नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, असार ७, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सुरक्षा-अपराध
  • गृहपृष्ठ
  • सुरक्षा-अपराध
  • कार्यालय समयमा अध्यक्षलाई नपाएपछि सुर्खेतको वडा कार्यालयमा आगजनी
कार्यालय समयमा अध्यक्षलाई नपाएपछि सुर्खेतको वडा कार्यालयमा आगजनी
RSG-2
बागेश्वरी पोस्ट
बुधबार, असोज ६, २०७८ बागेश्वरी पोस्ट
कार्यालय समयमा अध्यक्षलाई नपाएपछि सुर्खेतको वडा कार्यालयमा आगजनी

नेपालगन्ज । वडा कार्यालयमा समयमा वडा अध्यक्ष नआएको भन्दै एक जना युवाले वडा कार्यालयमा आगजनी गरेका छन् ।आज बिहान १० बजे सम्म वडा अध्यक्षलाई कार्यालय नपाएपछि सुर्खेतको वीरेन्द्रनगर नगरपालिका १ को वडा कार्यालयको अध्यक्ष  गंगाराम सुनारको कार्यकक्षमा  आगजनी गरिएको हो ।  ती युवाले  वडा अध्यक्ष कार्यालय समयमा नआएको भन्दै आगजनी गरेको बिरेन्द्रनगर नगरपालिकाका मेयर देबकुमार सुबेदीले जानकारी दिएका छन् ।  

'आज बिहान कोपिला भ्यालि स्कुलको कार्यक्रम भएका कारण आफू त्यहाँ अतिथिका रूपमा गएको र १० बजेर ४ मिनेटमा आफ्नै  अफिसकै ल्यान्डलाइनबाट फोन आयो,’ अध्यक्ष सुनारले भने, ‘उहाँले कार्यालय समय भयो तपाईं किन आउनुभएन भनेर सोध्नुभयो, मैले म कार्यक्रममा भएकोले तपाइको जे काम भएपनी कार्यवाहक वडाध्यक्ष आएर गर्नुहुन्छ भनेको थिएँ । पछि त ती युवाले पेट्रोल पम्पबाट पेट्रोल ल्याएर मेरो कार्यकक्षमा जलाइसकेछन्।'

वडाध्यक्ष सुनारका अनुसार महिला वडा सदस्य बुद्धिसरा सुनार कार्यवाहक वडा अध्यक्ष छन् । आफूले नै गर्नुपर्ने काम भए पनि केही समय कुर्न भनेको उनले बताए ।  अध्यक्ष सुनार आगजनी गर्ने ती युवाविरूद्ध जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिने तयारी गरिएको छ । अध्यक्ष सुनारका  अनुसार  कार्यकक्षका कुर्ची, टेबुल, सोफालगायत सबै सामान र कागजात जलेका छन् । राजश्व फाँट र कम्प्युटर कक्षका विद्युतीय तार काम नलाग्ने गरी जलेका छन् । आगजनी गर्ने ती युवा अहिले सम्म पक्राउ परेका छैनन् । प्रहरीले उनको खोजीकार्य जारी राखेको छ ।


प्रकाशित मिति: बुधबार, असोज ६, २०७८  १६:३७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नकवजनी चोरी मुद्दाका फरार प्रतिवादी नेपालगन्जबाट पक्राउ
नकवजनी चोरी मुद्दाका फरार प्रतिवादी नेपालगन्जबाट पक्राउ
कोहलपुर–बैजनाथ क्षेत्रबाट २ दिनमै ठुलो परिमाणमा लागूऔषध बरामद, ५ जना पक्राउ
कोहलपुर–बैजनाथ क्षेत्रबाट २ दिनमै ठुलो परिमाणमा लागूऔषध बरामद, ५ जना पक्राउ
नेपालगञ्जको थुकैला गाउँबाट ६३ ग्राम बढी ब्राउन सुगरसहित भारतीय नागरिक पक्राउ
नेपालगञ्जको थुकैला गाउँबाट ६३ ग्राम बढी ब्राउन सुगरसहित भारतीय नागरिक पक्राउ
नेपालगन्ज बजार क्षेत्रबाट ब्राउन सुगरसहित दुई युवक पक्राउ
नेपालगन्ज बजार क्षेत्रबाट ब्राउन सुगरसहित दुई युवक पक्राउ
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP