नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, असार १३, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शिक्षा
  • गृहपृष्ठ
  • शिक्षा
  • प्याब्सन नेपालगन्जको अध्यक्ष पुनः बज्राचार्य
प्याब्सन नेपालगन्जको अध्यक्ष पुनः बज्राचार्य
RSG-2
बागेश्वरी पोस्ट
शनिबार, असोज २, २०७८ बागेश्वरी पोस्ट
प्याब्सन नेपालगन्जको अध्यक्ष पुनः बज्राचार्य

नेपालगन्ज । प्याब्सन नेपालगन्ज नगर कमिटीको अध्यक्षमा पुन: विकास बज्राचार्य चयन हुनुभएको छ । प्याब्सन नेपालगन्ज नगर कमिटीको दोस्रो अधिबेशनबाट बज्राचार्यको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको हो । 

नगर कमिटीको उपाध्यक्षमा नरेन्द्र श्रेष्ठ, सचिव मान बहादुर थापा, कोषाध्यक्ष बिज्ञान शाह, सहसचिव हेमन्तराज काफले र सहकोषाध्यक्षमा मनहोर चन्द चयन हुनुभएको हो । त्यस्तै बरिष्ठ सदस्य बिक्रमराज बिष्ट र सदस्यहरुमा बद्रे आलम खान, पवन गौतम, भिम तिमिल्सिना र नमराज शर्मा चयन हुनुभएको छ । 

प्याब्सन नेपालगन्ज उपमहानगरपालिका नगर कमिटीका अध्यक्ष बज्राचार्यको सभापतित्व तथा नेपालगन्जका मेयर डा. धवल  शम्सेर राणाको प्रमुख आतिथ्यतामा सम्पन्न दोस्रो अधिवेशन उद्घाटन सत्रमा शिक्षा समन्वय इकाई प्रमुख राम सुरेश यादव, प्याब्सन केन्द्रिय प्राज्ञिक सल्लाहकार डा. राजेश केसर खनाल, प्याब्सन लुम्बिनी प्रदेश उपाध्यक्ष ॠषिकेश  जिसी, प्याब्सन जिल्ला अध्यक्ष राजेन्द्र आचार्य, हिसान केन्द्रिय उपाध्यक्ष इश्वर पोख्रेल, अर्बिन्द्र मिश्रा, आरके गौतम, शशी स्वार, बिना मल्ल, पारिजात घोष लगायत अतिथिका रुपमा उपस्थित हुनुहुन्थ्यो । 


प्रकाशित मिति: शनिबार, असोज २, २०७८  २०:०१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
गर्मी अत्यधिक बढेपछि नेपालगञ्जका विद्यालयमा फेरि विदा
गर्मी अत्यधिक बढेपछि नेपालगञ्जका विद्यालयमा फेरि विदा
बैजनाथमा सिकाई साझेदारी बैठक
बैजनाथमा सिकाई साझेदारी बैठक
नेपालगञ्जका विद्यालयमा जेठ २६ देखि २९ सम्म गर्मी विदा
नेपालगञ्जका विद्यालयमा जेठ २६ देखि २९ सम्म गर्मी विदा
'विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउन र टिकाइराख्न साझा पहल आवश्यक' 
'विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउन र टिकाइराख्न साझा पहल आवश्यक' 
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP