prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, असार ९, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
खेलकुद
  • गृहपृष्ठ
  • खेलकुद
  • नेपालगन्ज वडा नंं २२ का अध्यक्ष बर्माद्वारा खेलाडीहरुलाई क्रिकेट सामाग्री प्रदान
नेपालगन्ज वडा नंं २२ का अध्यक्ष बर्माद्वारा खेलाडीहरुलाई क्रिकेट सामाग्री प्रदान
banijya office
बागेश्वरी पोस्ट
सोमबार, पुस २१, २०७६ बागेश्वरी पोस्ट
नेपालगन्ज वडा नंं २२ का अध्यक्ष बर्माद्वारा खेलाडीहरुलाई क्रिकेट सामाग्री प्रदान

अनुज बर्मा/नेपालगन्ज ।नेपालगन्ज उपमहानगरपालिकामा आयोजना हुने दोस्रो अंतर वडा स्तरीय क्रिकेट प्रतियोगितामा वडा नम्बर २२ ले सहभागिता जनाउने भएको छ ।

nepalgunj 081-082

नेपालगन्ज उपमहानगरपालिका वडा  नम्बर २२ को खेलाडीहरुलाई आज खेल अभ्यासमा सहयोग पुर्‍याउनका लागि क्रिकेट कीट सहयोग गरेको छ ।

आज वडा अध्यक्ष बिद्याराम बर्मा र वडा सचिव मातृका हरि न्यौपानेले संयुक्त रुपमा वडा न.२२ का खेलाडीहरुलाई सामाग्रीहरु हस्तान्तरण गर्नु भएको छ । लेदर बलबाट संचालन हुन लागेको प्रतियोगितामा वडा कार्यालय बाट प्राप्त गरिएको समान पाए पछि स्थानीय खेलाडीहरु उत्साहित भएका छ्न र अभ्यासमा सक्रिय भएका छन् ।

यस अघि आयोजना गरिएको प्रतियोगितामा राम्रो प्रदर्शन गरेका खेलाडीहरुले वडाको निरन्तर सहयोगले आफुहरुलाई उत्कृष्ट प्रदर्शनमा सहयोग पुग्ने वडा न.२२ का टिम क्याप्टेन रबिश बर्माले बताएका छन ।

सामाग्री वितरण कार्यक्रममा महिला वडा सदस्य राजिया बेगम किङरिया,टिमका प्रशिक्षक अमृत मल्ल,वडाका नायब सुब्बा ओम प्रकाश शाह र केसव बेलबासे लगायतको उपस्थिति रहेको थियो।


प्रकाशित मिति: सोमबार, पुस २१, २०७६  २०:१५
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगन्जमा प्रथम वडा कप अन्तर विद्यालय पौडी प्रतियोगिता सम्पन्न
नेपालगन्जमा प्रथम वडा कप अन्तर विद्यालय पौडी प्रतियोगिता सम्पन्न
प्रथम उपमेयर कप फुटसलको उपाधि युनाइटेड एफसीले जित्यो
प्रथम उपमेयर कप फुटसलको उपाधि युनाइटेड एफसीले जित्यो
भलिबल प्रतियोगितामा महिलातर्फ आदर्श र पुरुषतर्फ धम्बोझी मावि प्रथम
भलिबल प्रतियोगितामा महिलातर्फ आदर्श र पुरुषतर्फ धम्बोझी मावि प्रथम
नेपालगन्जमा मेयर कप भलिबल प्रतियोगिता सुरु
नेपालगन्जमा मेयर कप भलिबल प्रतियोगिता सुरु
Nepalgunj metro _nabin nairainapur 12 duduwa 1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP