prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, असार ८, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
उपनिर्वाचन -२०७६
  • गृहपृष्ठ
  • उपनिर्वाचन -२०७६
  • उपनिर्वाचनका दिन दाङमा कुन कुन स्थानमा सवारी चलाउन नपाइने !
उपनिर्वाचनका दिन दाङमा कुन कुन स्थानमा सवारी चलाउन नपाइने !
banijya office
बागेश्वरी पोस्ट
मंगलबार, मंसिर १०, २०७६ बागेश्वरी पोस्ट
उपनिर्वाचनका दिन दाङमा कुन कुन स्थानमा सवारी चलाउन नपाइने !

दाङ । स्थानीय प्रशासनले मंसिर १४ गते उपनिर्वाचनको दिन दाङ जिल्लाका विभिन्न स्थानमा सवारी चलाउन नपाउने व्यवस्था गरेको छ । निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, धाँधलीरहित र शान्तिपूर्ण बनाउन आपतकालिन अवस्थाका सवारी साधन बाहेक अन्य सवारी साधन चलाउन नपाउने व्यवस्था गरिएको छ ।

nepalgunj 081-082

स्थानीय प्रशासनले घोराही उपमहानगरपालिका वडा नं १६ मा हुन गइरहेको निर्वाचनलाई लक्षित गरि तुलसीपुर–घोराही सडक खण्डको रतनपुर चोकदेखि पश्चिम, गुर्जेखोलादेखि पूर्व लगाएत वडा नं १६ का मतदाता रहने सम्पूर्ण क्षेत्रमा सवारी चलाउन नपाउने व्यवस्था गरेको छ ।

त्यस्तै जिल्लाकै निर्वाचन क्षेत्र नं ३ ख मा हुन गइरहेको प्रदेशसभा सदस्य पदका लागि तुलसीपुर–अमेलिया सडक खण्ड अन्तरगत तुलसीपुरको जसपुरदेखि अमेलियासम्म,तुलसीपुर–सुर्खेत सडक खण्ड अन्तरगत तुलसीपुरको गहतेखोलादेखि पश्चिम सल्यान –दाङको सीमानादेखि पूर्व प्रदेशसभा क्षेत्र नं ३ ख का मतदाता हुने सम्पूर्ण क्षेत्रहरुमा सवारी चलाउन नपाउने व्यवस्था गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी गोविन्दप्रशाद रिजालले उपनिर्वाचनको दिन आपतकालिन अवस्थाका सवारी साधन, विरामी बोक्ने एम्बुलेन्स र सवारी पास लिएका गाडी बाहेक अरु गाडी सञ्चालन गर्न नपाउने व्यवस्था गरिएको जानकारी दिए । त्यो नियम विहान ५ बजेदेखि बेलुका ६ बजेसम्म लागु हुने प्रमुख जिल्ला अधिकारी रिजालले बताएका छन् ।


प्रकाशित मिति: मंगलबार, मंसिर १०, २०७६  १३:२१
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
राष्ट्रियसभा निर्वाचन माघमा हुने
राष्ट्रियसभा निर्वाचन माघमा हुने
राष्ट्रियसभा सदस्य निर्वाचनका लागि तयारी गर्दै आयोग
राष्ट्रियसभा सदस्य निर्वाचनका लागि तयारी गर्दै आयोग
उपप्रमुख चौधरीद्वारा नबनिर्बाचित अध्यक्ष थारुलाई बधाई एबम शुभकामना प्रदान
उपप्रमुख चौधरीद्वारा नबनिर्बाचित अध्यक्ष थारुलाई बधाई एबम शुभकामना प्रदान
धरान उपमहानगरपालिकामा कांग्रेस बिजयी
धरान उपमहानगरपालिकामा कांग्रेस बिजयी
Nepalgunj metro _nabin nairainapur 12 duduwa 1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP