नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, असोज १९, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
अर्थ
  • गृहपृष्ठ
  • अर्थ
  • अनरको चाडपर्व अफर : दैनिक १३ जनालाई उपहार, ८ जनालाई थाइल्यान्ड यात्रा
अनरको चाडपर्व अफर : दैनिक १३ जनालाई उपहार, ८ जनालाई थाइल्यान्ड यात्रा
RSG-2
बागेश्वरी पोस्ट
सोमबार, असोज १९, २०८३ बागेश्वरी पोस्ट
अनरको चाडपर्व अफर : दैनिक १३ जनालाई उपहार, ८ जनालाई थाइल्यान्ड यात्रा

काठमाडौं । चाडपर्वको अवसर पारेर HONOR नेपालले ‘तीन चाडको बहार, HONOR को साथमा उपहारै उपहार’ अभियान सार्वजनिक गरेको छ । अभियान अन्तर्गत HONOR का स्मार्टफोन तथा ट्याब्लेट खरिद गर्ने ग्राहकले विभिन्न आकर्षक उपहारसँगै थाइल्यान्ड भ्रमणको अवसरसमेत पाउने भएका छन् ।

अभियान अन्तर्गत ग्राहकले HONOR X7e Active Earbuds, HONOR Watch 2 Pro लगायतका उपहार जित्ने अवसर पाउनेछन् । साथै, ८ जना भाग्यशाली विजेताले थाइल्यान्ड भ्रमणको अवसर प्राप्त गर्नेछन् ।

अक्टोबर ४, २०२६ देखि नोभेम्बर १५, २०२६ सम्म सञ्चालन भएको अभियानमा सहभागी हुन ग्राहकले अभियानमा समावेश HONOR का स्मार्टफोन वा ट्याब्लेट खरिद गर्नुपर्नेछ ।

कम्पनीका अनुसार अभियान अवधिभर हरेक दिन १० जना भाग्यशाली विजेताले HONOR X7e Active Earbuds प्राप्त गर्नेछन्। त्यस्तै, दैनिक ३ जना विजेताले HONOR Watch 2 Pro जित्नेछन् । यसरी हरेक दिन कुल १३ जना ग्राहक विभिन्न उपहारका लागि छनोट हुनेछन् ।

त्यसैगरी, अभियानको अर्को आकर्षणका रूपमा ८ जना भाग्यशाली ग्राहकले थाइल्यान्ड भ्रमणको अवसर पाउनेछन् । उक्त अवसरले ग्राहकलाई चाडपर्वको समयमा प्रविधिसँगै विदेश भ्रमणको अनुभवसमेत दिलाउने कम्पनीले जनाएको छ ।

अभियानमा सहभागी हुन HONOR का योग्य स्मार्टफोन वा ट्याब्लेट खरिद गरेपछि ग्राहकले मोबाइलबाट ३५००१ मा SMS पठाउनुपर्नेछ । SMS मा “HONOR space IMEI number or SN number” लेखेर पठाउनुपर्नेछ ।

तीन फरक पुरस्कार श्रेणीमार्फत अभियानभर विजेता छनोट गरिने HONOR नेपालले जनाएको छ । कम्पनीका अनुसार अभियानले नवीन प्रविधिसँगै ग्राहकलाई थप आकर्षक तथा अर्थपूर्ण अनुभव प्रदान गर्ने उद्देश्य राखेको छ ।

HONOR नेपालले यस अभियान मार्फत चाडपर्वको उत्साहलाई थप विशेष बनाउने र हरेक खरिदलाई पुरस्कार तथा रमाइलो अनुभवसँग जोड्ने लक्ष्य लिएको जनाएको छ ।

अभियानसम्बन्धी थप जानकारी HONOR नेपालको वेबसाइट honor.com/np तथा सामाजिक सञ्जालका आधिकारिक पेजहरूबाट लिन सकिनेछ । HONOR नेपालको Instagram instagram.com/honor_nepal/ र Facebook facebook.com/honornepall मा पनि अभियानसम्बन्धी जानकारी उपलब्ध छ ।

अभियानसम्बन्धी सम्पर्कका लागि [email protected] मा इमेल गर्न सकिनेछ। थप जानकारीका लागि +977 9801150036 मा सम्पर्क गर्न सकिनेछ ।

 

 


प्रकाशित मिति: सोमबार, असोज १९, २०८३  १६:२८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
अनरको चाडपर्व अफर : दैनिक १३ जनालाई उपहार, ८ जनालाई थाइल्यान्ड यात्रा
अनरको चाडपर्व अफर : दैनिक १३ जनालाई उपहार, ८ जनालाई थाइल्यान्ड यात्रा
नेपालमा पनि लोकप्रिय बन्दै हुवावे, विश्व स्मार्टवाच बजारमा नम्बर १
नेपालमा पनि लोकप्रिय बन्दै हुवावे, विश्व स्मार्टवाच बजारमा नम्बर १
एथर नेपालको १५औँ 'एक्सपेरियन्स सेन्टर' नेपालगन्जमा
एथर नेपालको १५औँ 'एक्सपेरियन्स सेन्टर' नेपालगन्जमा
नेपालगञ्जमा 'अन्तरपुस्ता वित्तीय सुधारसम्बन्धी परामर्श कार्यशाला’ सम्पन्न
नेपालगञ्जमा 'अन्तरपुस्ता वित्तीय सुधारसम्बन्धी परामर्श कार्यशाला’ सम्पन्न
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP