prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, असार ९, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आम निर्वाचन-२०७९
  • गृहपृष्ठ
  • आम निर्वाचन-२०७९
  • नेपालगञ्जमा निर्वाचित जनप्रतिनिधिहरुको यस्तो छ दलगत चित्र...
नेपालगञ्जमा निर्वाचित जनप्रतिनिधिहरुको यस्तो छ दलगत चित्र...
banijya office
बागेश्वरी पोस्ट
सोमबार, जेठ ९, २०७९ बागेश्वरी पोस्ट
नेपालगञ्जमा निर्वाचित जनप्रतिनिधिहरुको यस्तो छ दलगत चित्र...

नेपालगञ्ज । बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनबाट नेपालगञ्ज उपमहानगरपालिकाका २३ वडा मध्ये जनता समाजवादी पार्टी (जसपा) नेपालले ६ वडा अध्यक्ष, नेपाली कांग्रेस र एमालेले ५/५, नेकपा माओवादी केन्द्रले ४ तथा राष्ट्रिय प्रजातन्त्र पार्टीले ३ वडा अध्यक्ष जितेका छन् ।

nepalgunj 081-082

वडाका कुल ११७ निर्वाचित जनप्रतिनिधिहरुमध्ये सबैभन्दा बढी कांग्रेसका ४३ जना (मेयरसहित), नेकपा एमाले २५ जना, जसपाका २५ जना (उपमेयरसहित), राप्रपा १३ र माओवादीका ११ जना छन् । 

मेयर प्रशान्त विष्ट (कांग्रेस)
उपमेयर कमरुद्दिन राई (जसपा)

नेपालगञ्ज उपमहानगरपालिकामा वडागत जनप्रतिनिधिहरुको विवरण

नेपाली कांग्रेस (वडा अध्यक्षसहित) ४२ जना
नेकपा एमाले (वडा अध्यक्षसहित)  २५ जना
जनता समाजवादी पार्टी (वडा अध्यक्षसहित) २४ जना
राष्ट्रिय प्रजातन्त्र पार्टी (वडा अध्यक्षसहित) १३ जना 
नेकपा माओवादी केन्द्र (वडा अध्यक्षसहित) ११ जना

वडा नम्बर १ 
अध्यक्ष प्रमोद रिजाल
वडा सदस्य
इन्द्र बहादुर राना
जगमोहन काँदुु
महिला सदस्य
कुमारी पुष्पा सिंह
दलित महिला सदस्य 
सिता परियार

वडा नम्बर २ 
अध्यक्ष मनोज कुमार श्रेष्ठ
वडा सदस्य
सम्भ्रान्त विक्रम शाह
जगदिश बाल्मिकी
महिला सदस्य
गितादेवी राना
दलित महिला सदस्य 
तुलसा परियार

वडा नम्बर ३ 
अध्यक्ष मो.अय्युब सिद्दिकी
वडा सदस्य
मो.जमाल हलवाई
प्रिन्स गुप्ता
महिला सदस्य
कमरुन निशा अन्सारी
दलित महिला सदस्य 
बसन्ती धोवी

वडा नम्बर ४ 
अध्यक्ष गोपाल पुन
वडा सदस्य
उत्तमसिंह सिजापति
मो.सलिम मुसलमान
महिला सदस्य
रुमिता श्रेष्ठ
दलित महिला सदस्य 
रेवती दमाई

वडा नम्बर ५ 
अध्यक्ष शराफत हुसेन शेष
वडा सदस्य
तरुन्नम बानो शेष
उदय नारायण मिश्र
महिला सदस्य
जुबेदा जोलाहा
दलित महिला सदस्य 
शान्ति पासी

वडा नम्बर ६ 
अध्यक्ष समिरप्रताप सिंह
वडा सदस्य
जमालुद्दिन हलवाई
मदन बहादुर क्षेत्री
महिला सदस्य
संगिता रेग्मी
दलित महिला सदस्य 
भूमी दमिनी

वडा नम्बर ७ 
अध्यक्ष प्रशान्त श्रेष्ठ
वडा सदस्य
नुर मोहम्मद पठान
समिर खाँन
महिला सदस्य
चन्द्रकला गुरुङ
दलित महिला सदस्य 
कल्पना नेपाली

वडा नम्बर ८ 
अध्यक्ष रजनिश बाजपेयी
वडा सदस्य
अमन गुप्ता
निखिल कुमार बैश्य
महिला सदस्य
विमला बैश्य
दलित महिला सदस्य 
निर्मला धोवी

वडा नम्बर ९
अध्यक्ष गोविन्द प्रसाद रेग्मी
वडा सदस्य
ज्ञान बहादुर लामा
जयन्ती खत्री
महिला सदस्य
सिमा केसी
दलित महिला सदस्य 
मिना नेपाली

वडा नम्बर १० 
अध्यक्ष श्रवण कुमार श्रेष्ठ
वडा सदस्य
दिपेन्द्रराज श्रेष्ठ
भरतध्वज शाही
महिला सदस्य
विना थापा
दलित महिला सदस्य 
मिना चमार

वडा नम्बर ११ 
अध्यक्ष नन्द किशोर कश्यप (कहार)
वडा सदस्य
राजेश कुमार बैश्य
जितेन्द्र कुमार गुप्ता
महिला सदस्य
कुमारी पुनम
दलित महिला सदस्य 
सविता बाल्मिकी

वडा नम्बर १२ 
अध्यक्ष तरुण कुमार बज्राचार्य
वडा सदस्य
विनोद कुमार रस्तोगी
राजकुमार बाल्मिकी
महिला सदस्य
सुशिला पन्त
दलित महिला सदस्य 
चन्दा चिडिमार

वडा नम्बर १३ 
अध्यक्ष सुरेश सिंह ठाकुर
वडा सदस्य
दलजित चौहान
दिलावर कबडिया
महिला सदस्य
सोनी केवट
दलित महिला सदस्य 
शोभा खटिक

वडा नम्बर १४ 
अध्यक्ष मजहर अली साई
वडा सदस्य
सन्तोष कुमार मिश्र
राकेश कुमार भाट
महिला सदस्य
सोनी बागवान
दलित महिला सदस्य 
माहाम्माया कोरी

वडा नम्बर १५ 
अध्यक्ष मदन विक्रम शाह
वडा सदस्य
अब्दुल मजिद कबडिया
मेराज अली कबडिया
महिला सदस्य
पालादेवी कुर्मी
दलित महिला सदस्य 
सुघरा पासी

वडा नम्बर १६ 
अध्यक्ष कलिम अहमद जोलाह
वडा सदस्य
मोहेयद्दिन कबडिया
राम नरेश कहार
महिला सदस्य
खिजय रानी कुर्मी
दलित महिला सदस्य 
रमादेवी चमार

वडा नम्बर १७ 
अध्यक्ष लक्ष्मण प्रसाद बर्मा
वडा सदस्य
फिरोज बेहना
कौशर अली बेहना
महिला सदस्य
कृष्णावती बर्मा
दलित महिला सदस्य 
गिता चमार

वडा नम्बर १८ 
अध्यक्ष दिपक कुमार बर्मा
वडा सदस्य
दिग्विजय ढुंगाना
बलराम रैदास
महिला सदस्य
आशा शाही
दलित महिला सदस्य 
कृष्णावती चमार

वडा नम्बर १९ 
अध्यक्ष परसराम कुर्मी
वडा सदस्य
राम सुहावन कुर्मी
मन्सुर खाँ
महिला सदस्य
अमृता कुमारी सिंह
दलित महिला सदस्य 
सुनिता कोरी

वडा नम्बर २०
अध्यक्ष कौशल कुमार धोवी
वडा सदस्य
दिपेन्द्र थापा
चक्र बहादुर बुढा
महिला सदस्य
कल्पना थापा क्षेत्री
दलित महिला सदस्य 
चन्द्रानी हरिजन

वडा नम्बर २१ 
अध्यक्ष राज कुमार साहु तेली
वडा सदस्य
मेराज अहमद बागवान
अरुण कुमार मिश्रा
महिला सदस्य
जान तार कुर्मी
दलित महिला सदस्य 
मैती कुमारी लोहार

वडा नम्बर २२ 
अध्यक्ष अब्दुल गफ्फार हलवाई
वडा सदस्य
केशवराम राँढ
खड्क बहादुर गुरुङ
महिला सदस्य
राजिया बेगम किंजरिया
दलित महिला सदस्य 
राधा कुमारी पासी

वडा नम्बर २३ 
अध्यक्ष जबर अली बेहना
वडा सदस्य
असार अली बेहना
फारुक दर्जी
महिला सदस्य
पुनम सिंह ठकुरी
दलित महिला सदस्य 
नन्कुला खटिक


प्रकाशित मिति: सोमबार, जेठ ९, २०७९  १५:२४
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
लुम्बिनी प्रदेशसभामा अनुराग र अम्बिका कान्छा सांसद
लुम्बिनी प्रदेशसभामा अनुराग र अम्बिका कान्छा सांसद
Nepalgunj metro _nabin nairainapur 12 duduwa 1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP