नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, पुस १, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शिक्षा
  • गृहपृष्ठ
  • शिक्षा
  • नेपालगन्जको स्प्रिङडेलले पायो ब्रिटिस काउन्सिलको इन्टरनेशनल अवार्ड
नेपालगन्जको स्प्रिङडेलले पायो ब्रिटिस काउन्सिलको इन्टरनेशनल अवार्ड
banijya office RSG-2
बागेश्वरी पोस्ट
बुधबार, माघ १२, २०७८ बागेश्वरी पोस्ट
नेपालगन्जको स्प्रिङडेलले पायो ब्रिटिस काउन्सिलको इन्टरनेशनल अवार्ड

नेपालगञ्ज । ब्रिटिस काउन्सिलले बाँकेको एक विद्यालयसहित देशभरका १०७ विद्यालयहरुलाई अन्तर्राष्ट्रिय विद्यालय अवार्ड दिएको छ । 

नेपालगन्जको स्प्रिङडेल एकेडेमीले ब्रिटिस काउन्सिलको इन्टरनेशनल विद्यालय अवार्ड पाएको हो । बाँके जिल्लामा इन्टरनेशनल स्कुल अवार्ड पाउने स्प्रिङ डेल एकेडेमी एक मात्र विद्यालय हो । यो अवार्ड पाएपछि विद्यालयका प्रधानाध्यापक शरदचन्द्र रावल, सहप्रधानाध्यापक विना सिंह, कोर्डिनेटर यसपाल पौडेलले विद्यालयलाई यो स्थानसम्म ल्याई पुर्याउन अमूल्य साथ सहयोग गर्ने सम्पूर्ण शिक्षक, विद्यार्थी, अभिभावक र शुभचिन्तकहरुलाई हार्दिक बधाई ज्ञापन गर्दै धन्यवाद  दिएका छन् ।  अवार्ड प्राप्त गरेपछि विद्यालय उत्साहित भएको शिक्षक पूर्ण बोहराले बताए । 

No description available.

भर्चुअलरूपमा भएको कार्यक्रममा विजेता विद्यालयहरूलाई प्रमुख अतिथि शिक्षा तथा मानव संशाधन विकास केन्द्रका महानिर्देशक चूडामणि पौडेल तथा एमी लाइटफुट, क्षेत्रीय शिक्षा र एकेडेमिक लिड, दक्षिण एशिया ब्रिटिश काउन्सिल र कन्ट्री डाइरेक्टर ब्रिटिश काउन्सिल नेपालकी शाहिदा म्याकडुगलले संयुक्तरुपमा पुरस्कार घोषणा गरेका हुन् । 

विजेता विद्यालयहरुलाई ट्रफी र योग्यताको प्रमाणपत्र पठाइने काउन्सिलले जनाएको छ । ब्रिटिस काउन्सिलले झण्डै एक दशकदेखि यस्तो अवार्ड प्रदान गर्दै आएको छ । 

अवार्ड विजेता विद्यालयहरूले तीन बर्षसम्म आफ्ना सबै शैक्षिक प्रबद्र्धन सामग्रीहरूमा आफ्नो विद्यालयको लोगोसँगै प्रतिष्ठित इन्टरनेशनल स्कूल अवार्ड काइट मार्क प्रयोग गर्न पाउनेछन् ।

No description available.


प्रकाशित मिति: बुधबार, माघ १२, २०७८  ०८:४४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
आदर्श माध्यमिक विद्यालयमा कला, हस्तकला र विज्ञान प्रदर्शनी
आदर्श माध्यमिक विद्यालयमा कला, हस्तकला र विज्ञान प्रदर्शनी
मंगल प्रसाद नमुना माविमा विज्ञान प्रविधि प्रदर्शनी
मंगल प्रसाद नमुना माविमा विज्ञान प्रविधि प्रदर्शनी
प्रभातमा कक्षा ११ का विद्यार्थीलाई स्वागत
प्रभातमा कक्षा ११ का विद्यार्थीलाई स्वागत
शिक्षा शाखाको ‘संरक्षित’ भ्रष्टाचारले नरैनापुर गाउँपालिका तनावग्रस्त, बर्खास्ती माग्दै भोलि बन्दको आह्वान
शिक्षा शाखाको ‘संरक्षित’ भ्रष्टाचारले नरैनापुर गाउँपालिका तनावग्रस्त, बर्खास्ती माग्दै भोलि बन्दको आह्वान
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP