prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, असार ९, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आम निर्वाचन-२०७९
  • गृहपृष्ठ
  • आम निर्वाचन-२०७९
  • नेपालगञ्ज १२ का वडा अध्यक्ष बज्राचार्यले गरे पदभार ग्रहण
नेपालगञ्ज १२ का वडा अध्यक्ष बज्राचार्यले गरे पदभार ग्रहण
banijya office
बागेश्वरी पोस्ट
सोमबार, जेठ ९, २०७९ बागेश्वरी पोस्ट
नेपालगञ्ज १२ का वडा अध्यक्ष बज्राचार्यले गरे पदभार ग्रहण

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष तरुण कुमार बज्राचार्यले पदभार ग्रहण गरेका छन् । मुक्तिपुरस्थित वडा कार्यालयमा नवनिर्वाचित वडा अध्यक्ष बज्राचार्यले आज पदभार ग्रहण गरेका हुन् । 

nepalgunj 081-082

पदभार ग्रहण गर्दै बज्राचार्यले वडाको विकास र समृद्धिका लागि आफूले कटिबद्ध भएर काम गर्ने प्रतिबद्धता जनाए । चुनावका बेला मतदातासमक्ष गरेका बाचा पूरा गर्ने मिसनका साथ आफू दत्तचित्त भएर लाग्ने बज्राचार्यले बताए । 

स्वागत तथा पदभार ग्रहण कार्यक्रममा लुम्बिनी प्रदेश सरकारका वन, वातावरण तथा भू-संरक्षण मन्त्री सुरेन्द्र हमाल, नेपाली कांग्रेस बाँकेका पूर्व सभापति एवम् पूर्व मन्त्री गजेन्द्र हमाल, नेपाली कांग्रेस बाँकेका निवर्तमान सभापति किरण कोइराला, जिल्ला सदस्य रविन्द्र हमाल, महाधिवेशन प्रतिनिधि अजित कुमार शर्मा, क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति रमेश कुमार गुप्ता, राष्ट्रिय जनमोर्चाका नेता कृष्णराज पाण्डे लगायतले वडाका नवनिर्वाचित वडा अध्यक्ष एवम् सदस्यहरुलाई बधाई ज्ञापन गर्नुका साथ सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए । जनआकांक्षा बमोजिम काम गर्दै वडाको विकास र समृद्धिका लागि गम्भीरतापूर्वक काम गर्न उनीहरुले आग्रह गरे । 

बैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनबाट वडा नम्बर १२ को अध्यक्षमा बज्राचार्य, विनोद कुमार रस्तोगी र राजकुमार बाल्मिकी, महिला सदस्य सुशिला पन्त र दलित महिला सदस्यमा चन्दा चिडिमार निर्वाचित भएका थिए । रस्तोगी बाहेक सबै कांग्रेसबाट उम्मेदवार थिए । रस्तोगी राप्रपा हुन् ।


प्रकाशित मिति: सोमबार, जेठ ९, २०७९  १४:२०
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
लुम्बिनी प्रदेशसभामा अनुराग र अम्बिका कान्छा सांसद
लुम्बिनी प्रदेशसभामा अनुराग र अम्बिका कान्छा सांसद
Nepalgunj metro _nabin nairainapur 12 duduwa 1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP