नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, साउन २५, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
खेलकुद
  • गृहपृष्ठ
  • खेलकुद
  • नेपालगन्जमा जारी खुल्ला ब्याडमिन्टनको सेमीफाइनल समीकरण पूरा
नेपालगन्जमा जारी खुल्ला ब्याडमिन्टनको सेमीफाइनल समीकरण पूरा
RSG-2
बागेश्वरी पोस्ट
शनिबार, पुस २५, २०७७ बागेश्वरी पोस्ट
नेपालगन्जमा जारी खुल्ला ब्याडमिन्टनको सेमीफाइनल समीकरण पूरा

नेपालगन्ज । नेपालगन्ज खुल्ला ब्याडमिन्टन प्रतियोगीता शनिबार देखि नेपालगन्ज रंगशाला स्थित कभर्ड हलमा शुरु भएको छ । प्रतियोगीतामा चार वटा ईभेन्टका विभन्न खेल सकिंदा मेन्स डबल इभेन्ट्स तर्फको सेमिफाईनल समिकरण पुरा भएको छ ।

क्वाटर फाईनलमा अर्जुन बुढा मगर र रञ्जन भण्डारीको जोडीले राजेश साउद र सुमित चन्दको जोडीलाई २-०को सोझो सेटले पराजित गर्दै सेमि फाईनल यात्रा तय गरेका छन् । त्यसैगरी प्रकाश के सी र सुबाश सुबेदिको जोडीले राम कुमार शाह ररञ्जन खड्काको जोडीलाई २-१ सेटमा पराजित गर्दै सेमि फाइनल पुगेका छन् ।

साथै कृष्ण सलामी र शिव सुनारको जोडीले ओम चालिसे र टेक बहादुर रोकायको जोडीलाई २-१को सेटले पराजित गर्दै सेमि फाईनल पुगेकाछन भने देव बहादुर बोहोरा र प्रकाश के सीको जोडीले सचिन चौधरी र विकाश चौधरीको जोडीलाई २-१सेटले पराजित गरदै सेमी फाईनल पुगे । प्रतियोगिताका पुरुष एकल,महिला एकल,पुरुष एकल लिगका खेलहरु जारी रहेका छन् । प्रतियोगीताका सेमी फाईनल र फाईनल खेल आईतबार हुने प्रतियोगीताका संयोजक जयन्त कुमार श्रेष्ठले जानकारी दिनुभएको छ ।

प्रतियोगीतामा पुरुष युगल तर्फ ४० वटा टिम,पुरुष एकल तर्फ २४ जना र महिला एकल तर्फ १३ जनाले प्रतिष्पर्धा गरेका छन् । पुरुष डबल्समा प्रथम हुने जोडीलाई नगद र.१० हजार,दोश्रो हुनेलाई ६ हजार र तेस्रो स्थान हासिल गर्ने जोडीलाई ३ हजार सहित कप,पदक र प्रमाणपत्र प्रदान गरिने सह आयोजक नेपाल लोकतान्त्रिक खेलकुद संघका केन्द्रिय सदस्य नरेन्द्र थापाले जानकारी दिनुभएको छ ।

नेपालगन्ज उ.म.न.पा. वडा नं. १३ को आयोजनामा नेपाल लोकतान्त्रिक खेलकुद संघ,मध्यपश्चिम खेलकुद विकास समिति लुम्विनि प्रदेश नेपालगन्जको सह आयोजनामा प्रतियोगिता भएको हो । समापन कार्यक्रममा प्रदेश सभा सदस्य सुरेन्द्र बहादुर हमाल,उपमहानगर प्रमुख मेयर डा.धवल शम्सेर राणा लगाएतको सहभागिता रहने आयोजकले जनाएको छ ।


प्रकाशित मिति: शनिबार, पुस २५, २०७७  १६:०९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
२०२६ विश्वकप फुटबलको उपाधि स्पेनलाई
२०२६ विश्वकप फुटबलको उपाधि स्पेनलाई
विश्वकपको तेस्रो स्थान इङ्ल्याण्डलाई, फ्रान्स पराजित
विश्वकपको तेस्रो स्थान इङ्ल्याण्डलाई, फ्रान्स पराजित
८५औँ मिनेटपछि खेल पल्टियो, अर्जेन्टिना इङ्ग्ल्यान्डलाई हराउँदै फाइनलमा पुग्यो
८५औँ मिनेटपछि खेल पल्टियो, अर्जेन्टिना इङ्ग्ल्यान्डलाई हराउँदै फाइनलमा पुग्यो
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP