prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, असार ८, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिचित्र संसार
  • गृहपृष्ठ
  • बिचित्र संसार
  • एक महिलाले मागिन् राष्ट्रपतिसँग आत्महत्याको अनुमति
एक महिलाले मागिन् राष्ट्रपतिसँग आत्महत्याको अनुमति
banijya office
बागेश्वरी पोस्ट
शुक्रबार, चैत २०, २०७७ बागेश्वरी पोस्ट
एक महिलाले मागिन् राष्ट्रपतिसँग आत्महत्याको अनुमति

भारत । भारतको राजस्थानकी एक महिलाले राष्ट्रपतिसँग तीन बच्चासहित आत्महत्याको अनुमति मागेकी छन्। ती महिलाका अनुसार श्रीमान र परिवारले सास्ति दिने गरेकाले आत्महत्या गर्ने सोच बनाएकी हुन्।

nepalgunj 081-082

यो घटना अजमेरको पटेल नगर तोपदडाको हो। यहाँकी एक महिला आफ्ना तीन सन्तानसहित जिल्ला कलेक्टर कार्यालय पुगिन। र, उनले राष्ट्रपतिको नाममा लेखिएको ज्ञापन पत्र कलेक्टरलाई बुझाइन्। त्यसमा आत्महत्या गर्नका लागि अनुमति मागिएको थियो।

उनले श्रीमानसहित परिवारका सदस्यले पटक-पटक बच्चाहरूसहित आफूलाई घरबाट निकाल्ने धम्कि दिने गरेको आरोप लगाएकी छन्।

ती महिलाको नाम सोनु चौहान हो। मेरो विवाह २००७ जनवरी २९ मा भएको हो। मेरो श्रीमान सासु र नन्दले भने अनुसार मलाई कुटपिट गर्नुहुन्छ। धेरै वर्षदेखि मैले यो पीडा सहदै आएकी छु। म १३ र ९ वर्षकी छोरी तथा ५ वर्षको छोरासहित ४ वर्षदेखि छुट्टै बस्दै आएकी छु। र, मलाई परिवारका सदस्यहरूले यहाँ पनि सास्ति दिने गरेका छन्, उनले ज्ञापन पत्रमा लेखेकी छन्।

पीडितले श्रीमानले सधै झगडा गर्ने गरेको आरोप लगाएकी छन्। १४ वर्षदेखि श्रीमाले नियमित दुःख दिनेगरेको उनको दुखेसो छ। उनले यस्तो अवस्थामा अब आफू बाच्नै नसक्ने बताएकी छन्। अमरउजालाबाट


प्रकाशित मिति: शुक्रबार, चैत २०, २०७७  ०८:२९
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एक महिलाले मागिन् राष्ट्रपतिसँग आत्महत्याको अनुमति
एक महिलाले मागिन् राष्ट्रपतिसँग आत्महत्याको अनुमति
१०८ वर्षीय बाबुले गराइदिए छोराको चौरासी पूजा
१०८ वर्षीय बाबुले गराइदिए छोराको चौरासी पूजा
श्रीमतिको फेसबुकमा फलोअर्स बढेपछि निर्मम हत्या
श्रीमतिको फेसबुकमा फलोअर्स बढेपछि निर्मम हत्या
स्वीमिङ पुलमा नुहाउँदा १६ युवती गर्भवती
स्वीमिङ पुलमा नुहाउँदा १६ युवती गर्भवती
Nepalgunj metro _nabin nairainapur 12 duduwa 1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP