नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, वैशाख २८, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
विश्व
  • गृहपृष्ठ
  • विश्व
  • माल्टाको लागि रेमलाल खनालको नेतृत्वमा समावेशी उम्मेदवारहरु घोषणा
माल्टाको लागि रेमलाल खनालको नेतृत्वमा समावेशी उम्मेदवारहरु घोषणा
बागेश्वरी पोस्ट
आइतबार, असार २७, २०७८ बागेश्वरी पोस्ट
माल्टाको लागि रेमलाल खनालको नेतृत्वमा समावेशी उम्मेदवारहरु घोषणा

माल्टा । निकट समयमै हुन लागी रहेको NRNA माल्टाको निर्वाचनको लागि नेपालबाट माल्टामा बसोबास गर्ने नेपालीहरुले समावेशी समूह बनाई उम्मेदवारहरु घोषणा गर्नुभएको छ । माल्टाको विभिन्न शहरमा आफ्नो व्यवसाय तथा रोजगारीको सिलसिलामा रहनुभएका महानुभावहरुले सबै क्षेत्रलाई समेटिने गरी समावेशी समूहको नाम दिँदै रेमलाल खनालको नेतृत्वमा उम्मेदवारी घोषणा गर्नुभएको सदस्य पदका उम्मेदवार रन्जित गिरीले बागेश्वरीपोस्ट डटकमलाई  जानकारी दिनुभएकोछ ।

आज घोषणा गरिएको समावेशी समूहको तर्फबाट निम्नानुसारका उम्मेदवारहरु रहनुभएको गिरीले जानकारी दिनुभयो। समावेशी समूहको तर्फबाट अध्यक्षमा रेमलाल खनाल रहनुभएको छ । यसै गरी अन्य पदहरुमा क्रमशः ICC सदस्यमा प्रकाश भण्डारी, उपाध्यक्षमा नरेश खनाल, गोपाल पुन र स्वदेश राई, युवा उपाध्यक्ष पशुपति गौतम, महिला उपाध्यक्ष सविता भण्डारी, महासचिव आकाश गुरुङ, सचिब प्रदीप काफ्ले, सचिव राजेश पंगेनी रहनुभएकोछ ।

कोषाध्यक्षमा रमेश केसी रहनुभएकोछ भने सहकोषाध्यक्षमा ओमप्रकाश चौधरी रहनुभएको छ त्यसैगरी समावेशी समूहको तर्फबाट युवा संयोजकमा रोशन आचार्य, महिला संयोजक बबिता अधिकारी र सदस्यहरुमा क्रमशः विकेश घिमिरे, जनक श्रेष्ठ, रन्जीत गिरि, विकास गौतम, माधव भण्डारी र सुनिल रानामगर रहनुभएको छ ।

माल्टा बासी अग्रजहरूको सुझाव, युवाहरूको भरोसा र विश्वास अनि माल्टा बासी नेपालीहरु को सुख दुःखमा साथ रहने अठोटका साथ सामाजिक उत्तरदायित्व वहन गर्ने हेतुले आउँदै गरेको गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (NRNA)को  निर्वाचनमा समावेशी समुहले विजय हासिल गर्ने विश्वास लिईएको छ ।

यस समावेशी समूहले रेमलाल खनालको अध्यक्षतामा आफ्नो परिपक्व उम्मेदवार हरुको समूह प्रस्तुत गरेको छ । यसले धेरैमा आशा जगाएको बुझिएको छ ।

खनाल नेतृत्वको समावेशी समूहले १३ बुँदे प्रतिबद्धता पत्र जारी गर्दै यस लाई आफ्नो विजय पश्चात लागु गर्ने बचनबद्धता सहित चुनावी घोषणापत्रको रुपमा अगाडि बढाइएको सदस्य पदका उम्मेदवार गिरीले जानकारी दिनुभएको छ ।


प्रकाशित मिति: आइतबार, असार २७, २०७८  ११:४६
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
प्रयागराज महाकुम्भमा भागदौड मच्चिँदा कयौंको मृत्यु, दर्जनौं घाइते
प्रयागराज महाकुम्भमा भागदौड मच्चिँदा कयौंको मृत्यु, दर्जनौं घाइते
साउथ कोरिया जहाज दुर्घटना अपडेट: १७९ जनाको मृत्यु, दुईको उद्धार
साउथ कोरिया जहाज दुर्घटना अपडेट: १७९ जनाको मृत्यु, दुईको उद्धार
दक्षिण कोरिया जहाज दुर्घटना: हालसम्म ६२ जनाको मृत्यु
दक्षिण कोरिया जहाज दुर्घटना: हालसम्म ६२ जनाको मृत्यु
दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै आतिशी मार्लेना
दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै आतिशी मार्लेना
bhandari jee RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP