prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, असार ८, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
उपनिर्वाचन -२०७६
  • गृहपृष्ठ
  • उपनिर्वाचन -२०७६
  • कोहलपुर ६ मा शान्तिपूर्ण मतदान हुँदै, अहिले सम्म ९८५ मत खस्यो
कोहलपुर ६ मा शान्तिपूर्ण मतदान हुँदै, अहिले सम्म ९८५ मत खस्यो
banijya office
बागेश्वरी पोस्ट
शनिबार, मंसिर १४, २०७६ बागेश्वरी पोस्ट
कोहलपुर ६ मा शान्तिपूर्ण मतदान हुँदै, अहिले सम्म ९८५ मत खस्यो

कोहलपुर । बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर ६ को उपनिर्वाचनको मतदान शान्तिपूर्ण रूपमा भइरहेको छ । वडा नम्बर ६ का मुख्य निर्वाचन अधिकृत बाँके जिल्ला अदालतका माननीय न्यायाधीश षडानन्द तिवारी समेत आफै मतदान स्थल लगायत वडाको निरीक्षणमा लागीपर्नु भएको छ।

nepalgunj 081-082

बाँके प्रहरी प्रमुख एसपी वीर बहादुर वलीका अनुसार मतदानका लागि ठुलो संख्यामा सुरक्षाकर्मीहरु तैनाथ गरिएको छ। उक्त वडाको निर्बाचन सुरक्षाका लागि नेपाल प्रहरीका २०० जना मतदान स्थल लगायत वडा भित्र गस्ती एबम सुरक्षा प्रदान गरिरहेका छन् भने अन्य १०० जनाको संख्याले राजमार्ग सुरक्षा गरिरएको एसपी वलीले बताउनुभयो।

सशस्त्र प्रहरी बलका बाँके प्रमुख एसपी दिपक अधिकारी लगायतको १२० जना भन्दा माथीको संख्या मतदान स्थलको सुरक्षा दिइरहेको छ। त्यस्तै नेपाली सेनाको ३० जनाको संख्यामा रहेको एक टुकडि मतदान स्थल बाहिर बसेको छ भने अन्य सेनाका जवानले वडाभित्र गस्ती गरिएको एसपी वलीले बताउनुभयो।

त्यस्तै अहिले सम्मको जानकारी अनुसार ९८५ मत खसेको मतदान स्थलमा रहनुभएका ईलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक हस्त बहादुर सुनारले बताउनुभयो।


प्रकाशित मिति: शनिबार, मंसिर १४, २०७६  १३:०१
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
राष्ट्रियसभा निर्वाचन माघमा हुने
राष्ट्रियसभा निर्वाचन माघमा हुने
राष्ट्रियसभा सदस्य निर्वाचनका लागि तयारी गर्दै आयोग
राष्ट्रियसभा सदस्य निर्वाचनका लागि तयारी गर्दै आयोग
उपप्रमुख चौधरीद्वारा नबनिर्बाचित अध्यक्ष थारुलाई बधाई एबम शुभकामना प्रदान
उपप्रमुख चौधरीद्वारा नबनिर्बाचित अध्यक्ष थारुलाई बधाई एबम शुभकामना प्रदान
धरान उपमहानगरपालिकामा कांग्रेस बिजयी
धरान उपमहानगरपालिकामा कांग्रेस बिजयी
Nepalgunj metro _nabin nairainapur 12 duduwa 1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP