Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, भदौ ३१, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
अर्थ
  • गृहपृष्ठ
  • अर्थ
  • नेपालको प्रधानमन्त्री कार्यालय सबैभन्दा बढी भ्रष्ट
नेपालको प्रधानमन्त्री कार्यालय सबैभन्दा बढी भ्रष्ट
RSG-2
बागेश्वरी पोस्ट
बुधबार, मंसिर १०, २०७७ बागेश्वरी पोस्ट
नेपालको प्रधानमन्त्री कार्यालय सबैभन्दा बढी भ्रष्ट
फाइल फोटो

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार सबैभन्दा बढी भ्रष्ट रहेको खुलेको छ । ट्रान्सपरेन्सी इन्टरनेशनलको ग्लोबल करप्सन ब्यारोमिटरले नेपालको प्रधानमन्त्री कार्यालय सबैभन्दा बढी भ्रष्ट रहेको निष्कर्ष निकालेको हो ।

टीआईले गरेको विशेष सर्वेक्षणबाट प्रधानमन्त्री कार्यालय भ्रष्ट रहेको खुलेको हो । टीआई नेपालका अध्यक्ष एवं सरकारका पूर्व सचिव खेमराज रेग्मीले प्रधानमन्त्री कार्यालय भ्रष्ट हुनु भनेको सिंगो सरकार नै भ्रष्ट रहनु भएको बताएका छन् । उनले प्रधानमन्त्रीदेखि मन्त्रीहरु सबै भ्रष्ट रहेको स्पष्ट हुने बताए । यो रिसर्चले नेपालमा पछिल्लो एक वर्षमा भ्रष्टाचार बढेको समेत देखाएको छ ।

टीआईले ग्लोबल करप्सन ब्यारोमिटर एसिया २०२० मंगलबार सार्वजनिक गरेको हो । उक्त एसियाको ब्यारोमिटरमा नेपालसहित १७ देशमा सर्भे गरिएको हो । सबै देशहरुमा भ्रष्टाचार नै सबैभन्दा ठूलो समस्या रहेको निष्कर्ष निकालिएको छ । यसले सरकारप्रतिको विश्वसनीयता समेत गुम्दै गएको उल्लेख गरिएको छ । अध्यक्ष रेग्मीले ५८ प्रतिशतले भ्रष्टाचार बढेको भनेको उल्लेख गरेका छन्।

उनले प्रधानमन्त्री कार्यालयमा सबै भ्रष्ट रहेको भन्नेहरु ५० प्रतिशत रहेको पनि जानकारी दिए र त्यस्तै सांसद सबै भ्रष्ट छन् भन्ने ४३ प्रतिशत, कर्मचारी भ्रष्ट छन् भन्ने ४३ प्रतिशत, स्थानीय निकायमा पनि भ्रष्टाचार छ भन्नेहरु ४३ प्रतिशत, प्रहरी प्रशासनभित्र भ्रष्टाचार छ भन्नेहरु २८ प्रतिशत र न्यायालयमा भ्रष्टाचार छ भन्नेहरु २४ प्रतिशत रहेका छन् ।

त्यस्तै ८४ प्रतिशतले सरकार भ्रष्टाचारमा सबैभन्दा ठूलो समस्या भएको पनि उल्लेख गरेका छन् । त्यस्तै १२ प्रतिशतले सरकारी काम गराउन घुस दिनुपरेको उल्लेख गरेका छन् । १३ प्रतिशतले भोटका लागि घुस दिएको उल्लेख गरेका छन् ।हाम्राकुराबाट।


प्रकाशित मिति: बुधबार, मंसिर १०, २०७७  ११:५७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एथर नेपालको १५औँ 'एक्सपेरियन्स सेन्टर' नेपालगन्जमा
एथर नेपालको १५औँ 'एक्सपेरियन्स सेन्टर' नेपालगन्जमा
नेपालगञ्जमा 'अन्तरपुस्ता वित्तीय सुधारसम्बन्धी परामर्श कार्यशाला’ सम्पन्न
नेपालगञ्जमा 'अन्तरपुस्ता वित्तीय सुधारसम्बन्धी परामर्श कार्यशाला’ सम्पन्न
HONOR X7e को नेपाली बजारमा इन्ट्री, ५० मेगापिक्सेल क्यामेरा र ७,५०० एमएएच ब्याट्री
HONOR X7e को नेपाली बजारमा इन्ट्री, ५० मेगापिक्सेल क्यामेरा र ७,५०० एमएएच ब्याट्री
नेपालगञ्ज उद्योग बाणिज्य संघका नवनिर्वाचित पदाधिकारी र सदस्यद्वारा सपथ र पदभार ग्रहण
नेपालगञ्ज उद्योग बाणिज्य संघका नवनिर्वाचित पदाधिकारी र सदस्यद्वारा सपथ र पदभार ग्रहण
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP