prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, असार ९, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आम निर्वाचन-२०७९
  • गृहपृष्ठ
  • आम निर्वाचन-२०७९
  • नेपालगञ्जका वडामा जसपाको बलियो उपस्थिति, कांग्रेसलाई घाटा
नेपालगञ्जका वडामा जसपाको बलियो उपस्थिति, कांग्रेसलाई घाटा
banijya office
बागेश्वरी पोस्ट
शुक्रबार, जेठ ६, २०७९ बागेश्वरी पोस्ट
नेपालगञ्जका वडामा जसपाको बलियो उपस्थिति, कांग्रेसलाई घाटा

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकामा सत्तारुढ दलहरुबीच गठबन्धन भयो । तर, मेयर र उपमेयरमा मात्र । मेयर कांग्रेसले पायो । उपमेयर जसपाको भागमा आयो । मेयर र उपमेयरमा गठबन्धन भएपनि वडामा भने सत्तारुढ दलहरु एक्लाएक्लै भिडेका थिए ।

nepalgunj 081-082

गत स्थानीय चुनावमा राप्रपाले मेयर र कांग्रेसले उपमेयर जितेको नेपालगञ्जमा यसपटक गठबन्धनबाट कांग्रेसका प्रशान्त विष्ट निकटतम् प्रतिष्पर्धी एमालेका पशुपतिदयाल मिश्रलाई दोब्बर मतान्तरले पछि पार्दै लोकप्रिय मतका साथ मेयर बने । उपमेयरमा पनि ७ हजारको मतान्तरले एमालेकी शान्तिदेवी ढकाललाई हराउँदै जसपाका कमरुद्दिन राई उपमेयर चुनिए ।

वडामा भने यसपटक फरक परिणाम आएको छ । जसपाले ६, कांग्रेस र एमालेले ५/५, माओवादी ४ तथा राप्रपाले ३ वडा जितको छन् । उपमेयर जितेको जसपाले सर्वाधिक बढी वडा जितेको हो । उसले ६ वटा वडा जित्यो । जसपाले वडा नम्बर ५, १३, १४, १५, २० र २२ आफ्नो पक्षमा पारेको छ । उसले यसअघि दुई वडा मात्र जितेको थियो । जसपा यसपटक ४ वटा वडा थप्न सफल भएको छ ।

२०७४ मा ८ वडा जितेको कांग्रेस ५ वडामा खुम्चिएको छ । मेयर जितेको कांग्रेसले यो पटक वडा नम्बर १२, १७, १९, २१ र २३ जित्यो । २०७४ मा ६ वडा जितेको एमालेले यसपटक भने ५ वटा वडामा जित निकाल्यो । एमालेले वडा नम्बर १, ६, ७, ९ र १८ जित्यो । माओवादीले २०७४ मा ४ वडा जितेकोमा यो पटक पनि ४ वडा नै जित्यो । माओवादीले ३, ४, ११ र १६ नम्बर वडा जितेको छ । राप्रपाले पनि विगतमा जस्तै ३ वडा जितेको छ । यसपटक उसले वडा नम्बर २, ८ र १० आफ्नो पक्षमा पारेको छ ।  


प्रकाशित मिति: शुक्रबार, जेठ ६, २०७९  ०९:१८
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
लुम्बिनी प्रदेशसभामा अनुराग र अम्बिका कान्छा सांसद
लुम्बिनी प्रदेशसभामा अनुराग र अम्बिका कान्छा सांसद
Nepalgunj metro _nabin nairainapur 12 duduwa 1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP