नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, वैशाख २९, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आम निर्वाचन-२०७९
  • गृहपृष्ठ
  • आम निर्वाचन-२०७९
  • दाङ-३ मा टिकटक प्रतियोगिता, सोमबारसम्म पठाइसक्नुपर्ने
दाङ-३ मा टिकटक प्रतियोगिता, सोमबारसम्म पठाइसक्नुपर्ने
बागेश्वरी पोस्ट
शुक्रबार, कात्तिक २५, २०७९ बागेश्वरी पोस्ट
दाङ-३ मा टिकटक प्रतियोगिता, सोमबारसम्म पठाइसक्नुपर्ने

तुलसीपुर (दाङ) । यही मंसिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावका लागि दाङ-३ मा गठबन्धनका उम्मेदवारहरु दीपक गिरी (प्रतिनिधिसभा सदस्य), डिल्लीबहादुर चौधरी (प्रदेशसभा सदस्य ३ (१) तथा धन बहादुर मास्की 'राजेश' (प्रदेशसभा सदस्य ३ (२) को चुनाव प्रचारका लागि रोचक टिकटक बनाउने युवायुवतीलाई नेपाली जनसम्पर्क समिति, क्यानडाले आकर्षक पुरष्कार प्रदान गर्ने भएको छ । आयोजकहरुका अनुसार टिकटक सामग्री यही सोमबार कार्तिक २८ गते दिउँसो १२ बजेभित्र [email protected] मा पठाउनुपर्नेछ ।

उत्कृष्ट टिकटक बनाउने व्यक्तिहरुलाई क्रमशः रु. ३० हजार (प्रथम), रु. २० हजार (द्वितीय) र रु. १० हजार (तृतीय) पुरस्कार प्रदान गरिनेछ ।  त्यस्तै सबैभन्दा बढी टिकटक शेयर गर्ने एक र सबैभन्दा बढी भ्युज प्राप्त टिकटक एक गरी २ जनालाई जनही रु. १० हजार पुरस्कार प्रदान गरिनेछ । तीन सदस्यीय निर्णायक समितिले पुरष्कृतहरुको छनोट गर्ने र निर्णायक समितिको निर्णय अन्तिम हुने बताइएको छ ।

टिकटक बनाउने व्यक्ति साविक राप्ती अञ्चलवासी तथा ४० वर्ष मुनिको हुनुपर्ने र पुरस्कृत व्यक्तित्वहरुलाई यही मंसिर १ गते दाङ तुलसीपुरमा एक कार्यक्रम गरी नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । उक्त टिकटक प्रतियोगिताका लागि पुरष्कारको प्रायोजन गर्ने नेपाली जनसम्पर्क समिति, क्यानडाका अध्यक्ष बुद्धिप्रकाश ओलीले  स्थानीय भाषा, संगीत र कलालाई प्रवर्द्धन गर्ने खालको टिकटक बनाउन आग्रह गरे । कुनै दल, प्रतिपक्षी उम्मेदवार, जातजाति वा समुदायको अपमान गर्ने खालका सामग्रीलाई प्रतियोगितामा समावेश नगरिने उनले बताए ।

'यो चुनाव सामान्य आवधिक चुनाव मात्रै नभएर संविधानको रक्षा र विकास गर्ने पक्षधरहरु तथा प्रतिगमन पक्षधरहरु बीच भइरहेकाले संविधानको रक्षा गर्न हामीले यो प्रतियोगिता आयोजना गरेका हौँ,' दाङ्ग लमही घर भई हाल क्यानाडामा बस्ने ओलीले भने । खासगरी युवा युवतीहरुमा सिर्जनशीलता र रचनात्मकतालाई बढावा दिने उद्देश्यले युवाहरुमा लोकप्रिय टिकटक प्रतियोगिता आयोजना गर्न लागिएको पनि उनले बताए ।  

No description available.

 


प्रकाशित मिति: शुक्रबार, कात्तिक २५, २०७९  १८:३१
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
लुम्बिनी प्रदेशसभामा अनुराग र अम्बिका कान्छा सांसद
लुम्बिनी प्रदेशसभामा अनुराग र अम्बिका कान्छा सांसद
bhandari jee RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP