नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, जेठ ३०, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
खेलकुद
  • गृहपृष्ठ
  • खेलकुद
  • नेपालगन्ज क्याम्पस र होलिल्याड उच्च मावि नेपालगन्ज बिजयी
नेपालगन्ज क्याम्पस र होलिल्याड उच्च मावि नेपालगन्ज बिजयी
RSG-2
सुनिल रेग्मी
आइतबार, मंसिर ८, २०७६ सुनिल रेग्मी
नेपालगन्ज क्याम्पस र होलिल्याड उच्च मावि नेपालगन्ज बिजयी

कोहलपुर । स्व. लोक बहादुर थापा मगर स्मृति रनिङ शिल्ड क्रिकेट प्रतियोगितमा नेपालगन्ज क्याम्पस र होलिल्याड उच्च मा बि नेपालगन्ज विजयी भएको छ ।

नेपालगन्ज क्याम्पसले कोहलपुर क्रिकेट एकेडेमी बि टिम लाई ८ विकेटले पराजित गरेको हो । खेलमा टस जितेर पहिला व्याटिङ गरेको कोहलपुर एकेडेमीले १६ ओभरमा अल आउट हुँदै ६५ रन बनाएको थियो। उसका लागि अरमान मल्लिकले १४ रन बनाउनु बाहेक अन्यले दोहोर अंक समेत छुन सकेनन् । नेपालगन्ज क्याम्पसका बलर अफजल खांन र सुनिल भन्डारीले २–२ विकेट लिए । जबाफी व्याटिगमा आएको नेपालगन्ज कलेजलेले ७.५ ओभरमा २ बिकेट गुमाउँदै विजयी लक्ष भेटायो उसका लागि सुनिल भडारीले २९ रन जोडे । कोहलपुरका बलर युबराज शर्माले १ विकेट लिए । खेलमा नेपालगन्ज क्याम्पसका सुनिल भन्डारी म्यान अफ द म्याच घोषित भए ।

त्यस्तै दोस्रो खेलमा होलिल्याडले कोहलपुर क्रिकेट एकेडेमी ए टिम लाई २४ रनले पराजित गरेको हो । खेलमा पहिला व्याटिग गरेको होलिल्याडले २० ओभरमा ४ बिकेट गुमाउँदै १ सय २९ रन बनाएको थियोे । उसका लागि अनुपम सिंहले ६७,प्रनित थापाले १९ र शम्शुदिन अन्सारीले १३ रन जोडे । कोहलपुरका बलर रोशन शाहले १ विकेट लिए। कोहलपुर क्रिकेट एकेडेमी ए टिमले २० ओभरमा ६ विकेट गुमाएर १ सय ५ रन मात्र बानाउन सक्यो । होलिल्याडका बलर सुनिल सुनारले २ नासिर अन्सारी ले १ विकेट लिए ।

प्रतियोगिता १२ गते सम्म कोहलपुर क्रिकेट मैदानमा संचालन हुने प्रतियोगिता लिग कम नकआउटका आधारमा खेल हुने प्रतियोगिताको संयोजक सरोवर प्रसाईले जानकारी दिनुभयो । प्रतियोगिता बाँके जिल्ला क्रिकेट संघ अध्यक्ष एवम प्रदेश नम्बर ५ अध्यक्ष दुर्गा थापाले आफ्ना स्व. बुबाको स्मृतिमा प्रायोजन गरेका हुन । प्रतियोगितामा होलिल्यान्ड उच्च मावि, नेपालगन्ज क्याम्पस ,नेपाल टाइगर, जेगवार स्पोर्टस क्लब, कोहलपुर क्रिकेट एकेडेमी ‘ए’ र ‘बी’ले प्रतिस्पर्धा गर्नेछन ।

प्रतियोगिताको विजेता टोलीले नगद १ लाख १ सय, उपविजेताले ५१ हजार, म्यान अफ द सिरिजले ११ हजार, उत्कृष्ट ब्याटसम्यान र वलरले समान ५ हजार १ सय र प्रत्येक खेलको म्यान अफ द म्याचले १५ सय रुपैया पाउने आयोजक बाँके जिल्ला क्रिकेट संघका अध्यक्ष दुर्गा थापाले बताउनु भयो ।


प्रकाशित मिति: आइतबार, मंसिर ८, २०७६  १८:५७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगन्जमा प्रथम मेयर कप अन्तर विद्यालय पौडी प्रतियोगिता सम्पन्न
नेपालगन्जमा प्रथम मेयर कप अन्तर विद्यालय पौडी प्रतियोगिता सम्पन्न
विश्वकप फुटबल: दोस्रो खेलमा कोरियाको चेकमाथि २-१ गोलको जित
विश्वकप फुटबल: दोस्रो खेलमा कोरियाको चेकमाथि २-१ गोलको जित
विश्वकप २०२६ को उद्घाटनमा मेक्सिको विजयी, ३ वटा  रातो कार्ड
विश्वकप २०२६ को उद्घाटनमा मेक्सिको विजयी, ३ वटा रातो कार्ड
मेयर कप अन्तर विद्यालय फुटबलः कृष्ण मावि, ज्ञानोदय, पशुपति र सेन्टथोमस विजयी
मेयर कप अन्तर विद्यालय फुटबलः कृष्ण मावि, ज्ञानोदय, पशुपति र सेन्टथोमस विजयी
rapti 11 nairainapur 11 duduwa 1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP