नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, वैशाख २०, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
खेलकुद
  • गृहपृष्ठ
  • खेलकुद
  • नेपालगन्ज खुल्ला ब्याडमिन्टन प्रतियोगीता सकियो,क-कसले जिते!
नेपालगन्ज खुल्ला ब्याडमिन्टन प्रतियोगीता सकियो,क-कसले जिते!
बागेश्वरी पोस्ट
आइतबार, पुस २६, २०७७ बागेश्वरी पोस्ट
नेपालगन्ज खुल्ला ब्याडमिन्टन प्रतियोगीता सकियो,क-कसले जिते!

नेपालगन्ज । नेपालगन्ज खुल्ला ब्याडमिन्टन प्रतियोगीता नेपालगन्ज रंगशाला स्थित कभर्ड हलमा सम्पन्न भएको छ । दुई दिन देखि जारी उक्त प्रतियोगिताको आईतबार सम्पन्न खेलमा पुरुष युगल तर्फ अर्जुन बुढा मगर र रञ्जन भण्डारीको जोडी प्रथम हुन सफल भए । उनिहरुले शिव सुनार र कृष्ण सलामीलाई २-१ सेटमा पराजित गर्दै प्रथम स्थान हासिल गरेका हुन । त्यसैगरी सोही ईभेन्टमा प्रकाश के सी र सुभाष सुवेदि तथा देव बहादुर बोहोरा र प्रकाश के सीको जोडी तृतीय भएको छ । प्रथम,द्वितिय र तृतीय हुनेले क्रमशः नगद रु १० हजार,६ हजार र ३ हजार कप, पदक तथा प्रमाण पत्र प्राप्त गरे । साथै पुरुष एकल तर्फ सचिन चौधरी प्रथम हुन सफल भए । सोही ईभेन्टमा शिव सुनार दोश्रो,सद्दाम शेष र राजेश वि सी तेस्रो भएका छन् । महिला एकल तर्फ विपना थापा प्रथम,सुनिता शर्मा द्वितिय,तथा निशा यादव र प्राची पौडेलले तेस्रो स्थान हासील गरे । त्यसैगरी पुरुष एकल लिग खेल तर्फ सहरोज अन्सारी प्रथम शिव थापा द्वितिय तथा राहुल गुप्ता र विलाल वारिस तृतीय भएको सह आयोजक नेलोखे संघका केन्द्रिय सदस्य नरेन्द्र थापाले जानकारी गराउनुभएको छ । विजयी खेलाडीहरुलाई प्रमुख अतिथि प्रदेश सभा सदस्य सुरेन्द्र बहादुर हमाल,प्रदेश सभा सदस्य मो.याकुव अन्सारी,उपमहानगर प्रमुख डा. धवलशम्शेर राणा,उपमेयर उमा थापा मगर,वडा नं. १३ का वडा अध्यक्ष विरेन्द्र बहादुर,प्रशिक्षक जयन्त कुमार श्रेष्ठ शाह लगायतले पुरस्कार पदक तथा प्रमाण पत्र वितरण गरेका थिए । नेपालगन्ज उ.म.न.पा. वडा नं. १३ को आयोजनामा नेपाल लोकतान्त्रिक खेलकुद संघ,मध्यपश्चिम खेलकुद विकास समिति लुम्विनि प्रदेश नेपालगन्जको सह आयोजनामा प्रतियोगिता भएको हो।


प्रकाशित मिति: आइतबार, पुस २६, २०७७  १९:०६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
खजुरामा वैशाख २७ देखि प्रथम अशोक स्मृति कप
खजुरामा वैशाख २७ देखि प्रथम अशोक स्मृति कप
नेपालगञ्जमा प्रथम खुल्ला धम्बोझी ब्याडमिन्टन प्रतियोगिता हुँदै
नेपालगञ्जमा प्रथम खुल्ला धम्बोझी ब्याडमिन्टन प्रतियोगिता हुँदै
नेपालगञ्जमा भेट्रान फुटसल प्रतियोगिता हुँदै
नेपालगञ्जमा भेट्रान फुटसल प्रतियोगिता हुँदै
मध्यपश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको पौडी पोखरीलाई कपडा धुने वाशिङ मेसिन सहयोग
मध्यपश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको पौडी पोखरीलाई कपडा धुने वाशिङ मेसिन सहयोग
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP