prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, असोज ३०, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शिक्षा
  • गृहपृष्ठ
  • शिक्षा
  • नेपाल शिक्षक महासंघद्वारा शिक्षा इकाई बाँकेमा धर्ना
नेपाल शिक्षक महासंघद्वारा शिक्षा इकाई बाँकेमा धर्ना
banijya office RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, असार २५, २०७८ बागेश्वरी पोस्ट
नेपाल शिक्षक महासंघद्वारा शिक्षा इकाई बाँकेमा धर्ना

नेपालगञ्ज । आफ्ना ३४ बुँदे मागसहित आन्दोलनमा रहेको नेपाल शिक्षक महासंघले निरन्तर दबाबका कार्यक्रम गर्दै आएको छ । लामो समयदेखि विभिन्न चरणमा दबाबमूलक कार्यक्रम गर्दै आएको महासंघको बाँके शाखाले आज शिक्षा विकास तथा समन्वय इकाई नेपालगञ्जमा धर्ना दिएको छ । विहान १० बजेदेखि दिउँसो १ बजेसम्म ३ घण्टा धर्ना दिइएको नेपाल शिक्षक महासंघ बाँकेका अध्यक्ष पवन यादवले जानकारी दिनुभयो । शिक्षा विकास तथा समन्वय इकाईमा भेला भएर शिक्षकहरुले धर्ना दिएका हुन् ।

देशमा गुणस्तरीय शिक्षाको विकासका लागि शिक्षा क्षेत्रमा कुल बजेटको २० प्रतिशत लगानी गर्नुपर्ने, संविधानको धारा ३१ को शिक्षा सम्बन्धि हकको व्यवस्था अनुसार आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क तथा माध्यामिक तहको शिक्षा निःशुल्क हुने प्रबन्ध व्यवहारमा लागू गर्नुपर्ने, अबिलम्ब संघीय शिक्षा ऐन जारी गर्नुपर्ने, शिक्षकको जिल्लाभित्रको सरुवा र जिल्लान्तर सरुवा दुबैतिरको स्थानीय तह र विद्यालय व्यवस्थापन समितिको सिफारिसमा जिल्लामा रहेको शिक्षाको इकाईले गर्ने प्रबन्ध गर्नुपर्ने, शिक्षक तथा विद्यालय कर्मचारीका लागि कोभिड विरुद्धको खोप अबिलम्ब उपलब्ध गराइनुपर्ने, देशका कतिपय स्थानीय तहबाट पूर्वाग्रही तरिकाबाट गरिएको शिक्षक-कर्मचारीको सरुवा तथा पदस्थापन बदर गर्नुपर्ने, राहत, साविक उच्च मावि र बालकक्षाका शिक्षक कोटालाई स्विकृत दरबन्दीमा परिणत गरी महासंघसंग भएको सम्झौता बमोजिम शिक्षक सेवा आयोग मार्फत् उमेरको हद नलाग्ने गरी आन्तरिक/खुला प्रतियोगिताद्वारा स्थायी गरिनुपर्ने लगायतका माग नेपाल शिक्षक महासंघले राखेको छ ।  

 हेर्नुहोस् मागहरु
 No description available.

No description available.

No description available.No description available.

No description available.


प्रकाशित मिति: शुक्रबार, असार २५, २०७८  १२:३२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक
एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक
बाँकेमा आइतबारदेखि निजी विद्यालय संचालन हुने
बाँकेमा आइतबारदेखि निजी विद्यालय संचालन हुने
जेन-जी प्रदर्शनः प्याब्सन बाँकेद्वारा शोकमा मंगलबार निजी विद्यालय बन्दको घोषणा
जेन-जी प्रदर्शनः प्याब्सन बाँकेद्वारा शोकमा मंगलबार निजी विद्यालय बन्दको घोषणा
'मोहम्मद डे' मा शुक्रबार नेपालगन्जका विद्यालयमा विदा
'मोहम्मद डे' मा शुक्रबार नेपालगन्जका विद्यालयमा विदा
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP