prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, असार ९, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आम निर्वाचन-२०७९
  • गृहपृष्ठ
  • आम निर्वाचन-२०७९
  • मतदाताको अपार मायाका कारण कोहलपुरमा पुर्णले जित्ने निश्चित
मतदाताको अपार मायाका कारण कोहलपुरमा पुर्णले जित्ने निश्चित
banijya office
बागेश्वरी पोस्ट
शनिबार, जेठ ७, २०७९ बागेश्वरी पोस्ट
मतदाताको अपार मायाका कारण कोहलपुरमा पुर्णले जित्ने निश्चित

नेपालगन्ज । कोहलपुर नगरपालिकाको नगर प्रमुखमा नेपाली कांग्रेसका पुर्ण आचार्यले अग्रता कायम गरिरहेका छन् । हालसम्म १० वटा वडाको मतगणना गर्दासम्म कांग्रेसका आचार्यले नेकपा एमालेका खिल प्रसाद भुसाललाई ५४९ मतले पछि पार्दै जितको संघारमा पुगेका छन्  ।

nepalgunj 081-082

अहिले वडा नम्बर ६ मा ७५० मतगणना हुँदासम्म आचार्यले १०१०१ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका भुसालले ९५५२  मत प्राप्त गरेका छन् । 

त्यस्तै उपप्रमुखमा कांग्रेसकी संगीता सुवेदीले पनि अग्रता कायम गरिरहेकी छिन् । उनी नेकपा एमालेकी अस्मिता कुमारी थारु भन्दा २१७ मतले अगाडि छिन् । सुवेदीले हालसम्म १०५९५ मत र थारुले १०३४२ मत प्राप्त गरेकी छिन् ।

किन रुचाए आचार्यलाई मतदाताले ?

अहिलेसम्म मतगणनाको आधार हेर्दा कांग्रेसका आचार्यले जित्ने निश्चित बनिसकेको छ । लुम्बिनी प्रदेशभित्र पर्ने नगरपालिका मध्येकै सबैभन्दा नगर प्रमुखका कान्छा उम्मेदवार आचार्यको सहयोगी मन, मिलनसार छविका कारण कोहलपुरका मतदाताहरुले उनलाई रुचाएका छन् ।

द्वन्दपीडित र एक संघर्षशील नेता समेत रहेका आचार्य  संकटमा समेत सक्रिय बनेका कारण पनि सबैको प्रिय बन्दै मतदाताको अपार मत प्राप्त गरिरहेका छन् । कोरोना महामारीको बेला "हुने खानेले हुँदा खानेलाई सहयोग गरौ" भन्ने अभियान संचालन गरी कोहलपुर नगरपालिका भित्रका अति बिपन्न र भोकमरीमा परेका १ हजार बढी परिवारलाई खाद्यान्नको जोहो गरेका कारण पनि गरिवदु:खीहरुको समेत माया  पाएका छन् । यति मात्रै होइन, कोरोना सन्त्रासका कारण  धेरै नेताहरु घरभित्र सीमित रहेको बेला आचार्यको सक्रियता लोभलाग्दो रहेको कोहलपुरका स्थानीयहरुको रोजाईमा परेका छन् ।

नेता आचार्यले  कोरोना महामारीकै समयमा कोहलपुर नगरपालिकाभित्र संचालित क्वारेन्टाइनमा आफ्नै ब्यक्तिगत लगानीमा हरियो तरकारी बितरण  गर्दै कोरोना संक्रमितहरुका लागि स्वास्थ्य सामाग्री बितरणमा पनि महत्त्वपूर्ण भूमिका खेलिसकेका छन् । संकटका बेला गरेको सहयोगकै कारण नेता आचार्य सबैका प्रिय पात्र झै बनेका छन् ।

सबैका प्रिय बनेका  आचार्यले द्वन्दकालमा हत्या गरिएका नेबिसंघका नेता चोकबहादुर खत्रीको नाममा  कोहलपुरस्थित त्रिभुवन माध्यमिक विद्यालयमा  १ लाख ५० हजार रुपैयाँको छात्रवृत्ति कोष र राम माध्यमिक विद्यालय कोहलपुर १४ मा शहिद जागेश्वर थारुको नाममा  १ लाख रुपैयाँको छात्रवृत्ति कोषको स्थापना गरेर सामाजिक कार्यमा एक अब्ब्ल नेताका रुममा आफूलाई सहयोगी नेताका रुपमा समेत  स्थापित गरिसकेका कारण र उनको इमान्दारिताका कारण  आचार्यलाई कोहलपुरका स्थानीय मतदाताहरुले दिएको मतका आधारमा  नगर प्रमुख  पदमा देख्न आतुर भएको प्रष्ट देखिन्छ । यिनै कारणले उनले मतगणनाको अन्तिमसम्ममा प्रतिद्वन्दीलाई भारी मतान्तरले पराजित गर्ने देखिएको छ ।

 

 

 


प्रकाशित मिति: शनिबार, जेठ ७, २०७९  १०:३८
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
लुम्बिनी प्रदेशसभामा अनुराग र अम्बिका कान्छा सांसद
लुम्बिनी प्रदेशसभामा अनुराग र अम्बिका कान्छा सांसद
Nepalgunj metro _nabin nairainapur 12 duduwa 1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP