नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, वैशाख २९, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
उपनिर्वाचन -२०७६
  • गृहपृष्ठ
  • उपनिर्वाचन -२०७६
  • जेष्टनागरिक भन्छन्–केशबले जिते चौरासीको पुण्य पाइने थियो !
जेष्टनागरिक भन्छन्–केशबले जिते चौरासीको पुण्य पाइने थियो !
देविराम कुसारी
मंगलबार, मंसिर १०, २०७६ देविराम कुसारी
जेष्टनागरिक भन्छन्–केशबले जिते चौरासीको पुण्य पाइने थियो !

दाङ । ‘चौरासी पुजा गरेको छैन बाबु, केशवले जिते चौरासी हुनेथियो ।’ पञ्चकुलेका ८३ वर्षीय कविराम भण्डारीले काँग्रेसका उमेदावर केशबराज आचार्य प्रतिको मोह चाउरी परेमा हात देखाउदै पोखे– आफै यीनै हातले रुखमा भोट हाल्नेहुँ । आफुले केशवराजका सबै आनीवानीलाई नजिक वाट थाहा पाएको वताउने भण्डारीले केशबराजलाई अनुशासनका प्रतिमुर्ती, शालिनताका प्रतीक भएकाे, कुनै पनि विवादमा नमुछिएका व्यक्तिलाइ जिताउने ठुलाे रहर भएकाे वताउनुभयाे । "केशव पवित्र मनका छन् उनिलाई जिताय म बुढाे पनि पुण्य हुनेथिए ।" भण्डारीले प्रतिप्रश्न गरे -लाै हजुर भन्नुत बाबू केशव भन्दा राम्राे उमेदवार काे छ ?

पश्चिम दाङका जेष्ट नागरिकले काँग्रेसका उमेदवार केशवराज आचार्यलाई आस्थाका रुपमा पनि लिने गरेका छन् । बाहुनकाे छाेरा भएर पनि चाैधरी भाषा दुरुस्त वाेल्ने, दलितकाे घरमा आनन्दले खाने, माछामासु मादक पदार्थ सेवन नगर्ने, सबै धर्मलाई सम्मन गर्ने, सर्वहाराकाे पक्षमा बाेल्दा जेलनेल खाएका लगाएतका केशवराजका राम्रा वानिमा पर्ने गर्दछन् ।

राजनीति आदर्श र चरित्र बुझेका व्यक्तिका रुपमा स्थापित भएकाे र सबैसंग नजिक हुने केशबकाे वलियाे पक्ष भएकाे जेष्ट नागरिकहरुकाे भनाई रहेकाे छ । "उहाँले मेरा घर भुइमा बसेर खाना खादा मेरै भाइ जस्ताे देखेछु।" केशवकाे आत्मियता प्रस्तुत गर्दै शान्तिनगर ४ जुम्लेकुदाकी ७४ वर्षिया रत्ना केसीले भन्नुभयाे -म त केशवलाई भाेट हालेरै मर्नेहुँ । यी बुढिआमाकाे मनमा केशवराजले साच्चिकै राज नै गर्नुभएकाे रहेछ ।

"कतै भेट्दा पनि टाढै वाट हासेर वाेलाउने, नजिक आएर आमा भनेर सान्चाे विसन्चाे साेद्दै सुमसुम्याउने सायद मेराे छाेराले पनि कमै गरेकाे हाेला केसीले आखा रसिला बनाउदै भन्नुभयाे - भाेट हाल्ने मात्रै हैन विजयीकाे राताे अबिर लगाइदिने ठुलाे रहर छ । केसी आमासंग कुरा गर्दैगर्दा छेउमा वसेका अर्का जेष्ट नगिरक याे पंतिकारकाे नजिक आउनुभयाे । लाैरी टेक्दै नजिक आएका दंगिशरण ३ का देबबहादुर डागीले पनि भन्नू भयाे - म पनि केशवलाई नै भाेट हाल्नेहुँ । केशव जस्ताे वपित्र मान्छेलाई जिताए आफुले वैतर्नि समेतकाे फाल पाउने डागीले वताउनुभयाे । "हामीलाई भत्ता भन्दा सम्मान चाहिएकाे हाे त्याे केशवैसंग छ ।"

अर्का जेष्ठनागरी दंगिशरणका कृष्णकुमारी आचार्यले उत्साहित हुँदै भन्नुभयाे-केशव मेराे आखाका नानि हुनुहुन्छ । आफु मरेर गए पनि जनताकाे सेवा गर्ने अझ बढि जिम्वारी सुम्पिने पश्चिम दाङका जेष्ट नागरिकहरुकाे रहर रहेकाे छ ।

यी सबै हग्रजकाे रहर पुरा गर्नका लागि र जेष्ठ नागरिककाे सम्मानका लागि लाग्न काँग्रेस दाङ ३ ख ले सबैमा आग्रह गरेकाे छ ।


प्रकाशित मिति: मंगलबार, मंसिर १०, २०७६  २०:३०
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
राष्ट्रियसभा निर्वाचन माघमा हुने
राष्ट्रियसभा निर्वाचन माघमा हुने
राष्ट्रियसभा सदस्य निर्वाचनका लागि तयारी गर्दै आयोग
राष्ट्रियसभा सदस्य निर्वाचनका लागि तयारी गर्दै आयोग
उपप्रमुख चौधरीद्वारा नबनिर्बाचित अध्यक्ष थारुलाई बधाई एबम शुभकामना प्रदान
उपप्रमुख चौधरीद्वारा नबनिर्बाचित अध्यक्ष थारुलाई बधाई एबम शुभकामना प्रदान
धरान उपमहानगरपालिकामा कांग्रेस बिजयी
धरान उपमहानगरपालिकामा कांग्रेस बिजयी
bhandari jee RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP