नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, वैशाख २४, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
खेलकुद
  • गृहपृष्ठ
  • खेलकुद
  • ओलम्पिक टर्च नेपालगन्ज आइपुग्यो
ओलम्पिक टर्च नेपालगन्ज आइपुग्यो
बागेश्वरी पोस्ट
मंगलबार, मंसिर १०, २०७६ बागेश्वरी पोस्ट
ओलम्पिक टर्च नेपालगन्ज आइपुग्यो

नेपालगन्ज । दक्षिण एशियाली खेलकुद (साग)का लागि ओलम्पिक टर्च बोकेको टोली नेपालगन्ज आइपुगेको छ ।

मंसीर ६ गते स्वयम्भुबाट निस्केर प्रदेश १ हुँदै नेपालगञ्ज आइपुगेको टर्च र्यालीका सहभागीलाई नेपालगञ्ज रंगशालामा खेल पदाधिकारीहरुले स्वागत गरेका छन् ।१३ औँ साग खेलका लागि उक्त ओलम्पिक टर्च नेपालगन्ज ल्याइएको हो।

भेट्रान खेलाडीहरु टर्च र्यालीको देश दौडाहामा रहेका छन् । ओलम्पिक टर्च र्यालीले नेपालगन्ज रंगशाला परिक्रमा गरेको थियो । टर्च र्यालीमा जीतबहादुर केसी, कान्छीमाया कोजु, ज्ञानबहादुर बोहरा, मुकुन्द श्रेष्ठ, टीकाराम श्रेष्ठ र राजकुमारी पाण्डे रहेका छन् ।

नेपालका लागि अन्तर्रा्ष्ट्रिय पदक जित्ने पहिलो खेलाडी केसीले नेपालमा साग हुँदैछ भन्ने देशव्यापी प्रचारका लागि टर्च लिएर निस्केको बताए । धावक कोजुले देशभर नै सागको प्रचार होस् र नेपालले धेरै पटक जितोस् भन्ने कामनासहित र्याली निकालिएको बताइन् ।

टर्च र्याली विराटनगर, जनकपुर, चितवन, लुम्बिनी, बुटवल, सुर्खेत हुँदै नेपालगन्ज आइपुगेको छ । अब धनगढी गएर पोखरा हुँदै काठमाण्डौ फर्किने केसीले जानकारी दिए । मंसिर १५ देखि २४ गतेसम्म नेपालमा १३ औं साग हुँदैछ ।


प्रकाशित मिति: मंगलबार, मंसिर १०, २०७६  १७:०२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपाल पुलिस क्लब कोहलपुर गोल्डकपको फाइनलमा
नेपाल पुलिस क्लब कोहलपुर गोल्डकपको फाइनलमा
आयोजक कोहलपुर रेसिङ सहारा क्लब कोहलपुर गोल्डकपको फाइनलमा प्रवेश
आयोजक कोहलपुर रेसिङ सहारा क्लब कोहलपुर गोल्डकपको फाइनलमा प्रवेश
प्रथम खुल्ला धम्बोझी ब्याडमिन्टन प्रतियोगिता सम्पन्न
प्रथम खुल्ला धम्बोझी ब्याडमिन्टन प्रतियोगिता सम्पन्न
खजुरामा वैशाख २७ देखि प्रथम अशोक स्मृति कप
खजुरामा वैशाख २७ देखि प्रथम अशोक स्मृति कप
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP