नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, वैशाख २९, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
उपनिर्वाचन -२०७६
  • गृहपृष्ठ
  • उपनिर्वाचन -२०७६
  • कोहलपुर नगर कांग्रेसले निर्वाचन अधिकृतको कार्यालयमा दियो उजुरी
कोहलपुर नगर कांग्रेसले निर्वाचन अधिकृतको कार्यालयमा दियो उजुरी
बागेश्वरी पोस्ट
बिहीबार, मंसिर ५, २०७६ बागेश्वरी पोस्ट
कोहलपुर नगर कांग्रेसले निर्वाचन अधिकृतको कार्यालयमा दियो उजुरी

कोहलपुर (बाँके) । नेपाली काँग्रेस कोहलपुरले निर्वाचन अधिकृतको कार्यालय कोहलपुरमा उजरी दिएको छ । मंसिर १४ गते हुने कोहलपुर नगरपालिका वडा नं. ६ को उपनिर्वाचनमा प्रभावित बनाउने लक्ष्यका साथ केही सरकारी कार्यक्रम हुन गईरहेको भन्दै उक्त कार्य तत्काल रोक्न अधिकृतको कार्यालयमा नेपाली काँग्रेस कोहलपुर नगर सचिव भूम बहादुर भण्डारीले उजुरी दिएका छन् ।

निर्वाचनको मिति तोकिए पश्चात भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, कृषि विकास निर्देशानलय कृषि ज्ञान केन्द्र बाँके र कृषि प्रवद्र्वन सहयोग तथा तालिम केन्द्र खजुरा बाँकेको गत कार्तिक १७ गतेको क्षमता अभिवृद्वि तथा सीप विकास तालिमका लागि आवेदन फारम पेश गर्न समयावधि तोकिएको र कोहलपुर नगरपालिकाले गत कार्तिक १५ को आर्थिक वर्ष ०७६/७७ को लागि स्वीकृत कार्यक्रम अनुसार साना किसान उद्यमी सुदृढिकरण कार्यक्रम सञ्चालनको लागि प्रस्ताव गरिएको प्रति आपत्ति जनाएका छन् । साथै कोहलपुर नगरपालिकाले कार्तिक १९ गतेको सूचनामा आर्थिक वर्ष ०७६/७७ को लागि महिलाहरुको लागि सीपमूलक तथा आयआर्जन कार्यक्रममा ६० जना सहभागि हुने गरी तीन महिने र चार महिने सीपमूलक तालिम संचालनको सूचना गरिएको भन्दै कोहलपुर नगरपालिकाबाट प्रकाशित सूचनाले निर्वाचनलाई प्रभावित बनाउने भएकाले तत्काल उक्त कार्यक्रम रोक्न निर्वाचन अधिकृतको कार्यालयमा माग गरिएको छ ।


कोहलपुर नगरपालिकाले वडा नं. ६ मा हुन लागेको उपनिर्वाचनलाई प्रभावित बनाउने उद्देश्यले कोहलपुर नगरपालिकाद्वारा कार्तिक १५ र १९ गते साना किसान उद्यमी सुदृढिकरण कार्यक्रम, महिलाहरुको लागि सीपमूलक तथा आयआर्जन कार्यक्रमका कुनै पनि काम सरकारी निकायबाट प्रकाशित सूचनाहरु अनुसारको कुनै पनि कार्य निर्वाचन सम्पन्न नहुँदासम्म रोक्का गरिदिन निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएको नगर सचिव भूम बहादुर भण्डारीले जानकारी दिएका छन् ।

५ नं. प्रदेश सरकार र कोहलपुर नगरपालिकाले कोहलपुर नगरपालिका वडा नं. ६ को उपनिर्वाचनमा नेकपाका उम्मेद्वारलाई विजय गराउने उद्देश्यले कार्यक्रमको सूचना प्रकाशित गरेको प्रति आपत्ति जनाउँदै नगर सचिव भण्डारीले सूचनामा प्रकाशित कार्यक्रमहरु निर्वाचन सम्पन्न हुँदा सम्म रोक्नुपर्नेमा जोड दिएका छन् । कोहलपुर नगरपालिकाले तीनवटा कार्यक्रमका लागि सूचना प्रकाशित गरेको छ ।

कोहलपुर नगरपालिकाले ५५ लाखको बेजटमा साना किसान उद्यमी सुदृढिकरण कार्यक्रम, छ लाखको बजेटमा महिलाहरुको लागि एड्भान्स ब्यूटिपार्लर तालिम, पाँच लाखको बजेटमा महिलाहरुको लागि एड्भान्स सिलाई कटाई तालिमका लागि सूचना प्रकाशित गरिएको छ । साथै भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, कृषि विकास निर्देशानलय कृषि ज्ञान केन्द्र बाँकेले प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अन्तर्गत बाँके जिल्लमा विभिन्न बालिका नयाँ पकेट तथा ब्लक विकास कार्यक्रम र कृषि प्रवद्र्वन सहयोग तथा तालिम केन्द्र खजुरा बाँकेले क्षमता अभिवृद्वि तथा सीपविकास तालिमका लागि सूचना प्रकाशित गरेका छ ।

त्यस्तै कोहलपुर नगरपालिका उपनिर्वाचन कार्यालयका मुख्य निर्वाचन अधिकृत षडानन्द तिवारीले नेपाली काँग्रेसले दिएको उजुरी दर्ता गरिएको भन्दै निर्वाचन कार्यालयले सम्बन्धित निकायबाट जवाफका लागि पत्र पठाईएको र उक्त कार्यालयहरुबाट जवाफ आएपछि कार्यक्रम सम्बन्धि निर्णय गरिने जानकारी दिएका छन् ।


प्रकाशित मिति: बिहीबार, मंसिर ५, २०७६  १३:००
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
राष्ट्रियसभा निर्वाचन माघमा हुने
राष्ट्रियसभा निर्वाचन माघमा हुने
राष्ट्रियसभा सदस्य निर्वाचनका लागि तयारी गर्दै आयोग
राष्ट्रियसभा सदस्य निर्वाचनका लागि तयारी गर्दै आयोग
उपप्रमुख चौधरीद्वारा नबनिर्बाचित अध्यक्ष थारुलाई बधाई एबम शुभकामना प्रदान
उपप्रमुख चौधरीद्वारा नबनिर्बाचित अध्यक्ष थारुलाई बधाई एबम शुभकामना प्रदान
धरान उपमहानगरपालिकामा कांग्रेस बिजयी
धरान उपमहानगरपालिकामा कांग्रेस बिजयी
bhandari jee RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP