नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, साउन १७, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
अर्थ
  • गृहपृष्ठ
  • अर्थ
  • नयाँ लुक्समा आयो स्कोडा फाविया
नयाँ लुक्समा आयो स्कोडा फाविया
RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, वैशाख २३, २०७८ बागेश्वरी पोस्ट
नयाँ लुक्समा आयो स्कोडा फाविया

नेपालगन्ज । स्कोडाको प्रिमियम ह्याचव्याक फावियाको चौथौ जेनरेशन मोडल अन्तर्राष्ट्रिय बजारमा सार्वजनिक भएको छ । स्कोडाको नयाँ प्ल्याटफर्म ‘एमक्यूबी ए जेरो’मा बनेको फाविया पहिलाको डिजाइनभन्दा विल्कुलै फरक लुक्समा आएको हो ।

पहिलेको तुलनामा पछाडि बस्ने प्यासेन्जरको लागि धेरै लेगरुम नयाँ फावियामा रहेको छ । फाविया ह्याचव्याकमा नयाँ टेक्नलोजीयुक्त तथा अपडेटेड गरिएको इन्जिन दिइएको छ । कारमा फुल एलइडी ल्याम्प, १५ देखि १८ इन्चको अलोय ह्वील तथा पानारोमीक सनरुफ समेत रहेको छ ।

स्कोडा फावियाको डिजाइन ल्याङवेज कुशक र अपडेटेड कोडियाकसँग मिल्दो जुल्दो रहेको छ । पहिलाको फावियामा ड्रयाग कोफिसीयन्ट ०.३२ थियो भने, नयाँ फावियामा ०.२८ मात्र रहेको छ । जसले गर्दा यसको डिजाइन अझ बडी एरोडाइनामिक समेत भएको छ । यसको लम्बाई ४ हजार १०८ एमएम रहेको छ । ह्वीलवेस पनि पहिलाको भन्दा ९४ एमएमले बढाइएको छ । नयाँ फावियामा ३८० लिटरको बुटस्पेस रहेको छ भने रियर सीट फोल्ड गर्दा १ हजार १९० लिटरसम्मको बुटस्पेस हुनेछ ।

नयाँ जेनेरेशन फावियामा दुईवटा स्पोक भएको स्टेरिङ ह्वील रहेको छ । चालकको सहजताको लागि यो कारमा १०.२५ इन्चको इन्स्ट्रुमेन्ट क्लष्टर रहेको छ । यो कारमा ड्यूल जोन क्लाइमेट कन्ट्रोल, हिटेड स्टेरिङ ह्वील तथा विन्डसिल्ड, एलइडी एम्वीयन्ट लाइट तथा रियर एसी भेन्ट जस्ता फिचरहरु थपिएको छ । वायरलेस एप्पल कारप्लेको सुविधा रहेको यस कारमा ९.२ इन्चको इन्फोटेन्मेन्ट सिस्टम रहेको छ ।

हाललाई पेट्रोल इन्जिन अप्सनमा मात्र उपलब्ध रहेको नयाँ जेनेरेशन फावियामा १.० लिटरको एमपीआई तथा टिएसआई इन्जिन रहको छ । यो कारमा ५ स्पीडको म्यानुअल तथा ७ स्पीडको डिएसजी अटोमेटिक गियरबक्स दिइएको छ ।


प्रकाशित मिति: बिहीबार, वैशाख २३, २०७८  १५:३४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बाँकेमा ९३.०४ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ सम्पन्न
बाँकेमा ९३.०४ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ सम्पन्न
बाँकेमा ८४ प्रतिशत धान रोपाइँ सम्पन्न
बाँकेमा ८४ प्रतिशत धान रोपाइँ सम्पन्न
बाँकेमा कुल खेतीयोग्य क्षेत्रफलको ६० प्रतिशतमा धान रोपाइँ
बाँकेमा कुल खेतीयोग्य क्षेत्रफलको ६० प्रतिशतमा धान रोपाइँ
भोलिदेखि फेरि १४.२ केजीकै ग्यास सिलिन्डर बिक्री–वितरण
भोलिदेखि फेरि १४.२ केजीकै ग्यास सिलिन्डर बिक्री–वितरण
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP