prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, भदौ १२, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आम निर्वाचन-२०७९
  • गृहपृष्ठ
  • आम निर्वाचन-२०७९
  • बाँकेका ८१ मध्ये ४२ वडाको आयो फाइलन रिजल्ट(हेर्नुस् कसले कहाँ जिते)
बाँकेका ८१ मध्ये ४२ वडाको आयो फाइलन रिजल्ट(हेर्नुस् कसले कहाँ जिते)
RSG-2
१३ वडा जित्दै एमाले अग्रस्थानमा
बागेश्वरी पोस्ट
मंगलबार, जेठ ३, २०७९ बागेश्वरी पोस्ट
बाँकेका ८१ मध्ये ४२ वडाको आयो फाइलन रिजल्ट(हेर्नुस् कसले कहाँ जिते)

नेपालगन्ज । बाँकेका ८१ वटा वडा मध्ये ४२ वडाको अन्तिम मत परिणाम सार्बजनिक भएको छ । जसमा एमालेले १३, नेकपा माओवादी केन्द्रले ११, काँग्रेसले ९, जसपाले ६ र राप्रपाले ३ वटा वडा जितेका छन् । 

हेर्नुस् कसले कहाँ जिते
१. नेपालगन्ज उपमहानगरपालिका २२ मा जसपाबाट अब्दुल गफ्फार हलवाई बिजयी 

२. नेपालगन्ज उपमहानगरपालिका २३ मा काँग्रेसका उम्मेदवार जबर अलि बेहना बिजयी 

३. जानकी गाउँपालिका १ मा जसपाका उम्मेदवार मो. रजा राई बिजयी 

४. राप्तीसोनारी गाउँपालिका १ मा एमालेका यमबहादुर खड्का बिजयी 

५. राप्तिसोनारी गाउँपालिका ३ मा एमालेका मीनकुमार थारु बिजयी 

६. कोहलपुर नगरपालिका १ मा नेकपा माओवादी केन्द्रका बद्री प्रसाद जैसी बिजयी 

७. खुजुरा गाउँपालिका १ मा काँग्रेसका मनबीर खत्री बिजयी 

८. डुडुवा गाउँपालिका १ मा  कांग्रेसका पटेश्वरी कुर्मीको प्यानल नै विजयी 

९. नेपालगन्ज उपमहानगरपालिका १ मा नेकपा एमालेका प्रमोद रिजाल बिजयी 

१०. राप्तीसोनारी गाउँपालिका वडा नम्बर २ मा नेकपा एमालेका ज्ञानेन्द्र ओली बिजयी 

११. बैजनाथ १ मा नेकपा एमालेका रुपबहादुर मल्ल बिजयी

१२. कोहलपुर नगरपालिका १५ मा काँग्रेसका दीपेन्द्रकुमार चौधरी बिजयी 

१३. नेपालगन्ज उपमहानगरपालिका २ मा राप्रपाका मनोज श्रेष्ठ  बिजयी 

१४. खजुरा गाउँपालिका २ मा माओवादी केन्द्रका धनराम वली बिजयी

१५. जानकी गाउँपालिका २ मा माओवादी केन्द्रका चन्द्रिका प्रसाद गुप्ता विजयी

१६. डुडुवा गाउँपालिका ६ मा एमालेका मोहनराम मिश्र विजयी

१७. नेपालगन्ज २१ मा कांग्रेसका राजकुमार साहु निर्वाचित

१८. नेपालगञ्ज ३ मा माओवादी केन्द्रका मो. अयुव सिद्दिकी विजयी

१९. राप्तीसोनारी ९ मा एमालेका सोहनलाल थारु विजयी

२०. राप्तीसोनारी ४ मा माआवादी मिनराज खड्का (सन्तोष) विजयी

२१. नेपालगञ्ज २० मा जसपाका कौशल कुमार धोवी निर्वाचित

२२. राप्तीसोनारी ८ मा एमालेका शालिकराम डाँगी निर्वाचित

२३. कोहलपुर २ मा कांग्रेसका हरिसिंह कठायत निर्वाचित

२४. खजुरा ४ मा माओवादी केन्द्रका टेक बहादुर रोका क्षेत्री निर्वाचित

२५. डुडुवा २ मा जसपाका दुर्गा प्रसाद बर्मा निर्वाचित

२६. खजुरा ३ मा एमालेका पूर्ण बहादुर भण्डारी निर्वाचित

२७. नेपालगञ्ज ४ मा माओवादीका गोपाल पुन विजयी

२८. राप्तीसोनारी ५ मा माओवादीका झगरु थारु निर्वाचित

२९. कोहलपुर १४ मा कांग्रेसका नम बहादुर आले निर्वाचित

३०. नेपालगञ्ज ५ मा जसपाका सराफत खान निर्वाचित

३१. नेपालगञ्ज १९ मा कांग्रेसका प्रशुराम कुर्मी विजयी

३२. राप्तीसोनारी ६ मा राप्रपाका लबराज खरेल निर्वाचित

३३. राप्तीसोनारी ७ मा माओवादीका रामलखन थारु निर्वाचित

३४. डुडवा ५ मा एमालेका झंक बहादुर थापा मगर निर्वाचित

३५. खजुरा ५ मा माओवादीका गरिबे शेष निर्वाचित

३६. नरैनापुर ६ मा कांग्रेसका प्रेमचन्द्र मौर्य विजयी

३७. नेपालगञ्ज ७ मा एमालेका प्रशान्त विष्ट निर्वाचित

३८. नेपालगञ्ज ८ मा राप्रपाका विवेक बाजपेयी विजयी

३९. नेपालगञ्ज ६ मा एमालेका समिरप्रताप सिंह निर्वाचित

४०. कोहलपुर ३ मा एमालेका माधव रिजाल विजयी

४१. डुडुवा ३ मा जसपाका आमोद तिवारी विजयी

४२. खजुरा ६ मा माओवादीका फारुक शेष निर्वाचित


प्रकाशित मिति: मंगलबार, जेठ ३, २०७९  २२:१४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
लुम्बिनी प्रदेशसभामा अनुराग र अम्बिका कान्छा सांसद
लुम्बिनी प्रदेशसभामा अनुराग र अम्बिका कान्छा सांसद
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP