नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, वैशाख २९, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आम निर्वाचन-२०७९
  • गृहपृष्ठ
  • आम निर्वाचन-२०७९
  • बाँके-२ का कांग्रेस उम्मेदवारको संकल्प-पत्र सार्वजनिक
बाँके-२ का कांग्रेस उम्मेदवारको संकल्प-पत्र सार्वजनिक
बागेश्वरी पोस्ट
सोमबार, कात्तिक २८, २०७९ बागेश्वरी पोस्ट
बाँके-२ का कांग्रेस उम्मेदवारको संकल्प-पत्र सार्वजनिक

नेपालगञ्ज । नेपाली कांग्रेस बाँके क्षेत्र नम्बर २ ले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यतर्फ नेपाली कांग्रेसका उम्मेदवारको संकल्प-पत्र सार्वजनिक गरेको छ । आज पार्टी कार्यालयमा आयोजित कार्यक्रममा १० वटा विषयसहितको  संकल्प-पत्र  सार्वजनिक गरिएको हो । 

बाँके क्षेत्र नम्बर २ प्रतिनिधिसभा सदस्य सुदिप नरसिंह राणा, प्रदेशसभा सदस्यतर्फ उम्मेदवारहरु सुरेन्द्र हमाल र राजकुमार वर्मा, केन्द्रीय सदस्य मैकुलाल बाल्मिकी लगायतले क्षेत्र नम्बर २ का तर्फबाट संयुक्त संकल्प-पत्र सार्वजनिक गरेका हुन् । बाँके क्षेत्र नम्बर २ को आवश्यकतालाई मध्यनजर गर्दै कांग्रेसका पालामा शुरु भएका विकास निर्माणका योजनामा थप आवश्यक योजना र कार्यक्रमलाई प्राथमिकीकरण गर्दै संकल्प-पत्रमा शिक्षा, स्वास्थ्य, कृषि लगायतका विषयलाई महत्व दिइएको छ । 

संकल्प-पत्रमा खानेपानी, सरसरफाई, पर्यटन, युवा रोजगार तथा खेलकुद, भौतिक पूर्वाधार तथा सडक, आर्थिक विकास, महिला तथा पछाडि परेको समुदाय लगायत अलग अलग विषय उठान र सम्वोधनको पहल गरिने उल्लेख गरिएको छ । महेन्द्र बहुमुखी क्याम्पसलाई नेपालगञ्ज विश्वविद्यालयको रुपमा स्तरोन्नति गर्ने, भेरी अस्पताललाई मेडिकल कलेजका रुपमा रुपान्तरण गर्ने, नेपालगञ्जमा चक्रपथ निर्माणलाई उच्च प्राथमिकतामा राखिएको छ ।


प्रकाशित मिति: सोमबार, कात्तिक २८, २०७९  १५:०८
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
लुम्बिनी प्रदेशसभामा अनुराग र अम्बिका कान्छा सांसद
लुम्बिनी प्रदेशसभामा अनुराग र अम्बिका कान्छा सांसद
bhandari jee RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP