नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, वैशाख २९, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
उपनिर्वाचन -२०७६
  • गृहपृष्ठ
  • उपनिर्वाचन -२०७६
  • उपनिर्बाचनमा कांग्रेसलाई जिताउन दाङमा बन्यो तरुण दलको परिचालन समिती
उपनिर्बाचनमा कांग्रेसलाई जिताउन दाङमा बन्यो तरुण दलको परिचालन समिती
बागेश्वरी पोस्ट
मंगलबार, कात्तिक १९, २०७६ बागेश्वरी पोस्ट
उपनिर्बाचनमा कांग्रेसलाई जिताउन दाङमा बन्यो तरुण दलको परिचालन समिती

दाङ ।आगामी मंसिर १४ गते हुने उपनिर्वाचनमा नेपाली काँग्रेसका उम्मेदवारलाई विजयी बनाउने उदेश्यका साथ दाङमा तरुण दलले समिति गठन गरेको हो ।

तरुण दल दाङका जिल्ला अध्यक्ष टीकाराम घर्तीको अध्यक्षतामा मंगलवार घोराहीमा बसेको जिल्ला कार्यसमितिको बैठकले निर्वाचन क्षेत्र नं ३ ख को प्रदेशसभा सदस्यका उम्मेदवारलाई विजयी गराउन अभियान चलाउने उदेश्यले जिल्ला उपाध्यक्ष मुक्तिप्रशाद न्यौंपानेको संयोजकत्वमा चार सदस्य समिति गठन गरिएको छ । जसको सदस्यहरुमा तरुण दल दाङका जिल्ला सचिव धुर्व आचार्य, तरुण दल साविक क्षेत्र नं ४ का अध्यक्ष रमेश मल्ल, ५ का अध्यक्ष ललित पाण्डे र तरुण दल नगर सभापति प्रविण केसीलाई चयन गरिएको छ ।

त्यसैगरी घोराही उपमहानगरपालिका वडा नं १६ को वडा अध्यक्ष पदका उम्मेदवारलाई विजयी बनाउने भूमिका खेल्ने उदेश्यका साथ तरुण दल दाङका कार्यसमिति सदस्य टीका थापाको संयोजकत्वमा अर्कौ एउटा परिचालन समिति ठगन गरिएको छ । जसको सदस्यहरुमा साविक निर्वाचन क्षेत्र नंब२ का अध्यक्ष नारायण जिएम, ३ का अध्यक्ष दिपेन्द्र शाही र घोराही नगर अध्यक्ष श्याम पुन रहेका छन् । नेपाल तरुण दलले पार्टीका उम्मेदवारलाई विजय बनाउन सेतुको रुपमा काम गर्ने जिल्ला अध्यक्ष टीकाराम घर्तीले जानकारी दिए ।

‘हाम्रा उम्मेदवारलाई विजयी बनाउन तरुण युवाहरुको क्रियासिलता आवश्यक पर्छ,’ अध्यक्ष घर्तीले भने ‘हामी पार्टीका उम्मेदवार विजयी गराउन निष्ठा पूर्वक आफ्नो तर्फवाट भूमिका निर्वाह गर्ने छौं।’ अध्यक्ष घर्तीले नेपाली काँग्रेसका उम्मेदवारलाई निर्वाचित गराउन सम्पूर्ण नेता कार्यकर्तामा एक ढिक्का भएर लागिपर्न अपिलपनि गरेका छन ।


प्रकाशित मिति: मंगलबार, कात्तिक १९, २०७६  २०:३९
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
राष्ट्रियसभा निर्वाचन माघमा हुने
राष्ट्रियसभा निर्वाचन माघमा हुने
राष्ट्रियसभा सदस्य निर्वाचनका लागि तयारी गर्दै आयोग
राष्ट्रियसभा सदस्य निर्वाचनका लागि तयारी गर्दै आयोग
उपप्रमुख चौधरीद्वारा नबनिर्बाचित अध्यक्ष थारुलाई बधाई एबम शुभकामना प्रदान
उपप्रमुख चौधरीद्वारा नबनिर्बाचित अध्यक्ष थारुलाई बधाई एबम शुभकामना प्रदान
धरान उपमहानगरपालिकामा कांग्रेस बिजयी
धरान उपमहानगरपालिकामा कांग्रेस बिजयी
bhandari jee RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP