नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, वैशाख २८, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
विश्व
  • गृहपृष्ठ
  • विश्व
  • बेजोसले अमेजन कम्पनीको सीईओ पदबाट राजीनामा दिने
बेजोसले अमेजन कम्पनीको सीईओ पदबाट राजीनामा दिने
बागेश्वरी पोस्ट
शनिबार, जेठ १५, २०७८ बागेश्वरी पोस्ट
बेजोसले अमेजन कम्पनीको सीईओ पदबाट राजीनामा दिने

एजेन्सी । विश्वको सबैभन्दा धनाढ्य व्यक्ति इ कमर्श कम्पनी अमेजनका संस्थापक तथा सिइओ जेफ बेजोसले आगामी जुलाई ५ देखि प्रमख कार्यकारी अधिकृतको पदबाट राजीनामा दिने भएका छन् । बुधबार कम्पनीको वार्षिक शेयरधनी बैठकका क्रममा बेजोसले यस्तो घोषणा गरेका हुन् ।

राजीनामासँगै बेजोसले सिइओको जिम्मेवारी एन्डी जेस्सीलाई हस्तान्तरण गर्नेछन् । जेस्सीले अहिले अमेजन वेब सर्भिसको नेतृत्व गरिरहेका छन् । झण्डै ३ दशकसम्म कम्पनीको नेतृत्वमा रहेका बेजोस सिइओबाट राजिनामा पश्चात् पनि अमेजनको कार्यकारी अध्यक्षको रुपमा रहनेछन् ।

गत फेब्रुअरी महिनामा आयव्यय विवरण सार्वजनिक गर्ने क्रममा अमेजनले नेतृत्व परिवर्तनको घोषणा गरेको थियो । जस अनुसार जेस्सीले वर्षको तेश्रो त्रैमासिकमा कम्पनीको सिइओको जिम्मेवारी लिने बताइएको थियो तथापि जेफले राजिनामा दिएर जेस्सीले जिम्मेवारी लिने यकिन तिथि चाहिँ तोकिएको थिएन ।

जुलाई ५ तारेख आफ्नो लागि निकै भावनात्मक दिन रहेको बेजोसले बताएका छन् । बेजोसले सन् १९९४ को जुलाई ५ मा अमेजन कम्पनी स्थापना गरेका थिए । 

पछिल्लो २४ वर्षसम्म अमेजन कम्पनीमा काम गर्दै आएका र हाल कम्पनीको सबैभन्दा मुनाफायुक्त विभागको नेतृत्व गरिरहेका आगामी सिइओ जेस्सी कम्पनीका लागि असाधारण नेतृत्वको रुपमा स्थापित हुने अपेक्षा बेजोसले गरेका छन् ।


प्रकाशित मिति: शनिबार, जेठ १५, २०७८  १५:५४
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
प्रयागराज महाकुम्भमा भागदौड मच्चिँदा कयौंको मृत्यु, दर्जनौं घाइते
प्रयागराज महाकुम्भमा भागदौड मच्चिँदा कयौंको मृत्यु, दर्जनौं घाइते
साउथ कोरिया जहाज दुर्घटना अपडेट: १७९ जनाको मृत्यु, दुईको उद्धार
साउथ कोरिया जहाज दुर्घटना अपडेट: १७९ जनाको मृत्यु, दुईको उद्धार
दक्षिण कोरिया जहाज दुर्घटना: हालसम्म ६२ जनाको मृत्यु
दक्षिण कोरिया जहाज दुर्घटना: हालसम्म ६२ जनाको मृत्यु
दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै आतिशी मार्लेना
दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै आतिशी मार्लेना
bhandari jee RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP