नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, वैशाख २८, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
उपनिर्वाचन -२०७६
  • गृहपृष्ठ
  • उपनिर्वाचन -२०७६
  • उपनिर्बाचनका लागि कोहलपुर ६ मा कांग्रेसको सम्पर्क कार्यालय खोलियो, कांग्रेसलाई जिताउन उप-प्रमुख चौधरीको आबहान
उपनिर्बाचनका लागि कोहलपुर ६ मा कांग्रेसको सम्पर्क कार्यालय खोलियो, कांग्रेसलाई जिताउन उप-प्रमुख चौधरीको आबहान
बागेश्वरी पोस्ट
मंगलबार, कात्तिक १९, २०७६ बागेश्वरी पोस्ट
उपनिर्बाचनका लागि कोहलपुर ६ मा कांग्रेसको सम्पर्क कार्यालय खोलियो, कांग्रेसलाई जिताउन उप-प्रमुख चौधरीको आबहान

कोहलपुर । मंसिरमा १४ गते हुने उपनिर्बाचनका लागी नेपाली काँग्रेस कोहलपुरले वडा नं ६ मा सम्पर्क कार्यालय स्थापना गरेको छ । कोहलपुर कांग्रेसले शहिद परिवारका सदस्यहरु र जेष्ठ नागरिकबाट सम्पर्क कार्यालयको उद्घाटन गराएको हो।

सम्पर्क कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिकाकी उपप्रमुख सञ्जु कुमारी चौधरीले नेपाली काँग्रेसबाट उम्मेद्वार बनेका श्रीकृष्ण थारुलाई अत्याधिक बहुमतका साथ विजय गराउन सबै लाग्नुपर्नेमा जोड दिँदै स्थानिय जनप्रतिनिधिहरुले जनताको भावना अनुसार काम गरिरहेको बताईन् ।

जनताका साझा समस्याहरुलाई आत्मासाथ गरी काँग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरुले काम गरीरहेको बताउँदै वडा अध्यक्षमा निर्वाचत भएपछि जनताकै काम गर्ने प्रतिवद्धता समेत जनाएकी छिन् । कार्यक्रममा बोल्दै नेपाली काँग्रेसबाट वडा अध्यक्ष पदका उम्मेद्वार श्रीकृष्ण थारुले आफुलाई जिताउन वडावासीसँग आग्रह गरेका छन । कार्यक्रममा बोल्दै नेपाली काँग्रेस प्रचार प्रसार समितिका संयोजक लिल बहादुर रानाले सबैको साथ र सहयोगबाट निर्वाचन जित्न सक्ने भन्दै निर्वाचनमा सबै एक भएर लाग्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा नेपाली काँग्रेसका नेता तथा कार्यकर्ता लगायत स्थानियको सहभागिता रहेको थियो भने कार्यक्रमको सहजिकरण नेपाली काँग्रेस कोहलपुर नगर सचिव भूम बहादुर भण्डारीले गरेका थिए ।


प्रकाशित मिति: मंगलबार, कात्तिक १९, २०७६  १०:३१
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
राष्ट्रियसभा निर्वाचन माघमा हुने
राष्ट्रियसभा निर्वाचन माघमा हुने
राष्ट्रियसभा सदस्य निर्वाचनका लागि तयारी गर्दै आयोग
राष्ट्रियसभा सदस्य निर्वाचनका लागि तयारी गर्दै आयोग
उपप्रमुख चौधरीद्वारा नबनिर्बाचित अध्यक्ष थारुलाई बधाई एबम शुभकामना प्रदान
उपप्रमुख चौधरीद्वारा नबनिर्बाचित अध्यक्ष थारुलाई बधाई एबम शुभकामना प्रदान
धरान उपमहानगरपालिकामा कांग्रेस बिजयी
धरान उपमहानगरपालिकामा कांग्रेस बिजयी
bhandari jee RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP