नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, वैशाख २८, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • कोहलपुर खानेपानीमा टेकनारायण प्यानल विजयी
कोहलपुर खानेपानीमा टेकनारायण प्यानल विजयी
बागेश्वरी पोस्ट
शनिबार, साउन १३, २०८० बागेश्वरी पोस्ट
कोहलपुर खानेपानीमा टेकनारायण प्यानल विजयी
नवनिर्वाचित अध्यक्ष टेक नारायण भुषाल

कोहलपुर । कोहलपुर बृहत खानेपानी उपभोक्ता संस्थाको निर्वाचनमा पाँच दल एक साथ लडेको प्यानललाई हराउँदै लोकतान्त्रिक प्यानलका टेक नारायण भुषाल विजयी भएका छन् । आज बिहान सम्पन्न भएको मतगणनामा भुषाल १ सय ९७ मतान्तरले विजयी भएका हुन् ।

अध्यक्षमा निर्वाचित भुषालले १२१४ मत प्राप्त गरेका छन् भने गठबन्धनका साझा उम्मेदवार रुद्र खनालले १०१७ मत र स्वतन्त्र प्यानलका उम्मेदवार विष्णु तिवारीले ३८२ मत प्राप्त गरे ।

उपाध्यक्षमा लोकतान्त्रिक प्यानलकै विर बहादुर विष्ट विजयी भएका छन् । विष्टले ११४१ मत ल्याए भने उनका निकटम् प्रतिद्वन्दी साझा प्यानलबाट उम्मेदवार बनेका यम बहादुर रावत क्षेत्रीले ८९४ मत र स्वतन्त्र प्यानलका मोहन प्रसाद चापागाईंले ४९८ मत ल्याए ।

सचिवमा पनि लोकतान्त्रिक प्यानलकै गोविन्द वाग्ले निर्वाचित भएका छन् । वाग्लेले १०५६ मत ल्याउँदा साझा प्यानलका राम कृष्ण पाण्डेले ८९८ मत ल्याए । सहसचिवमा लोकतान्त्रिक प्यानलकै बाल कुमारी सापकोटा, कोषध्यक्षमा ध्रुव आचार्य, सहकोषाध्यक्षमा ईश्वर प्रसाद शर्मा निर्वाचित भएका छन् ।

कुल ५२७७ मतदाता रहेको कोहलपुर बृहत खानेपानी उपभोक्ता संस्थाको शुक्रबार भएको निर्वाचनमा २८८७ मत खसेको थियो ।
No description available.


प्रकाशित मिति: शनिबार, साउन १३, २०८०  १५:०८
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
डुडुवामा आकस्मिक आश्रय स्थल निर्माण शुरु
डुडुवामा आकस्मिक आश्रय स्थल निर्माण शुरु
बाल क्लबका बालबालिकाहरुका लागि दुई दिने तालिम
बाल क्लबका बालबालिकाहरुका लागि दुई दिने तालिम
लुम्बिनी प्रदेश स्तरीय अपाङ्ग अलबिनो सञ्जाल गठन
लुम्बिनी प्रदेश स्तरीय अपाङ्ग अलबिनो सञ्जाल गठन
जानकी गाउँपालिकामा मानव बेचबिखन तथा ओसारपसारविरुद्ध अभिमुखीकरण
जानकी गाउँपालिकामा मानव बेचबिखन तथा ओसारपसारविरुद्ध अभिमुखीकरण
bhandari jee RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP