नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, असोज १६, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
खेलकुद
  • गृहपृष्ठ
  • खेलकुद
  • प्रधानमन्त्री कप महिला भलिबलको उपाधि राशी ५ लाख बनाइने
प्रधानमन्त्री कप महिला भलिबलको उपाधि राशी ५ लाख बनाइने
RSG-2
छैठौं संस्करणको आयब्यय सार्वजनिक
बागेश्वरी पोस्ट
सोमबार, पुस २०, २०७७ बागेश्वरी पोस्ट
प्रधानमन्त्री कप महिला भलिबलको उपाधि राशी ५ लाख बनाइने

नेपालगन्ज । छैठौं प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगिताको आयब्यय सार्वजनिक गरिएको छ । गत वर्ष फागुनमा भएको प्रतियोगिताको आयब्यय आज नेपालगन्जमा पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिएको हो । आयोजक भलिबल संघ बाँकेका अध्यक्ष टिएस ठकुरीले आयब्यय विवरण सार्वजनिक गर्नुभएको हो । उहाँका अनुसार २५ लाख ९४ हजार २ सय ५३ सहयोग जुटेकोमा २५ लाख ४६ हजार ८ सय ८९ खर्च भएको छ । ठकुरीले सातौं प्रतियोगिता पनि आगामी फागुनमा गर्ने गरी तयारीमा जुटेको बताउनुभयो । १०१ सदस्यीय मूल समिति बनाएर सातौं संस्करणलाई भब्य बनाइने ठकुरीको भनाई छ । पुरस्कर राशी पनि बढाउने उहाँले जानकारी दिनुभयो । प्रथम पुरस्कार ५ लाख राशीको बनाउने ठकुरीले बताउनुभयो । पत्रकार सम्मेलनमा छैठौं संस्करण मूल समिति संयोजक लुम्बिनी प्रदेशकी सांसद् कृष्णा केसी नमुनाले बाँकेको गौरवको रुपमा रहेको यो प्रतियोगितालाई भब्य र सभ्य बनाउने दायित्व सबैको भएको बताउनुभयो । यसका आगामी संस्करणलाई सबै बाँकेवासीले अपनत्व गर्ने गरी अगाडि बढाइने केसीले बताउनुभयो । खेल पर्यटनको विकासका लागि यस खाले प्रतियोगिता कोशेढुंगा सावित हुने केसीको भनाई छ । पत्रकार सम्मेलनमा नेपाल उद्योग बाणिज्य महासंघका निवर्तमान केन्द्रिय सदस्य कृष्ण प्रसाद श्रेष्ठ, वरिष्ठ व्यवसायी सन्जय थापा र मध्यपश्चिम खेलकुद विकास समितिका निवर्तमान अध्यक्ष भिम वलीले प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगिता बाँकेको शान भएको बताउनुभयो ।


प्रकाशित मिति: सोमबार, पुस २०, २०७७  १८:२८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एसियन गेम्सको क्रिकेटमा नेपालले अफगानिस्तानलाई हरायो
एसियन गेम्सको क्रिकेटमा नेपालले अफगानिस्तानलाई हरायो
एसियन गेम्सको महिला कबड्डीमा नेपाललाई कास्य पटक
एसियन गेम्सको महिला कबड्डीमा नेपाललाई कास्य पटक
यूएईलाई हराउँदै नेपाल एसीसी प्रिमियर कप २०२६ च्याम्पियन,एसिया कपमा पनि छनौट
यूएईलाई हराउँदै नेपाल एसीसी प्रिमियर कप २०२६ च्याम्पियन,एसिया कपमा पनि छनौट
नेपाल एसीसी प्रिमियर कपको फाइनलमा, एसिया कप छनौटका लागि एक जित टाढा
नेपाल एसीसी प्रिमियर कपको फाइनलमा, एसिया कप छनौटका लागि एक जित टाढा
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP