नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, वैशाख २८, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • नरैनापुरमा आगलागी हुँदा १२ घरगोठ जले, करिब १८ लाखको क्षती
नरैनापुरमा आगलागी हुँदा १२ घरगोठ जले, करिब १८ लाखको क्षती
रेडक्रसद्वारा गैरखाद्य राहत वितरण
बागेश्वरी पोस्ट
आइतबार, जेठ १४, २०८० बागेश्वरी पोस्ट
नरैनापुरमा आगलागी हुँदा १२ घरगोठ जले, करिब १८ लाखको क्षती

 
नरैनापुर (बाँके) । नरैनापुर गाउँपालिका वडा नम्बर ५ को जमुनाहा गाउँमा आगलागी हुँदा १२ घरगोठ जलेर नष्ट भएका छन् । आगलागीबाट करिब १८ लाख बराबरको क्षती भएको अनुमान गरिएको छ । 

आज मध्यान्ह १२ बजेतिर केशव यादवको फुसले छाएको कच्ची घरबाट आगलागी सुरु भएको इलाका प्रहरी कार्यालय भगवानपुरले जनाएको छ । स्थानीयबासी, दमकल र प्रहरीको सहयोगमा करिब ३ बजेतिर आगो नियन्त्रणमा आएको थियो । आगलागीबाट फुसले छाएका ११ वटा घर र एउटा गोठ पूर्णरुपमा जलेर नष्ट भएका हुन् । 

केशव यादव, जब्बर खाँ, रञ्जु यादव, बिहारीलाल कुम्हार, लहरी कुम्हार, अज्ञराम कुम्हार, लालमन यादव, रामचन्द्र लोहार, सल्मान खाँ, राजकरण कुम्हार र बन्सीलाल यादवको फुसले छाएको कच्ची घर, घरभित्र रहेको अन्नपात र लत्ताकपडा जलेर नष्ट भएको प्रहरीले जनाएको छ । 

यस्तै फकिरे खाँको फुसले छाएको कच्ची गोठ पूर्णरुपमा जलेर नष्ट भएको छ । आगलागीबाट १७ लाख ८० हजार बराबरको क्षती भएको अनुमान छ । यसैबीच आगलागी पीडितलाई नेपाल रेडक्रस सोसाइटी बाँके शाखाले ८ हजार मूल्य बराबरको गैरखाद्य सामग्री वितरण गरेको रेडक्रसका प्रल्हाद विश्वकर्माले बताए । गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद शाह र वडा अध्यक्ष कृष्णचन्द्र मौर्यले राहत वितरण गरेका हुन् । 


प्रकाशित मिति: आइतबार, जेठ १४, २०८०  २१:३३
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
डुडुवामा आकस्मिक आश्रय स्थल निर्माण शुरु
डुडुवामा आकस्मिक आश्रय स्थल निर्माण शुरु
बाल क्लबका बालबालिकाहरुका लागि दुई दिने तालिम
बाल क्लबका बालबालिकाहरुका लागि दुई दिने तालिम
लुम्बिनी प्रदेश स्तरीय अपाङ्ग अलबिनो सञ्जाल गठन
लुम्बिनी प्रदेश स्तरीय अपाङ्ग अलबिनो सञ्जाल गठन
जानकी गाउँपालिकामा मानव बेचबिखन तथा ओसारपसारविरुद्ध अभिमुखीकरण
जानकी गाउँपालिकामा मानव बेचबिखन तथा ओसारपसारविरुद्ध अभिमुखीकरण
bhandari jee RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP