नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, वैशाख २९, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आम निर्वाचन-२०७९
  • गृहपृष्ठ
  • आम निर्वाचन-२०७९
  • पदमा हुँदा पनि पदमा नहुँदा पनि विकासको मियो 'दीपक'
पदमा हुँदा पनि पदमा नहुँदा पनि विकासको मियो 'दीपक'
बागेश्वरी पोस्ट
आइतबार, कात्तिक २७, २०७९ बागेश्वरी पोस्ट
पदमा हुँदा पनि पदमा नहुँदा पनि विकासको मियो 'दीपक'

नेपालगञ्ज । दाङ प्रतिनिधिसभा क्षेत्र नम्बर ३ मा सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बनेका दीपक गिरी नेपाली कांग्रेसभित्र प्रभावशाली नेता मानिन्छन् । पार्टीभित्र उनी प्रभावशाली छन् भन्ने कुरा २०७० मा संविधानसभा सदस्य भएर पहिलोपटक संसद छिर्दा पनि माओवादीसंगको गठबन्धन सरकारमा महत्वपूर्ण विकासे मन्त्रालय सम्हाल्न पाएको अवस्थाले पुष्टि गर्दछ ।

किशोर अवस्थादेखि नै अनवरत कांग्रेस राजनीतिको राजमार्गमा अघि बढिरहेका गिरीले पदमा हुँदा पनि र नहुँदा पनि जनताका कामलाई नै अर्जुनदृष्टि बनाएर अघि बढेका छन् । पाँच बर्ष संविधानसभा सदस्य हुँदा गरेका विकासे काम र नौ महिना मात्रै सिंचाई मन्त्री हुँदा पनि बृहत दाङ सिंचाई आयोजनाको सुरुवात गरेर दंगाली फाँटलाई बाह्रै महिना सिंचित गर्ने लक्ष्यमा अघि बढे । जुन आयोजनाले दाङ उपत्यकामा ५३ हजार हेक्टर जमिन सिचाई गर्ने लक्ष्य लिएको छ ।

स्मरण रहोस, संविधानसभामार्फत संविधान बनाउने मुख्य अभिभारासहित चुनिएका गिरीले संविधान निर्माणमा महत्वपूर्ण भूमिका त खेले नै, पश्चिम दाङमा विकासको बहार पनि ल्याए । तुलसीपुरमा राप्ती बबई क्याम्पस स्थापना गर्दा गिरी कुनै लाभको पदमा त थिएनन् तर उनले यस क्षेत्रको शैक्षिक विकासको मियो मानिएको राप्ती बबई क्याम्पस स्थापना गर्न सफल भए । 

२०७४ मा लोकप्रिय मत पाउँदा पाउँदै पनि बाम गठबन्धनका कारण पराजय व्यहोरेका गिरीको पहलमा त्यस यता पनि थुप्रै कामहरु भएका छन् । गिरी बृहत् दाङ सिंचाई आयोजनाका लागि चालू आर्थिक बर्षको बजेट रु. ३१ करोड ६१ लाख विनियोजन गराउन सफल भएका छन् । कुल १७२ योजना मध्ये १०३ योजना उनले क्षेत्र नम्बर ३ मा मात्रै पारेका छन् । 

बृहत दाङ उपत्यका सिंचाई आयोजना अन्तर्गत आर्थिक वर्ष २०७९/०८० मा परेका योजनाहरू यस प्रकार छन्ः

१. दाङ देउखुरी भूमिगत संयोजनात्मक जल सिंचाई आयोजना सुकौरा, दंगीशरण लगायत

२. उरहरी जसपुर ग्वार खोला सिंचाई योजना तुलसीपुर ११ र १२

३. डुरुवा कुलो सिंचाई योजना तुलसीपुर १५, १६ र १८

४. दाङ उपत्यकाभित्र सम्भाव्य स्थानमा डिप ट्युबेल निर्माण (३० स्थानमा) 

५. मलवारे सिंचाई योजना तुल्सीपुर ४, ७, १४, १५ र १६

६. सिमल गजेरी लिफ्ट सिंचाई योजना दंगीशरण

७. चौवाखोला गजेडी खोला लिफ्ट सिंचाई योजना तुलसीपुर १५

८. गंगटे लिफ्ट सिंचाईं योजना बबई १

९. फलाटेखोली लिफ्ट सिंचाई योजना शान्तिनगर ३, पातेटाकुरा

१०. मनिकापुर कुइरेपानी जलाशय सिंचाई योजना तुल्सीपुर २

११. बघिगंद्री जलाशय सिंचाई योजना दंगीशरण ३

१२. हस्नापुर जलाशय सिंचाई योजना तुलसीपुर ११

१३. अकमी जलाशय सिंचाई योजना तुलसीपुर १४ अकमी

१४. तालगैरा जलाशय सिंचाई योजना बबई ४

१५. जम्मुचिरा जलाशय सिंचाई योजना तुलसीपुर १ मनकामनादेवी

१६. खोटीखोली जलाशय सिंचाई योजना तुलसीपुर ८ एकताटोल

१७. गुद्रुंगखोला जलाशय सिंचाई योजना शान्तिनगर १

१८. माझकुलो सतह सिंचाई योजना शान्तिनगर २ पेदा

१९. लौवस्ता धनुस गनार सतह र्सिचाई प्रणाली तुलसीपुर ८

२०. पातुखोला गौरीगाउँ सतह र्सिचाई प्रणाली तुलसीपुर १०

२१. पातुखोला पड्डा सतह सिंचाई प्रणाली तुलसीपुर १०

२२. क्वांगी गनार सतह सिंचाई प्रणाली जसपुर तुलसीपुर ११

२३. बरुवागाउँले सतह सिंचाई प्रणाली तुलसीपुर १२

२४. क्वांगखोला सतह सिंचाई प्रणाली तुलसीपुर ११

२५. पदमपुर लिफ्ट सिंचाई योजना बबई दंगीशरण ३

२६. मिरौली लिफ्ट सिंचाई योजना दंगीशरण ५

२७. गोठुवा गनारी लिफ्ट सिंचाई योजना तुलसीपुर १४

२८. रातापहिरा लिफ्ट सिंचाई योजना तुलसीपुर ४

२९. बैबाङ लिफ्ट सिंचाई योजना दंगीशरण ४

३०. बेल्टाकुरा लिफ्ट सिंचाई योजना तुलसीपुर ११

३१. मज्गाउँ लिफ्ट सिंचाई योजना तुलसीपुर ११

३२. बाँकी बेटारपुर लिफ्ट सिंचाई योजना दंगीशरण २

३३. सुकौरा लिफ्ट सिंचाई योजना तुलसीपुर ११

३४. भित्रीखोला जलाशय सिंचाई योजना शान्तिनगर ३

३५. मौली खल्यान सोता जलाशय सिंचाई योजना दंगीशरण ४

३६. मायाखोला जलाशय सिंचाई योजना दंगिशरण ३

३७. खैरेनीखोला धमकापुर जलाशय सिंचाई योजना तुलसीपुर १५

३८. गजेडी खोला पहेलपार जलाशय सिंचाई योजना तुलसीपुर १५

३९. पन्ननपुर एकपत्ते जलाशय सिंचाई योजना तुलसीपुर १४

४०. सालघारी खोला जलाशय सिंचाई योजना दंगीशरण २

४१. कुन्ताखोला जलाशय सिंचाई योजना दंगीशरण २

४२. चालढुंगे माझटोल जलाशय सिंचाई योजना दंगीशरण २

४३. घटुवागन्जी जलाशय सिंचाई योजना शान्तिनगर ५

४४. हात्तीढुंगा अकमी जलाशय सिंचाई योजना तुलसीपुर १४

४५. भुत्या जलाशय सिंचाई योजना तुलसीपुर १३ फुलबारी

४६. गणेशपुर राप्ती शान्ति उद्यान चिरो जलाशय सिंचाई योजना तुलसीपुर ७

४७. बौलाखौला पेदीखोला हावाखाने डाँडा जलाशय सिंचाई योजना शान्तिनगर १ र २

४८. माइलीपानी खोला जलाशय सिंचाई योजना शान्तिनगर ४

४९. बुराडाबर जलाशय सिंचाई योजना शान्तिनगर ७

५०. रानीपोखरी अम्बास नाउल पोखरी सिंचाई योजना तुलसीपुर ३

५१. अर्जुनखोला पोखरी सिंचाई योजना शान्तिनगर १

५२. सालघारी पोखरी सिंचाई योजना शान्तिनगर २

५३. कटाहाँ मौजा सतह सिंचाई प्रणाली तुलसीपुर ११

५४. पहरुवा गनारी सतह सिंचाई योजना तुलसीपुर १५

५५. कचिली गनारी कुलो सतह सिंचाई प्रणाली तुलसीपुर १२

५६. प्रसडुवा कुलो सिंचाई योजना शान्तिनगर ५, ७ र दंगीशरण ६, ७

५७. काठकुवा खैरेनी बैसा चार मौजे सतह सिंचाई प्रणाली ५, ६ र ७

५८. रानीघाट सतह सिंचाई योजना तुलसीपुर ६ र १२

५९. बधिसोता सतह सिंचाई योजना उत्तर कपडादेवी तुलसीपुर ६

६०. बुटनिया सतह सिंचाई प्रणाली शान्तिनगर ४

६१. ट्वाङखोला सतह सिंचाई प्रणाली बबई गाउँपालिका

६२. च्याटीखोला सतह सिंचाई प्रणाली बबई गाउँपालिका

६३. बौलाखोला सतह सिंचाई प्रणाली शान्तिनगर गाउँपालिका

६४. बरौँखोला सतह सिंचाइ प्रणाली दंगीशरण गाउँपालिका

६५. चिरेगार सतह सिंचाई प्रणाली शान्तिनगर र दंगीशरण गाउँपालिका

६६. भमकेखोला सतह सिंचाई प्रणाली तुलसीपुर

६७. पातुखोला सतह सिंचाई प्रणाली तुलसीपुर

६८. कालाखोला सतह सिंचाई प्रणाली तुलसीपुर

६९. ग्वार खोला सतह सिंचाई प्रणाली तुलसीपुर

७०. गहते खोला सतह सिंचाई प्रणाली तुलसीपुर

७१. तुईखोला साजखुटी लिफ्ट सिंचाई योजना तुलसीपुर १३

७२. रातमाटा लिफ्ट सिंचाई योजना बबई ५

७३. चौपरिया लिफ्ट सिंचाई योजना तुलसीपुर १४

७४. भलभरुवा लिफ्ट सिंचाई योजना तुलसीपुर १४

७५. लुहाडबरा लिफ्ट सिंचाई योजना तुलसीपुर १४

७६. लामिताल लिफ्ट सिंचाई योजना दंगीशरण २

७७. रामपुर लिफ्ट सिंचाई योजना दंगीशरण १

७८. उत्तरधारा जलाशय सिंचाई योजना तुलसीपुर ११

७९. ढोलपुर डाडागाउँ जलाशय सिंचाई योजना बबई ७

८०. रामपुर बाघदैला जलाशय सिंचाई योजना दंगीशरण १

८१. भरिया जलाशय सिंचाई योजना दंगीशरण १

८२. चिसापानी जलाशय सिंचाई योजना १३

८३. बैशा जलाशय सिंचाई योजना शान्तिनगर २

८४. तरुले धारा खोला पोखरी सिंचाई योजना बबई ३

८५. गोठरी छरछरे पोखरी सिंचाई योजना शान्तिनगर ३

८६. बुलबुले पोखरी सिंचाई योजना बबई २

८७. सालघारी छेकुवा पोखरी सिंचाई योजना शान्तिनगर १

८८. चापिकोट पोखरी सिंचाई योजना शान्तिनगर २

८९. सिलसिले पोखरी सिंचाई योजना शान्तिनगर २

९०. सुनवर्षा कुलो सतह सिंचाई योजना तुलसीपुर ९

९१. दुधेना टिकरी कुलो सतह सिंचाई योजना तुलसीपुर ८

९२. हस्नापुर कुलो सतह सिंचाई योजना तुलसीपुर १० र ११

९३. शुकदेवा बैबांग कुलो सतह सिंचाई योजना दंगीशरण ४

९४. सर्गैया कुलो सतह सिंचाई योजना दंगीशरण ३

९५. पोटली कुलो सतह सिंचाई योजना तुलसीपुर २ र दंगीशरण ५

९६. चिरेगार कुलो सतह सिंचाई योजना दंगीशरण ६

९७. खर्दरिया खेतरुवा कुलो सतह सिंचाई योजना तुलसीपुर १५

९८. बेल्तरी कुलो सतह सिंचाई योजना शान्तिनगर ३

९९. शान्तिनगर कुलो सतह सिंचाई योजना शान्तिनगर ४

१००. गब्दवा कुलो सतह सिंचाई योजना शान्तिनगर ४

१०१. मठेउरी कुलो सतह सिंचाई योजना बबई २

१०२. उर्री गनारी लिफ्ट सिंचाई योजना तुलसीपुर ११

१०३. घट्टेखोला जलाशय सिंचाई योजना दंगीशरण २


प्रकाशित मिति: आइतबार, कात्तिक २७, २०७९  १२:४२
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
लुम्बिनी प्रदेशसभामा अनुराग र अम्बिका कान्छा सांसद
लुम्बिनी प्रदेशसभामा अनुराग र अम्बिका कान्छा सांसद
bhandari jee RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP