नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, असार १२, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • राप्तीसोनारी गाउँ शिक्षा समितिद्वारा विभिन्न व्यक्तिहरुको मनोनयन तथा सिफारिस(निर्णयसहित)
राप्तीसोनारी गाउँ शिक्षा समितिद्वारा विभिन्न व्यक्तिहरुको मनोनयन तथा सिफारिस(निर्णयसहित)
RSG-2
बागेश्वरी पोस्ट
आइतबार, असार ५, २०७९ बागेश्वरी पोस्ट
राप्तीसोनारी गाउँ शिक्षा समितिद्वारा विभिन्न व्यक्तिहरुको मनोनयन तथा सिफारिस(निर्णयसहित)

नेपालगन्ज । राप्तीसोनारी गाउँपालिकाले गाउँ शिक्षा समितिमा विभिन्न क्षेत्रका व्यक्तिहरुलाई  मनोनयन गर्नुका साथै जिल्ला शिक्षा समितिले मनोनित गर्ने सदस्यहरु सिफारिस गर्ने निर्णय  गरेको छ । 

गाउँ शिक्षा समितिका अध्यक्ष समेत रहेका गाउँपालिकाका अध्यक्ष तप्त बहादुर पौडेलको अध्यक्षतामा शनिबार बसेको बैठकले विभिन्न विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष, शिक्षाप्रेमी, समाजसेवी र सामुदायिक विद्यालयका प्रधानाध्यापकहरु मध्येबाट जिल्ला शिक्षा समितिले मनोनित गर्ने सदस्यका लागि सिफारिसका साथै गाउँ शिक्षा समितिमा मनोनित गर्ने निर्णय गरेको गाउँपालिकाका शिक्षा प्रमुख एबं गाउँ शिक्षा समितिका सदस्य सचिव जीवन न्यौपाने जानकारी दिएका छन् ।

न्यौपानेका अनुसार जिल्ला शिक्षा  समितिका लागि सिफारिस हुनेमा राप्तीसोनारी वडा नम्बर २ स्थित सहिद स्मारक आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मदन कुमार वली रहेका छन् । त्यस्तै गाउँ शिक्षा समितिमा महिला सदस्यका लागि राप्तीसोनारी वडा नम्बर ९ की शिक्षा प्रेमी खुमा डाँगी, समाजसेवी समेत रहेका वडा नम्बर ३ की सुधा चौधरी र वडा नम्बर ४ की विश्नु विकलाई मनोनित गर्ने निर्णय गरेको न्यौपाने जानकारी दिएका छन् ।

त्यस्तै शिक्षा समितिले सामुदायिक विधालयबाट प्रतिनिधित्व हुने गरि वडा नम्बर २ स्थित लक्ष्मी माध्यमिक विधालयका प्रधानाध्यापक लक्ष्मण आचार्यलाई मनोनित गर्ने निर्णय गरेको न्यौपानेले बताए। 

बैठकमा गाउँपालिका अध्यक्ष पौडेल , आमन्त्रित सदस्य उपाध्यक्ष मनिषासिंह थारु, समितिका सदस्यहरु मिनराज खड्का (सन्तोष),सुमित्रा थारु र शिक्षा शाखा प्रमुख एबम समितिका सदस्य सचिव न्यौपानेको उपस्थिति रहेको थियो।

 

 


प्रकाशित मिति: आइतबार, असार ५, २०७९  १३:२८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सीपसँग जोडिँदै कोहलपुरका युवा
सीपसँग जोडिँदै कोहलपुरका युवा
राप्तीसोनारी गाउँपालिकाद्वारा ९२ करोड ४२ लाखको बजेट सार्वजनिक
राप्तीसोनारी गाउँपालिकाद्वारा ९२ करोड ४२ लाखको बजेट सार्वजनिक
नेपालगन्ज उपमहानगरपालिकाको बजेट १ अर्ब ७६ करोड (पूर्ण पाठ)
नेपालगन्ज उपमहानगरपालिकाको बजेट १ अर्ब ७६ करोड (पूर्ण पाठ)
खजुरामा १० दिने भिडियोग्राफी तथा सम्पादन तालिम सम्पन्न
खजुरामा १० दिने भिडियोग्राफी तथा सम्पादन तालिम सम्पन्न
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP