prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, असार ९, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आम निर्वाचन-२०७९
  • गृहपृष्ठ
  • आम निर्वाचन-२०७९
  • लमही नगरपालिकामा कांग्रेसका चौधरी र योगी निर्वाचित
लमही नगरपालिकामा कांग्रेसका चौधरी र योगी निर्वाचित
banijya office
बागेश्वरी पोस्ट
बुधबार, जेठ ४, २०७९ बागेश्वरी पोस्ट
लमही नगरपालिकामा कांग्रेसका चौधरी र योगी निर्वाचित

नेपालगन्ज । दाङको लमही नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । लमहीको मेयरमा कांग्रेसका जोगराज चौधरी र उपमेयरमा लक्ष्मी योगी निर्वाचित भएका छन्  । निकटम् प्रतिद्वन्दी माओवादी केन्द्रका बसन्तराज शर्मालाई २०३२ मतान्तरले पराजित गर्दै कांग्रेसका चौधरी मेयरमा निर्वाचित भएका छन् ।

nepalgunj 081-082

चौधरीले ९३१७ मत प्राप्त गरेका छन् भने माओवादी केन्द्रका शर्माले ७२८५ मत प्राप्त गरेका छन् । अर्का उम्मेदवार नेकपा एमालेका  दण्डीराम चौधरीले ५५०३ मत प्राप्त गरेका छन् ।

त्यस्तै उपमेयरमा कांग्रेसकी लक्ष्मी योगी निर्वाचित   भएकी छिन् । निकटतम् प्रतिद्वन्दी  माओवादी केन्द्रकी गंगा पाण्डेलाई २९८९ मतान्तरले पराजित गर्दै उपमेयरमा योगी निर्वाचित भएकी छिन् । निर्वाचित योगीले ८७३७ मत, माओवादीको ५८४८ र एमालेकी सुशिला शर्माले ५३१२ मत प्राप्त गरेकी छन् ।

कांग्रेसले लमहीमा वडा नम्बर ५ बाहेक सबै वडामा विजयी बनेको छ । कांग्रेसबाट लमही नगरपालिका वडा नम्बर १ मा दामोदर पौडेल, २ मा नेपालु चौधरी, ३ मा मनोज चौधरी, ४ मा सुवास न्यौपाने, ६ मा श्यामनारायण चौधरी, ७ मा मोहन गिरी, ८ मा उमेश खड्का र ९ नम्बरमा भेषबहादुर केसी (रमेश) निर्वाचित भएका छन । लमही वडा नम्बर ५ मा  माओवादीका ओमप्रसाद सुवेदी निर्वाचित भएका छन् ।

 


प्रकाशित मिति: बुधबार, जेठ ४, २०७९  १०:३६
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
लुम्बिनी प्रदेशसभामा अनुराग र अम्बिका कान्छा सांसद
लुम्बिनी प्रदेशसभामा अनुराग र अम्बिका कान्छा सांसद
Nepalgunj metro _nabin nairainapur 12 duduwa 1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP