prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, भदौ २९, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • पत्रकारहरुका लागि नेपालगञ्जमा निःशुल्क मिर्गौला परीक्षण 
पत्रकारहरुका लागि नेपालगञ्जमा निःशुल्क मिर्गौला परीक्षण 
banijya office RSG-2
बागेश्वरी पोस्ट
सोमबार, भदौ २५, २०८० बागेश्वरी पोस्ट
पत्रकारहरुका लागि नेपालगञ्जमा निःशुल्क मिर्गौला परीक्षण 

नेपालगञ्ज । पत्रकारहरुका लागि नेपालगञ्जमा निःशुल्क मिर्गौला परीक्षण कार्यक्रमको आयोजना गरिएको छ । नेपाल प्रेस युनियन बाँके शाखाका संस्थापक अध्यक्ष, प्रेस स्वतन्त्रता सेनानी स्व.पन्नालाल गुप्त ‘चाचा’ को ९५औं जन्मजयन्तीको अवसरमा भोलि विहान सेन्ट्रल सिटी हस्पिटलमा निःशुल्क मिर्गौला परीक्षण कार्यक्रमको आयोजना गरिएको हो । 

नेपाल प्रेस युनियन बाँके शाखा र वरिष्ठ पत्रकार स्व. पन्नालाल गुप्त प्रतिष्ठानको आयोजना तथा सेन्ट्रल सिटी हस्पिटलको सहकार्यमा मिर्गौला परीक्षण कार्यक्रमको आयोजना गरिएको सचिव भिष्म लोधले जानकारी दिए । ‘भोलि २६ गते मंगलवार विहान ७ बजेदेखि १० बजेसम्म पत्रकारहरुका लागि निःशुल्क मिर्गौला परीक्षण कार्यक्रमको आयोजना गरिएको छ,' सचिव लोधले भने–‘यसले पत्रकारहरुलाई आफ्नो स्वास्थ्य सजगतासँगै मिर्गौलाको अवस्थाबारे पनि थाहा हुनेछ । समस्या देखिए समयमै रोगको पहिचान गरेर उपचारमा पनि सहजता मिल्नेछ ।’

May be an image of text that says 'हार्दिक आमन्त्रण नेपाल प्रेस युनियन बाकेका संस्थापक स्व. पन्नालाल गुप्त (चाचा) को ९५औ जन्मजयन्तीको अवसरमा सत्चारकर्मीहरुका लागि नि:शुल्क मिरगौला परीक्षण शिविर मिति भाद्र २६ गते २०5० समय: बिहान७ देखि १० बजेसम्म स्थान सेन्ट्रल सिटी हस्पिटल बिटिएस चोक, नेपालगज्ज सहकार्य आयोजक सेन्ट्रल सिटी हस्पिटल नेपाल प्रेस युनियन बाँके नेपालगत्ज बरिष्ठ पत्रकार स्व. पन्नालाल गुप्त प्रतिष्ठान'

पछिल्लो समय अस्वस्थ खानपान, फेरिँदो जीवनशैली लगायतका कारणले मिर्गौलाको समस्या विकराल बन्दै गएको छ । वरिष्ठ युरोलोजिष्ट डा. दिपेश गुप्ता नेतृत्वको टिमले पत्रकारहरुको निःशुल्क स्वास्थ्य परीक्षण गर्ने पनि सचिव लोधले बताए । यो सँगै स्व. गुप्तको जन्मजयन्तीमा २७ गते महेन्द्र पुस्तकालयमा दिउँसो अन्तरक्रिया कार्यक्रमको पनि आयोजना गरिएको छ । 'पत्रकारिताको वर्तमान अवस्था, सम्भावना र चुनौति' विषयक उक्त अन्तरक्रियामा यस क्षेत्रका नागरिक समाज, अधिबक्ता, बुद्धिजीवि, संचारकर्मी लगायतको उपस्थिति रहनेछ ।

 


प्रकाशित मिति: सोमबार, भदौ २५, २०८०  १३:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
आगजनी गरिएको नेपालगन्ज उपमहानगरपालिकाले आइतबारदेखि सामान्य सेवा सुचारु गर्ने
आगजनी गरिएको नेपालगन्ज उपमहानगरपालिकाले आइतबारदेखि सामान्य सेवा सुचारु गर्ने
डुडुवाका नागरिकलाई त्रिपाल वितरण 
डुडुवाका नागरिकलाई त्रिपाल वितरण 
चालू आर्थिक बर्षका लागि राससमा अवधि समाचार सेवाको सम्झौता
चालू आर्थिक बर्षका लागि राससमा अवधि समाचार सेवाको सम्झौता
जानकी गाउँपालिकामा 'मोहम्मद डे' मा शुक्रबार सार्वजनिक विदा
जानकी गाउँपालिकामा 'मोहम्मद डे' मा शुक्रबार सार्वजनिक विदा
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP