Navigation
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • निर्वाचन-२०७९
  • सुरक्षा-अपराध
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • बागमति प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय
  • अर्थ
  • बिचार
  • थप +
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • देश/समाज
    • स्वास्थ्य
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रियसभा चुनाव २०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, चैत १७, २०७९ युनिकोड पुरानो वेबसाइट
Logo
sanskriti media 1
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • निर्वाचन-२०७९
  • सुरक्षा-अपराध
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • बागमति प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय
  • अर्थ
  • बिचार
  • थप +
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • देश/समाज
    • स्वास्थ्य
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रियसभा चुनाव २०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शिक्षा
  • गृहपृष्ठ
  • शिक्षा
  • एमविविएसमा नाम निकालेका आचार्यलाई आदर्शद्वारा सम्मान
एमविविएसमा नाम निकालेका आचार्यलाई आदर्शद्वारा सम्मान
बागेश्वरी पोस्ट
शुक्रबार, चैत ३, २०७९ बागेश्वरी पोस्ट
एमविविएसमा नाम निकालेका आचार्यलाई आदर्शद्वारा सम्मान

नेपालगञ्ज । नेपालगञ्जस्थित आदर्श माध्यमिक विद्यालयका विद्यार्थी सुवास आचार्यले एमविविएसको प्रवेश परीक्षामा नवौं स्थानमा नाम निकाल्न सफल भएका छन् । चिकित्सा शिक्षा आयोगद्वारा २०७९ मा प्रकाशित शैक्षिक कार्यक्रमहरुको एकीकृत प्रवेश परीक्षा अन्तर्गत स्नातक तहको एमविविएसको प्रवेश परीक्षामा उनले नवौं स्थानमा नाम निकालेका हुन् ।

उक्त परीक्षामा देशभरबाट करिब १५ हजार बढी विद्यार्थी सहभागी थिए । प्रवेश परीक्षाको नजिता पश्चात आचार्यलाई आदर्श माविले सम्मान गरेको आदर्शका विज्ञान संकायका संयोजक चेत चापागाईंले बताए । चापागाईंका अनुसार आदर्शले आचार्यलाई सम्मान गर्दै पुरस्कार स्वरुप स्वास्थ्य सामग्री समेत प्रदान गरेको छ । उज्ज्वल भविष्यका लागि आचार्यलाई अझ मेहेनत गर्न सम्मान गरेर हौसला प्रदान गरेको चापागाईंले बताए । आचार्यलाई चापागाईंसहित विद्यालयका सल्लाहकार प्रकाश लामिछाने, विद्यालय प्रमुख इश्वरप्रसाद पोखरेल, प्राचार्य विरभान केसी लगायतले सम्मान गरेका हुन् । सम्मान पश्चात आचार्यले आफूलाई थप हौसला प्रदान भएको र भाविष्यमा आफूले कडा मेहेनत गर्ने बताए ।  

जुम्ला घर भएका आचार्य नेपालगञ्ज उपमहानगरपालिकाको वडा नम्बर १८ मा बसोबास गर्छन् । उनले २०७७/७८ मा आदर्शबाट विज्ञान संकायमा १२ कक्षा उत्तिर्ण गरेका थिए । आचार्यले कक्षा ५ देखि आदर्शमा अध्ययन गरेका थिए । यसका अलवा आचार्य चिकित्सा शिक्षा आयोगले लिएको प्रवेश परीक्षामा विडिएसतर्फ नेपाल प्रथम समेत भएका छन् । १२ कक्षा उत्तिर्ण भए पश्चात आचार्यले विडिएस र एमविविएसको तयारी गरेका थिए ।

अघिल्लो वर्ष पनि आदर्शका दुई विद्यार्थीले एमविविएसमा नाम निकाल्न सफल भएका थिए । हालसम्म आदर्शबाट करिब १० जना विद्यार्थीले एमविविएसको प्रवेश परीक्षामा नाम निकालिसकेका छन् ।


प्रकाशित मिति: शुक्रबार, चैत ३, २०७९, २०:०७:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
आजदेखि सुरु भयो एसइई परीक्षा, बाँकेमा ९ हजार परीक्षार्थी सहभागी
आजदेखि सुरु भयो एसइई परीक्षा, बाँकेमा ९ हजार परीक्षार्थी सहभागी
खजुराको भानु माविमा अयोग्य व्यक्तिलाई अध्यक्ष बनाइएको खुलासा
खजुराको भानु माविमा अयोग्य व्यक्तिलाई अध्यक्ष बनाइएको खुलासा
नारायण स्कुलमा कक्षा १२ का विद्यार्थीहरुलाई विदाई
नारायण स्कुलमा कक्षा १२ का विद्यार्थीहरुलाई विदाई
जानकीमा आधारभूत तह कक्षा—८ को परीक्षा आजदेखि शुरु
जानकीमा आधारभूत तह कक्षा—८ को परीक्षा आजदेखि शुरु
rapti 1
narainapur 102
rapti-2
निर्वाचन-२०७९
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट
लुम्बिनी प्रदेशसभामा अनुराग र अम्बिका कान्छा सांसद
लुम्बिनी प्रदेशसभामा अनुराग र अम्बिका कान्छा सांसद बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना Sanskriti Media Network Pvt. Ltd.
सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke
Tel : 9851148119
Email : [email protected]

विज्ञापनका लागि
9851148119
[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।
प्रकाशक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • निर्वाचन-२०७९
  • सुरक्षा-अपराध
  • स्थानीय
  • अर्थ
  • बिचार
  • थप +
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
©BageshworiPost : Online News Portal-2023 All rights reserved.
Site by: SoftNEP