नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, असार १३, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शिक्षा
  • गृहपृष्ठ
  • शिक्षा
  • सेन्ट जेभियर्सका विद्यार्थी नेपालगञ्जमा, स्प्रिङडेलद्वारा स्वागत र सम्मान
सेन्ट जेभियर्सका विद्यार्थी नेपालगञ्जमा, स्प्रिङडेलद्वारा स्वागत र सम्मान
RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, पुस २७, २०७८ बागेश्वरी पोस्ट
सेन्ट जेभियर्सका विद्यार्थी नेपालगञ्जमा, स्प्रिङडेलद्वारा स्वागत र सम्मान

नेपालगञ्ज । काठमाण्डौको माइतीघरस्थित सेन्ट जेभियर्समा विएसडब्लु (BSW) तेस्रो बर्षमा अध्ययतरत विद्यार्थीहरु 'हाम्रो अभियान' कार्यक्रम लिएर नेपालगञ्ज आएका छन् । पुष २३ गते नेपालगञ्ज आएका १४ जना विद्यार्थी र एक जना शिक्षकसहित १५ जनाको टोलीलाई नेपालगञ्ज कारकाँदोस्थित स्प्रिङडेल एकेडेमीले आइतबार स्वागत तथा सम्मान गरेको थियो ।

No description available.

प्राचार्य शरदचन्द्र रावलको नेतृत्वमा कक्षा ११ र १२ का विद्यार्थीहरुले फूलमाला र खादा लगाइदिएर उनीहरुलाई स्वागत गरेका थिए । त्यसक्रममा स्प्रिङडेलकी संस्थापक तथा सहायक प्रधानाध्यापक विना सिंहले स्वागत मन्तब्य ब्यक्त गरेकी थिइन् ।

विद्यार्थीहको शारिरीक र मानसिक स्वास्थ्यको सुधार र संरक्षण कसरी गर्ने तथा समुदायमा जनस्वास्थ्यको चेतना कसरी विकास गर्ने भन्ने कुराहरुको बारेमा बहृतरुपमा छलफल गरी महत्वपूर्ण सिकाई प्रदान गर्ने उद्देश्यले 'हाम्रो अभियान' सञ्चालन गरिएको अभियानका कोर्डिनेटर समीर तिवारी र नेहा रेग्मीले बताए ।

No description available.

पौष २९ गतेसम्म नेपालगञ्जमा रहने उक्त टोलीले विभिन्न गतिविधिहरुमा सहभागिता जनाइरहेको छ । जस अनुसार २४ गते नेपालगञ्जमा कम्युनिटी भिजिट र २६ गते सरस्वती मावि नेपालगञ्जको माध्यमिक तहका विद्यार्थीहरुसंग अन्तरक्रिया कार्यक्रम गरिएको छ ।

यस्तै आज २७ गते स्प्रिङडेलका विद्यार्थीहरुसंग अन्तरक्रियासंगै सहयोग सामग्री वितरण गरिएको छ ।  भोली २८ गते परस्पुरमा सामुदायिक सचेतना कार्यक्रम तथा निलसागर बृद्धाश्रममा कपडा सहयोग गर्ने कार्यक्रम रहेको बताइएको छ । पर्सि २९ गते समापन कार्यक्रम गरिनेछ ।

No description available.

स्प्रिङडेल एकेडेमीको पहलमा टोली नेपालगञ्ज आएको हो । नेपालगञ्जमा अभियान सञ्चालन गर्न सहयोग गर्ने स्प्रिङडेललाई टोलीले धन्यबाद ज्ञापन गरेको शिक्षक पूर्ण बोहराले बताए ।  

No description available.


प्रकाशित मिति: मंगलबार, पुस २७, २०७८  २०:३१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
गर्मी अत्यधिक बढेपछि नेपालगञ्जका विद्यालयमा फेरि विदा
गर्मी अत्यधिक बढेपछि नेपालगञ्जका विद्यालयमा फेरि विदा
बैजनाथमा सिकाई साझेदारी बैठक
बैजनाथमा सिकाई साझेदारी बैठक
नेपालगञ्जका विद्यालयमा जेठ २६ देखि २९ सम्म गर्मी विदा
नेपालगञ्जका विद्यालयमा जेठ २६ देखि २९ सम्म गर्मी विदा
'विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउन र टिकाइराख्न साझा पहल आवश्यक' 
'विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउन र टिकाइराख्न साझा पहल आवश्यक' 
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP