नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, जेठ ३, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्वास्थ्य
  • गृहपृष्ठ
  • स्वास्थ्य
  • पोखरामा प्रथम मनिपाल न्यूरो सम्मेलन,बेहोश नबनाई दुरबिनबाट गरियो ढाडको अप्रेशन
पोखरामा प्रथम मनिपाल न्यूरो सम्मेलन,बेहोश नबनाई दुरबिनबाट गरियो ढाडको अप्रेशन
बागेश्वरी पोस्ट
सोमबार, मंसिर ३०, २०७६ बागेश्वरी पोस्ट
पोखरामा प्रथम मनिपाल न्यूरो सम्मेलन,बेहोश नबनाई दुरबिनबाट गरियो ढाडको अप्रेशन

पोखरा । पोखरामा प्रथम राष्ट्रिय न्युरो सम्मेलन गरिएको छ । मणिपाल मेडिकल कलेजको २५ औं बार्षिक उत्सबका अवसरमा नेपाल न्यूरो सर्जिकल सोसाइटी, मणिपाल मेडिकल कलेज एवम् ब्रेन एण्ड स्पाइनल फाउण्डेशन नेपालको आयोजनामा प्रथम राष्ट्रिय न्युरो सम्मेलन गरिएको हो ।

मंसिर २७ र २८ गते गरिएको सम्मेलनमा पहिलो दिन भारतका प्राध्यापक डा. सतिशचन्द्र गोरे र प्राध्यापक डा. रविन्द्रनाथ कोमी तथा मणिपाल मेडिकल कलेजका न्युरो सर्जरी विभागका प्राध्यापक डा.बालगोपाल कर्माचार्य र डा.निकुञ्ज योगीको टोलीले बेहोस नबनाई दुरबिनबाट गरिने ढाडको अपरेशन सफलतापूर्वक सम्पन्न गरेको डा.योगीले जानकारी दिनुभयो । सम्मेलनको दोस्रो दिन नेपालका प्रथम न्युरो सर्जन स्वर्गीय डा.उपेन्द्र देवकोटाको सम्झनामा विशेष कार्यक्रम गरिएको थियो । दोस्रो दिनमै ५३ वटा क्लिनिकल रिसर्चका बारेमा सहभागीहरु बीच छलफल गरिएको डा.योगीले बताउनुभयो ।

मणिपाल मेडिकल कलेजका डिन डा.बिएम नागपाल तथा नेपाल न्युरो सर्जिकल सोसाइटीका अध्यक्ष डा.कृष्ण शर्माले दिप प्रज्ज्वलन गरी शुरु गर्नुभएको राष्ट्रिय न्युरो सम्मेलनमा देश विदेशका गरी करिब १ सय ३० जना न्युरो सर्जन, न्युरोलोजिष्ट, स्पाइनल सर्जन, फिजियोथेरापिष्ट र नर्सहरुको सहभागिता थियो । सम्मेलनमा नेपालका बरिष्ठ न्युरो सर्जन डा.बसन्त पन्त, डा.कृष्ण शर्मा,डा.निलम खड्का, न्युरोलोजिष्ट डा.लेखजंग थापा लगायत सहभागी हुनुहुन्थ्यो । बेहोस नबनाई दुरबिनको प्रयोग गरेर ढाडको अप्रेशन गरिएका विरामीहरुले आफूहरु अप्रेशन लगत्तै हिंड्डुल गर्न सकेको र कुनै दुःखाई महसुस नगरिएको बताएका थिए ।

देशकै दुर्लभ यसखाले अप्रेशनका लागि मणिपाल मेडिकल कलेजले पनि छिट्टै यो प्रविधिको सुरुवात गर्ने प्रतिबद्धता जनाएको छ । कलेजका डिन डा.नागपालले सम्मेलन सफलतापूर्वक सम्पन्न भएकोमा खुसी ब्यक्त गर्नुभएको न्युरो सर्जन डा.योगीले बताउनुभयो । सम्मेलनमा काठमाडौं स्थित बाँसबारी न्यूरो अस्पतालकि डा. रचना नकर्मी, मनिपाल न्यूरो सर्जरी बिभागका सह-प्राध्यापक लगायतको टोलीले बिशेष सहयोग समेत गरेको थियो।


प्रकाशित मिति: सोमबार, मंसिर ३०, २०७६  १७:१३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगञ्जमा निःशुल्क स्वास्थ्य शिविरः ३५० भन्दा बढी बिरामीले लिए स्वास्थ्य सेवा
नेपालगञ्जमा निःशुल्क स्वास्थ्य शिविरः ३५० भन्दा बढी बिरामीले लिए स्वास्थ्य सेवा
नेपालगञ्ज उपमहानगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा
नेपालगञ्ज उपमहानगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा
भवनियापुरमा जेष्ठ नागरिक स्वास्थ्य प्रबद्र्धन कार्यक्रमः ५५ जना लाभान्वित
भवनियापुरमा जेष्ठ नागरिक स्वास्थ्य प्रबद्र्धन कार्यक्रमः ५५ जना लाभान्वित
नेपालगञ्ज कारागारमा क्षयरोगीको पहिचान गर्न खोजपड्ताल शिविर,  बाँकेमा ७२९ जना भेटिए
नेपालगञ्ज कारागारमा क्षयरोगीको पहिचान गर्न खोजपड्ताल शिविर, बाँकेमा ७२९ जना भेटिए
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP