नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, वैशाख २८, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • विपदमा अपांगता भएकालाई सुरक्षित राख्न सचेतीकरण
विपदमा अपांगता भएकालाई सुरक्षित राख्न सचेतीकरण
बागेश्वरी पोस्ट
शुक्रबार, जेठ २६, २०८० बागेश्वरी पोस्ट
विपदमा अपांगता भएकालाई सुरक्षित राख्न सचेतीकरण

नेपालगञ्ज । अपांगता भएकाहरुलाई विपदका बेला सुरक्षित राख्न सचेतीकरण गर्ने उद्देश्यले अभिमुखीकरण गरिएको छ । नेपालगञ्ज भूकम्प र आगलागीको उच्च जोखिममा रहेको अवस्थालाई मध्यनजर गर्दै अपांगता समावेशी विपद जोखिम न्यूनीकरण सम्बन्धि अभिमुखीकरण गरिएको हो । 

युरोपियन युनियनको आर्थिक सहयोग तथा युएनडिपी, युनिसेफ र युएन ओमनको साझेदारी तथा नेपाल रेडक्रस सोसाइटी बाँके शाखा र सिडिएमको प्राविधिक सहयोगमा नेपालगञ्ज उपमहानगरपालिकामा संचालित शहरी विपद् तथा भूकम्पीय पूर्व तयारी परियोजना (सुपर प्राजेक्ट) अन्तर्गत नेपालगञ्ज नगर स्तरीय अपांग महासंघको समन्वयमा अपांगता भएकाहरुलाई अभिमुखीकरण गरिएकोे हो ।  

अभिमुखीकरण कार्यक्रममा नेपाल विद्युत प्राधिकरण नेपालगञ्ज वितरण केन्द्रका नो लाइट इन्चार्ज हिरामणि घर्ती मगरले विद्युतीय आगलागी सम्बन्धि दुर्घटना न्यूनीकरण कसरी गर्ने भन्ने विषयमा प्रस्तुतिकरण गरेका थिए । युनिसेफका प्राविधिक अधिकृत नरेश निदालले अपांगतामैत्री संरचना निर्माणदेखि विपदका बेला अपांगता भएका व्यक्तिहरुलाई जोगाउन पर्ने अपनाइनुपर्ने पूर्व सावधानीका विषयमा सहजीकरण गरेका थिए । अपांगता भएका व्यक्तिहरुको ज्यान उच्च जोखिममा हुने भएकाले स्वयम् पनि विशेष सावधानी र सतर्कता अपनाउनुपर्ने निदालले बताए । 

यस्तै रेडक्रसका प्रल्हाद विश्वकर्माले आगलागीबाट बच्न के कस्ता उपाय अबलम्बन गर्ने भन्ने विषयमा प्रस्तुतिकरण गरेको सुपर प्रोजेक्टका प्राविधिक अधिकृत शिव सुवेदीले बताए । त्यसक्रममा नेपालगञ्ज उपमहानगरपालिकाका दमकल सेवाका कर्मचारीहरुले घरेलु आगलागीवाट बच्ने उपायबारे प्रदर्शनी गरी जानकारी समेत गराएका थिए । सुपर परियोजना नेपालगञ्ज उपमहानगरपालिकाको वडा नम्बर ३ र ७ मा सञ्चालित छ ।
 


प्रकाशित मिति: शुक्रबार, जेठ २६, २०८०  २०:२३
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
डुडुवामा आकस्मिक आश्रय स्थल निर्माण शुरु
डुडुवामा आकस्मिक आश्रय स्थल निर्माण शुरु
बाल क्लबका बालबालिकाहरुका लागि दुई दिने तालिम
बाल क्लबका बालबालिकाहरुका लागि दुई दिने तालिम
लुम्बिनी प्रदेश स्तरीय अपाङ्ग अलबिनो सञ्जाल गठन
लुम्बिनी प्रदेश स्तरीय अपाङ्ग अलबिनो सञ्जाल गठन
जानकी गाउँपालिकामा मानव बेचबिखन तथा ओसारपसारविरुद्ध अभिमुखीकरण
जानकी गाउँपालिकामा मानव बेचबिखन तथा ओसारपसारविरुद्ध अभिमुखीकरण
bhandari jee RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP