Navigation
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • निर्वाचन-२०७९
  • सुरक्षा-अपराध
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • बागमति प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय
  • अर्थ
  • बिचार
  • थप +
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • देश/समाज
    • स्वास्थ्य
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रियसभा चुनाव २०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, जेठ २६, २०८० युनिकोड पुरानो वेबसाइट
Logo
sanskriti media 1
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • निर्वाचन-२०७९
  • सुरक्षा-अपराध
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • बागमति प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय
  • अर्थ
  • बिचार
  • थप +
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • देश/समाज
    • स्वास्थ्य
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रियसभा चुनाव २०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
विश्व
  • गृहपृष्ठ
  • विश्व
  • भारतको मध्यप्रदेशमा भयानक बस दुर्घटना, १५ जनाको मृत्यु,२५ बढी घाइते
भारतको मध्यप्रदेशमा भयानक बस दुर्घटना, १५ जनाको मृत्यु,२५ बढी घाइते
बागेश्वरी पोस्ट
मंगलबार, वैशाख २६, २०८० बागेश्वरी पोस्ट
भारतको मध्यप्रदेशमा भयानक बस दुर्घटना, १५ जनाको मृत्यु,२५ बढी घाइते

नेपालगन्ज । भारतमा भयानक यात्रुबहाक  बस दुर्घटना भएर नदीमा खस्दा १५ जनाको मृत्यु भएको छ।

मध्यप्रदेशमा एउटा यात्रु बस पुलबाट नदीमा खस्दा कम्तिमा पनि १५ जनाको मृत्यु भएको छ।

भारतको मध्यप्रदेशमा  बस दुर्घटना भएर  नदीमा खस्दा १५ जनाको मृत्यु भएको र २५ जना बढी घाइते भएको त्यहाँका गृहमन्त्री नरोत्तम मिश्रले जनाएका छन् । 

मध्यप्रदेशस्थित खरगोनको दासंगा र डोगरगाउँ जोड्ने पुलको रेलिङ भाँचिद्दा बस बैराड भन्ने नदीमा खस्दा १५ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् । दुर्घटना भएर बस नदीमा खसेपनि त्यहाँ पानी नभएको बताईएको छ।

मृतकका परिवारलाई जनही ४ लाख र घाइतेलाई जनही ५० हजार रुपैयाँ सहयोग गर्ने  मध्यप्रदेश सरकारले जनाएको छ। घाइतेहरुको त्यहाँको अस्पतालमा उपचार भइरहेको छ। 


प्रकाशित मिति: मंगलबार, वैशाख २६, २०८०, १३:०४:००
nepalgunj metro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
भारतमा भएको रेल दुर्घटनामा २२३ जनाको मृत्यु, ९ सय बढी घाइते
भारतमा भएको रेल दुर्घटनामा २२३ जनाको मृत्यु, ९ सय बढी घाइते
कर्नाटका राज्यको चुनावमा कंग्रेसलाई बहुमत
कर्नाटका राज्यको चुनावमा कंग्रेसलाई बहुमत
अमेरिकामा बन्दुकधारीको आक्रमण ८ जनाको मृत्यु
अमेरिकामा बन्दुकधारीको आक्रमण ८ जनाको मृत्यु
अमृतपाल सिंह भारतको पञ्जाबबाटै पक्राउ
अमृतपाल सिंह भारतको पञ्जाबबाटै पक्राउ
sadak division sub metro 1
rapti-2
निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना Sanskriti Media Network Pvt. Ltd.
सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke
Tel : 9851148119
Email : [email protected]

विज्ञापनका लागि
9851148119
[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।
प्रकाशक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • निर्वाचन-२०७९
  • सुरक्षा-अपराध
  • स्थानीय
  • अर्थ
  • बिचार
  • थप +
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
©BageshworiPost : Online News Portal-2023 All rights reserved.
Site by: SoftNEP