prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, असार ८, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
उपनिर्वाचन -२०७६
  • गृहपृष्ठ
  • उपनिर्वाचन -२०७६
  • उपनिर्वाचनको लागि कोहलपुरको सुरक्षा ब्यबस्था कडा
उपनिर्वाचनको लागि कोहलपुरको सुरक्षा ब्यबस्था कडा
banijya office
नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र अनुसन्धान बिभाग परिचालन
बागेश्वरी पोस्ट
बिहीबार, मंसिर १२, २०७६ बागेश्वरी पोस्ट
उपनिर्वाचनको लागि कोहलपुरको सुरक्षा ब्यबस्था कडा

नेपालगन्ज । आउँदो शनिबार बाँकेको कोहलपुर वडा नम्बर ६ मा हुने उपनिर्वाचनको लागि सुरक्षा ब्यबस्था कडा पारिएको छ। आजदेखि उपनिर्बाचन हुने स्थानमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र अनुसन्धान बिभाग परिचालन गरिएको  बाँकेका प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्काले बताए। सुरक्षा अवस्था मजबुत बनाउन सबै सुरक्षा निकाय तमतयार रहेको र यहि बारेमा समेत बैठक बसिरहेको प्रजिअ खड्काले बताए।

nepalgunj 081-082

उपनिर्वाचनमा कहि कतैबाट हुलदङ्गा नहोस् भनेर सुरक्षा स्थितीलाई मजबुत बनाएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रबक्ता डिएसपी शिव सिंहले बताए। निर्वाचन शान्तमय होस् भनेर वडा नम्बर ६ मा केही दिन अगाडी देखि सादा पोशाकमा प्रहरीले समेत निगरानी बढाइरहेको प्रबक्ता सिंह बताए। निर्वाचन एकदमै सौहार्दपुर्ण बाताबरणमा होस भनेर सशस्त्र प्रहरीको डिएसपीको नेतृत्वमा ७० जना सशस्त्र प्रहरीहरु खटाइसकेको सशस्त्र प्रहरी बल, ३० नम्बर गण बागेश्वरी बाँकेका गणपति सशस्त्र प्रहरी उपरीक्षक दिपक अधिकारीले बताए। जनताले निर्धक्क भएर मतदान गर्ने उहाँहरुको अधिकारको लागि सुरक्षामा कुनै सम्झौता नहुने सशस्त्र प्रहरी उपरीक्षक अधिकारीले भने।

त्यस्तै निर्वाचन स्थानमा नेपाल प्रहरीको ३५ जनाको टोली परिचालन गरिसकेको बाँके प्रहरी प्रबक्ता सिंहले बताए। निर्वाचन स्थानमा ब्यापक रुपमा प्रहरी गस्ती बढाइएको छ, जिल्ला प्रहरी प्रमुख वीरबहादुर वली,सशस्त्र प्रहरी प्रमुख दिपक अधिकारी, म आफै, कोहलपुरका डिएसपी हेमबहादुर शाही स्वयम दिनरात निरीक्षणमा गइरहेको प्रबता सिंहले बताए।

यस्तै आजदेखि नेपाली सेनाको एक सेक्सन टोलीसमेत निर्बाचन स्थलमा परिचालन भएको भैरब प्रसाद गण बाँकेका गणपती प्रमुख सेनानी नकुल थापाले बताए। प्रमुख सेनानी थापाका अनुसार सेनाले चुनाब स्थलको बाहिरी भागबाट सुरक्षा प्रदान गर्नेछ।साथै सेनाले उपनिर्बाचन हुने स्थलका सबै भागमा पेट्रोलिङ गरेर मतदान स्थललाई शान्तिपूर्ण बनाउने कार्य गर्ने प्र.से. थापाले बताए।

सबैभन्दा ठुलो कुरा जनताले शान्तिपुर्ण तवरले मतदान गर्न पाउनु पर्छ,त्यसैकारण उहाँहरुलाई भयरहित बाताबरण बनाउन प्रहरीले उहाँहरुको सुरक्षाको ग्यारेन्टी लिन्छ," डिएसपी सिंहले भने। यति मात्रै होईन, जिल्ला प्रहरी कार्यालयले उपनिर्बाचनका लागि रिजर्भ फोर्स समेत राखीसकेको प्रबक्ता सिंहले बताए।

सशस्त्र प्रहरी उपरीक्षक अधिकारी र प्रबता सिंहका अनुसार सबै सुरक्षा अङ्गले मतदान स्थल सुरक्षा र चौतर्फी गस्ती बढाएका छन् ।


प्रकाशित मिति: बिहीबार, मंसिर १२, २०७६  १२:३०
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
राष्ट्रियसभा निर्वाचन माघमा हुने
राष्ट्रियसभा निर्वाचन माघमा हुने
राष्ट्रियसभा सदस्य निर्वाचनका लागि तयारी गर्दै आयोग
राष्ट्रियसभा सदस्य निर्वाचनका लागि तयारी गर्दै आयोग
उपप्रमुख चौधरीद्वारा नबनिर्बाचित अध्यक्ष थारुलाई बधाई एबम शुभकामना प्रदान
उपप्रमुख चौधरीद्वारा नबनिर्बाचित अध्यक्ष थारुलाई बधाई एबम शुभकामना प्रदान
धरान उपमहानगरपालिकामा कांग्रेस बिजयी
धरान उपमहानगरपालिकामा कांग्रेस बिजयी
Nepalgunj metro _nabin nairainapur 12 duduwa 1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP