नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, भदौ ११, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शिक्षा
  • गृहपृष्ठ
  • शिक्षा
  • नेशनल प्याब्सनको अध्यक्षमा सुुवास न्यौपानेको उम्मेदवारी घोषणा
नेशनल प्याब्सनको अध्यक्षमा सुुवास न्यौपानेको उम्मेदवारी घोषणा
RSG-2
बागेश्वरी पोस्ट
सोमबार, फागुन २३, २०७८ बागेश्वरी पोस्ट
नेशनल प्याब्सनको अध्यक्षमा सुुवास न्यौपानेको उम्मेदवारी घोषणा
अध्यक्षका उम्मेदवार सुवास न्यौपाने

नेपालगञ्ज । निजी विद्यालयहरुको संगठन नेशनल प्याब्सनको केन्द्रिय अध्यक्षमा सुवास न्यौपानेको उम्मेदवारी घोषणा गरिएको छ । न्यौपानेको नेतृत्वमा प्यानलसहित उम्मेदवारी घोषणा गरिएको हो ।

नेशनल प्याब्सनका निवर्तमान अध्यक्ष एवम् सल्लाहकार कर्ण बहादुर शाहीले नेपालगञ्जमा पत्रकार सम्मेलन गरेर पदाधिकारी उम्मेदवारहरुको घोषणा गरेका हुन् । अध्यक्षका उम्मेदवार न्यौपाने वर्तमान महासचिव हुन् । यस्तै बरिष्ठ उपाध्यक्षमा प्रमोद प्रभाकर रिजालको उम्मेदवारी घोषणा गरिएको छ । उनी उपाध्यक्ष हुन् ।

उपाध्यक्षमा सुवोध कुमार डाँगी, श्यामसिंह मौनी र शम्भु अधिकारीको नाम घोषणा गरिएको छ । डाँगी र मौनी क्रमशः लुम्बिनी र सुदुरपश्चिम प्रदेशका प्रमुख हुन् । अधिकारी निवर्तमान कोषाध्यक्ष हुन् । यसैगरी महासचिवमा उपमहासचिव पारसमणि दाहाललाई अघि सारिएको छ । बागमती प्रदेशका उपप्रमुख प्रकाशचन्द्र खड्कालाई उपमहासचिवको उम्मेदवार घोषणा गरिएको छ । कोषाध्यक्षमा भने अहिलेकै कोषाध्यक्ष प्रताप बहादुर थापालाई उम्मेदवार घोषणा गरिएको छ ।

No description available.

नेपालगञ्जको सोल्टी होटलमा हिजोदेखि शुरु भएको नेशलन प्याब्सनको सातौं महाधिवेशनले ४७ सदस्यीय नयाँ नेतृत्व चयन गर्नेछ । नयाँ नेतृत्व चुन्न आज चुनाव हुँदैछ । छैठौं महाधिवेशनमा अध्यक्षमा पराजित भएका पाण्डब हमालले पनि टिमसहित चुनावी प्रतिष्पर्धामा उत्रिने तयारी गरेको बताइएको छ । महाधिवेशनको शिक्षा मन्त्री देबेन्द्र पौडेलले उद्घाटन गरेका थिए । 


प्रकाशित मिति: सोमबार, फागुन २३, २०७८  १२:०१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
मोहम्मद जयन्तीमा बुधबार नेपालगन्जका विद्यालयमा विदा
मोहम्मद जयन्तीमा बुधबार नेपालगन्जका विद्यालयमा विदा
लुम्बिनी प्राविधिक विश्वविद्यालयको चौथो वार्षिकोत्सव नेपालगञ्जमा सम्पन्न
लुम्बिनी प्राविधिक विश्वविद्यालयको चौथो वार्षिकोत्सव नेपालगञ्जमा सम्पन्न
रेष्टद्वारा खजुरामा सामाजिक परीक्षण सम्पन्न
रेष्टद्वारा खजुरामा सामाजिक परीक्षण सम्पन्न
राप्तीसोनारीमा ‘अध्यक्षसँग विद्यार्थी’ : शिक्षादेखि भविष्यसम्म खुला संवाद
राप्तीसोनारीमा ‘अध्यक्षसँग विद्यार्थी’ : शिक्षादेखि भविष्यसम्म खुला संवाद
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP