नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, वैशाख २८, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • आँखामा देखिने कन्जक्टिभाइटिस भाइरसको संक्रमण बाँकेमा फैलियो
आँखामा देखिने कन्जक्टिभाइटिस भाइरसको संक्रमण बाँकेमा फैलियो
बागेश्वरी पोस्ट
आइतबार, साउन १४, २०८० बागेश्वरी पोस्ट
आँखामा देखिने कन्जक्टिभाइटिस भाइरसको संक्रमण बाँकेमा फैलियो

नेपालगन्ज । बाँकेमा फैलियो आँखामा समस्या पार्ने कन्जक्टिभाइटिस भाइरस संक्रमण फैलिएको छ । नेपालगन्जका अधिकांश विद्यालयका बालबालिकाहरु कन्जक्टिभाइटिस भाइरसको संक्रमणबाट प्रभावित भएका छन् ।

यो भाइरसको संक्रमण फैलिएपछि आँखा अस्पताल तथा उपचार केन्द्रमा बिरामीको संख्या बढेको छ । भिजन आँखा अस्पतालका नेत्र रोग विशेषज्ञ डा. प्रचण्ड गौतमले पछिल्लो समय देखिएको आँखा पाक्ने समस्या कन्जक्टिभाइटिस भाइरसका कारण भएको बताए ।

‘अहिले मानिसहरुमा आँखा रातो हुने, चिलाउने, बिझाउने, परेली सुनिने, आँसु आउने, कसैकसैलाई चिप्रा आउने जस्ता समस्या देखा परेका छन् । ‘यो कन्जक्टिभाइटिस भाइरसका कारणले भएको हो’, डा. गौतमले भने, ‘अस्पतालमा दैनिक यी समस्या भएका बिरामीहरु आइरहनुभएको छ । अस्पताल आएका मध्ये अधिकांश बिरामी कन्जक्टिभाइटिस भाइरससँग सम्बन्धित समस्या भएका छन् ।’

यो तीब्र गतिमा फैलिने संक्रामक भाइरस हो । यो सामान्य किसिमको भाइरस भएकाले एकदेखि डेढ हप्तासम्म आफैं निको हुने भएपनि कुनै व्यक्तिमा समस्याका रुपमा देखिन सक्ने भएकाले सचेत रहन उनले आग्रह गरेका छन् । भाइरसको संक्रमण भएको समयमा ब्याक्टेरियल इन्फेक्सन हुने जोखिम हुने भएकाले आँखा चेकजाँच गराएर मात्र औषधि प्रयोग गर्न उनको सुझाव छ । अर्को कुरा आँखालाई चिसोले सेक्ने हो भने पनि एकदेखि डेढ हप्तासम्म निको हुन्छ ।

‘औषधि जरुरी छैन, तर कहिलेकाहीँ यो सँगै ब्याक्टेरियल इन्फेक्सन हुन सक्छ’, डा. गौतमले भने, ‘त्यो नहोस् भनेर एन्टिबायोटिक औषधिको प्रयोग गर्नुपर्छ ।’ यो भाइरस एक व्यक्तिबाट अर्कोमा सजिलै सर्ने भएकाले सचेत हुन उनले आग्रह गरे । कोरोना भाइरस महामारीमा सावधानी अपनाए जस्तै यो भाइरसबाट जोगिन पनि उस्तै सचेतना अपनाउनुपर्ने उनको सुझाव छ ।

‘कोरोना भाइरस महामारीमा मास्कको प्रयोग गरिन्थ्यो,' उनले भने, ‘यसमा मास्कको प्रयोग गर्नुपर्दैन । तर, सरसफाईमा ध्यान दिनुपर्छ । लक्षण चिन्ह देखिएका बिरामीलाई आइसोलेट गर्ने, स्यानीटाइजरको प्रयोग गर्ने, आँखामा समस्या देखिएका बालबालिकालाई विद्यालयमा नपठाउने यी सचेतना अपनाए भाइरसको चेनब्रेक गर्न सकिन्छ ।’


प्रकाशित मिति: आइतबार, साउन १४, २०८०  १८:१८
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
डुडुवामा आकस्मिक आश्रय स्थल निर्माण शुरु
डुडुवामा आकस्मिक आश्रय स्थल निर्माण शुरु
बाल क्लबका बालबालिकाहरुका लागि दुई दिने तालिम
बाल क्लबका बालबालिकाहरुका लागि दुई दिने तालिम
लुम्बिनी प्रदेश स्तरीय अपाङ्ग अलबिनो सञ्जाल गठन
लुम्बिनी प्रदेश स्तरीय अपाङ्ग अलबिनो सञ्जाल गठन
जानकी गाउँपालिकामा मानव बेचबिखन तथा ओसारपसारविरुद्ध अभिमुखीकरण
जानकी गाउँपालिकामा मानव बेचबिखन तथा ओसारपसारविरुद्ध अभिमुखीकरण
bhandari jee RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP