशित मिति: बिहीबार, कात्तिक २८, २०७६  १५:४८
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
‘क्यान इन्फोटेक २०२५’ समापन
‘क्यान इन्फोटेक २०२५’ समापन
नेपालगञ्जमा  ‘क्यान इन्फोटेक २०२५’ हुँदै
नेपालगञ्जमा ‘क्यान इन्फोटेक २०२५’ हुँदै
सरकार टिकटकमाथिको प्रतिबन्ध खोल्ने गृहकार्यमा
आजसम्म टिकटक बन्द नगरे ५५ ईन्टरनेट सेवाको लाइसेन्स खारेज गर्ने चेतावनी
आजसम्म टिकटक बन्द नगरे ५५ ईन्टरनेट सेवाको लाइसेन्स खारेज गर्ने चेतावनी
Nepalgunj metro _nabin nairainapur 12 duduwa 1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP