prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, असार ८, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आम निर्वाचन-२०७९
  • गृहपृष्ठ
  • आम निर्वाचन-२०७९
  • बाँकेका पालिकाहरुमा सकभर आजै राती नभए भोली विहानदेखि मतगणनाको तयारी
बाँकेका पालिकाहरुमा सकभर आजै राती नभए भोली विहानदेखि मतगणनाको तयारी
banijya office
मतदान साँझ अबेरसम्म चल्दा मतगणनामा ढिलाई हुने
बागेश्वरी पोस्ट
शुक्रबार, वैशाख ३०, २०७९ बागेश्वरी पोस्ट
बाँकेका पालिकाहरुमा सकभर आजै राती नभए भोली विहानदेखि मतगणनाको तयारी

नेपालगञ्ज । बाँकेका पालिकाहरुमा आजै रातीदेखि मतगणना गर्ने तयारी गरिएको छ । कति पालिकामा मतपेटिका संकलन भइसकेको छ भने कति पालिकामा मतपेटिका संकलन हुने क्रममा छन् । सबै पालिकाहरुमा मतपेटिका संकलन भइसकेपछि मतगणना शुरु गर्ने तयारी गरिएको छ ।

nepalgunj 081-082

"मतपेटिका संकलन भइसकेपछि हामी सर्वदलीय बैठक राख्छौं, त्यही बैठकको निर्णयका आधारमा मतगणनाको कार्य प्रारम्भ हुन्छ," सम्बन्धित पालिकाका निर्वाचन अधिकृतहरुले भने । नेपालगञ्जमा आजै रातीदेखि मतगणना गर्ने तयारी गरिएको मुख्य निर्वाचन अधिकृत षडानन्द तिवारीले भने । कोहलपुर नगरपालिकामा पनि रातीदेखि नै गणनाको तयारी गरिएको निर्वाचन अधिकृत तिर्थराज भट्टले बताए । राप्तीसोनारी गाउँपालिकामा भने भोली विहान ६ बजेदेखि मतगणना गर्ने तयारीमा आफूहरु रहेको निर्वाचन अधिकृत टोपेन्द्र बहादुर केसीले बताए ।

जानकीमा सर्वदलीय बैठक बसेर त्यसको निर्णयको आधारमा सकभर आजै रातीदेखि नभए भोली विहान ८ बजेदेखि मतगणना हुने निर्वाचन अधिकृत बासुदेव शर्माले जानकारी दिए । नरैनापुरमा पनि छिटोमा राती १२/१ बजेतिर नभए भोली विहानदेखि मतगणना शुरु हुने निर्वाचन अधिकृत रेशम आचार्यले बताए । डुडुवामा पनि रातीदेखि नै मतगणना गर्ने तयारी छ । निर्वाचन अधिकृत फटिकराज मुडभरीले आजै रातीदेखि गणनाको तयारीमा आफूहरु जुटेपनि सर्वदलीय बैठकको निर्णयका आधारमा अघि बढ्ने बताए ।

बैजनाथमा पनि सर्वदलीय बैठकको निर्णय अनुसार या त राती नै त्यो नभए भोली विहानदेखि मतगणना शुरु हुने निर्वाचन अधिकृत टेकबहादुर थापाले जानकारी दिए । खजुरामा निर्वाचन अधिकृत लोकबहादुर सुनारले आयोगको निर्देशन अनुसार आफूहरु आजैदेखि मतगणना गर्ने तयारीमा रहेपनि सर्वदलीय बैठकको निर्णय अनुसार अघि बढ्न बताए ।

धेरैजसो मतदान केन्द्रहरुमा साँझ अबेरसम्म मतदान भएकाले मतपेटिका संकलनमा ढिलाई हुँदा मतगणना मध्यराती या भोली विहान शुरु हुने देखिएको छ । मतदान अबेसम्म चल्दा बाँकेमा खसेको मत अझै यकिन हुन सकेको छैन । यद्यपि औषतमा ७० प्रतिशत मत खसेको आंकलन छ । 


प्रकाशित मिति: शुक्रबार, वैशाख ३०, २०७९  १९:२१
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
लुम्बिनी प्रदेशसभामा अनुराग र अम्बिका कान्छा सांसद
लुम्बिनी प्रदेशसभामा अनुराग र अम्बिका कान्छा सांसद
Nepalgunj metro _nabin nairainapur 12 duduwa 1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP