नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, साउन १७, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
अर्थ
  • गृहपृष्ठ
  • अर्थ
  • चिनी आयातमा अर्थको अवरोध, पुग्ने भयो १५० रुपैयाँ किलो
चिनी आयातमा अर्थको अवरोध, पुग्ने भयो १५० रुपैयाँ किलो
RSG-2
बागेश्वरी पोस्ट
आइतबार, असार ६, २०७८ बागेश्वरी पोस्ट
चिनी आयातमा अर्थको अवरोध, पुग्ने भयो १५० रुपैयाँ किलो

नेपालगन्ज । सरकारी स्वामित्व समेत रहेको साल्ट ट्रेनिङ कर्पोरेशन लिमिटेडसँग चिनीको मौज्दात सकिएको छ । गत वर्षको दशैका लागि २० हजार मेट्रिकटन चिनी ल्याएको कर्पोरेशनलाई थप चिनी खरिदको स्वीकृति अर्थ मन्त्रालयले नदिदा स्टक सकिएको हो ।

‘साल्ट ट्रेनिङले २ महिनाअघि देखि नै होलसेललाई चिनी बेच्न बन्द गरेका छ । अहिले प्रतिव्यक्ति २ केजीका दरले खुद्रा विक्री भइरहेको छ, होलसेललाई दिने हो भने त एक घण्टा पनि नपुग्ने परिमाणको चिनी मात्रै बाँकी रहेको साल्ट ट्रेनिङले जनाएको छ ।

चिनी आयातको लागि सरकारले तत्काल अनुमति नदिने हो भने आगामी दशैं तिहार छठ जस्ता महत्वपूर्ण चाड पर्वमा चिनीको हाहाकार हुने र चिनीको भाउ १ सय ५० माथि पुग्ने तथ्यांकले जनाउँछ ।

सरकारी कम्पनीसँग चिनीको स्टक सकिएको छ भने निजी उद्योगले पनि आफूसँग भएको १ लाख मेट्रिक टन चिनीको मौज्दात सकिएको बताएका छन् । सबैतिर चिनी सकिएको बताइएको कारण अब दैनिक उपभोगको लागि अभाव हुने संकेत मिलेको छ ।

सरकारले सरकारी स्वामित्वमा सञ्चालित कर्पोरेशन र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई ५० प्रतिशत भन्सार छुटमा चिनी खरिदको अनुमति दिदैँ आएको थियो । ५० प्रतिसत छुट दिएपनि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चिनी आयात गर्न सकेकोन । साल्ट ट्रेनिङले भने आयात गरेर सौलियत दरमा उपभोकतालाई चिनी विक्रि वितरण गर्दै आएको छ । अव पनि अर्थमन्त्रालयले चिनी खरिदको अनुमति नदिनेहो भने कम्पनीसँग भएको चिनी सकिने र बजारमा चिनीको हाहाकार संगै मुल्य बृद्धिहुनुका साथै कालो बजारीले खेल्ने ठाउँ पाउने छ ।

कर्पोरेशनले दशै अगाडी नै ५० हजार मेट्रिक चिनी आयातको अनुमति माग्दा २० हजारको मात्र स्वीकृति भएपछि कम्पनीले थप ३० हजारको माग गरेको थियो । कर्पोरेशनले चिनी आयातका लागि माग गरेको करिब एक वर्ष हुँनै लाग्दा थप खरिदको अनुमति पाएको छैन । आपूर्ति मन्त्रालय हुँदै उक्त प्रक्रिया अर्थ मन्त्रालयमा गएर रोकिएको छ ।

कर्पोरेशनले अनुमति मागेको करिब एक वर्षसम्म थप चिनी खरिदको अनुमति नपाउँदा निजी क्षेत्रका व्यवसायीहरुले चिनीको मूल्य बढाउँन थालेका छन् । सरकारी कम्पनीको मौज्दात सकिन लागेको मौकामा चिनी उद्योगीहरुले मूल्य बढाएका हुन् ।

कर्पोरेशनले हाल प्रतिकिलो ७७ रुपैयाँ पचास पैसामा चिनी बिक्री गर्दै आएको छ । निजी क्षेत्रका व्यवसायीहरुले भने प्रतिकिलो ९५ देखि एक सय रुपैयाँसम्म चिनी बिक्री वितरण गर्दै आएका छन् ।


प्रकाशित मिति: आइतबार, असार ६, २०७८  १३:४२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बाँकेमा ९३.०४ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ सम्पन्न
बाँकेमा ९३.०४ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ सम्पन्न
बाँकेमा ८४ प्रतिशत धान रोपाइँ सम्पन्न
बाँकेमा ८४ प्रतिशत धान रोपाइँ सम्पन्न
बाँकेमा कुल खेतीयोग्य क्षेत्रफलको ६० प्रतिशतमा धान रोपाइँ
बाँकेमा कुल खेतीयोग्य क्षेत्रफलको ६० प्रतिशतमा धान रोपाइँ
भोलिदेखि फेरि १४.२ केजीकै ग्यास सिलिन्डर बिक्री–वितरण
भोलिदेखि फेरि १४.२ केजीकै ग्यास सिलिन्डर बिक्री–वितरण
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP