नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, असार ८, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
विज्ञान-प्रबिधि
  • गृहपृष्ठ
  • विज्ञान-प्रबिधि
  • मिडियाले सामाजिक सवाललाई प्राथमिकता दिनुपर्छ: शुक्रऋषि चौलागाईं
मिडियाले सामाजिक सवाललाई प्राथमिकता दिनुपर्छ: शुक्रऋषि चौलागाईं
RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, कात्तिक २९, २०७६ बागेश्वरी पोस्ट
मिडियाले सामाजिक सवाललाई प्राथमिकता दिनुपर्छ: शुक्रऋषि चौलागाईं

नेपालगन्ज ।नेपाल पत्रकार महासंघ प्रदेश नं.५का सचिव शुक्रऋषि चौलागाईले मिडियाले सामाजिक सवाललाई प्राथमिकता दिनु पर्ने बताउनु भएको छ।

माइती नेपाल नेपालगंजको आयोजना तथा माइती यूवा संजालको समन्वयमा मानव वेचविखन तथा ओसार प्रसार विरुद्ध माध्यामिक तहका विद्यार्थीहरुका लागि आयोजित तिन दिवसीय तालिमको दोस्रो दिनमा मानव वेचविखन विरुद्ध मिडियाको भूमिकाको विषयमा प्रस्तुती दिने क्रममा सो कुरा बताउनु भएको हो ।

सचिव चौलागाईले अधिकांस पत्रकार राजनिति मुद्धामै केन्द्रित भएको भन्दै सो प्रवृत्ति त्याग्नु पर्ने बताउनु भयो । राजनीतिक स्थायीत्वपछि अब सामाजिक सवाल उठानमा जोड दिनु पर्ने आवश्यक्ता औल्याउनु भयो । मानव वेचविखन विरुद्ध मिडियाको भूमिका अंह र प्रभावकारी रहने भन्दै चौलागाईले मिडीयासँगको समन्वय र सहकार्यको आवश्यक्ता औल्याउनु भयो । तालिममा बाँकेका विभिन्न स्थानीय तहका माध्यामिक विद्यालयका विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा मानव वेचविखन भनेको के हो ? मानव वेचविखनका कारण, तौरतरीका, प्रयोजन तथा स्थानका बारेमा सहजीकरण गरिएको थियो । माइती नेपाल नेपालगंजका प्रमुख केशव कोईराला, समाजसेवी कमला पन्त, माइती यूवा संजालका पे्रस सल्लाकार मधु पौडेल, माइती यूवा संजालका मेघ बहादुर खत्री लगाएतले सहजीकरण गरी रहन’ भएको माइती यूवा संजालले जनाएको छ ।


प्रकाशित मिति: शुक्रबार, कात्तिक २९, २०७६  २१:०५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपाली बजारमा AI फिचरसहितको प्रिमियम ट्याब्लेट HONOR Pad V9 उपलब्ध
नेपाली बजारमा AI फिचरसहितको प्रिमियम ट्याब्लेट HONOR Pad V9 उपलब्ध
फिटनेस ट्र्याकिङलाई नयाँ उचाइमा लैजाने Huawei WATCH FIT 5 नेपालमा
फिटनेस ट्र्याकिङलाई नयाँ उचाइमा लैजाने Huawei WATCH FIT 5 नेपालमा
नेपालगञ्जमा 'रूपान्तरणका लागि प्रविधिः राष्ट्रिय सम्मेलन' हुँदै
नेपालगञ्जमा 'रूपान्तरणका लागि प्रविधिः राष्ट्रिय सम्मेलन' हुँदै
डिजिटल साक्षरता र नागरिक प्रविधिबारे तीन दिने कार्यशाला शुरु
डिजिटल साक्षरता र नागरिक प्रविधिबारे तीन दिने कार्यशाला शुरु
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP