नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, असार २५, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शिक्षा
  • गृहपृष्ठ
  • शिक्षा
  • प्रभातका १२ कक्षाका विद्यार्थीको विदाई
प्रभातका १२ कक्षाका विद्यार्थीको विदाई
RSG-2
बागेश्वरी पोस्ट
आइतबार, चैत ३१, २०८१ बागेश्वरी पोस्ट
प्रभातका १२ कक्षाका विद्यार्थीको विदाई

नेपालगन्ज । नेपालगन्ज-१० स्थित प्रभात मेमोरियल हाइस्कुलमा कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरुलाई विदाई गरिएको छ । शनिबार एक कार्यक्रमका बीच कक्षा ११ का विद्यार्थीले १२ का विद्यार्थीलाई विदाई गरेका हुन् । कक्षा ११ का विद्यार्थी प्रभात यादवको अध्यक्ष एवम् विद्यालयका प्रिन्सिपल गौरव गिरी, विद्यालय संचालक सदस्य एवम् पूर्व प्रिन्सिपल विक्रम राज विष्ट लगायत विषयगत शिक्षकहरुको विशेष उपस्थितिमा विदाई कार्यक्रम गरिएको थियो । 

कार्यक्रममा कक्षा ११ का विद्यार्थी अन्जली चन्दले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् । कक्षा १२ का छात्राहरु सितल गुरुङ, प्रमिका चौधरी र खुश्बु काँदुले उत्कृष्ट शैक्षिक वातावरणमा अध्ययन गर्न पाएको भन्दै खुसी  व्यक्त गरे । कक्षा ११ का छात्रा अमृता साहुले गजल वाचन गरेकी थिइन् । त्यसक्रममा प्रिन्सिपल गिरी, पूर्व प्रिन्सिपल विष्टसहित विषयगत शिक्षकहरुले कक्षा १२ का विद्यार्थीलाई उज्ज्वल भविष्य र शैक्षिक सफलताको शुभकामना व्यक्त गरेका थिए । कार्यक्रम संचालन शिक्षिका यमका सुवेदीले गरेकी थिइन् । प्रभातमा कक्षा ११ र १२ मा व्यवस्थापन र कम्प्युटर साइन्स पढाई हुन्छ । आगामी वैशाख ११ गतेदेखि १२ को परीक्षा सुरु हुँदैछ । त्यस अवसरमा केक काटिएको थियो भने मायाको चिनो समेत प्रदान गरिएको थियो । 


प्रकाशित मिति: आइतबार, चैत ३१, २०८१  १८:१८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
लुम्बिनी प्राविधिक विश्वविद्यालयको चौथो वार्षिकोत्सव नेपालगञ्जमा सम्पन्न
लुम्बिनी प्राविधिक विश्वविद्यालयको चौथो वार्षिकोत्सव नेपालगञ्जमा सम्पन्न
रेष्टद्वारा खजुरामा सामाजिक परीक्षण सम्पन्न
रेष्टद्वारा खजुरामा सामाजिक परीक्षण सम्पन्न
राप्तीसोनारीमा ‘अध्यक्षसँग विद्यार्थी’ : शिक्षादेखि भविष्यसम्म खुला संवाद
राप्तीसोनारीमा ‘अध्यक्षसँग विद्यार्थी’ : शिक्षादेखि भविष्यसम्म खुला संवाद
गर्मी अत्यधिक बढेपछि नेपालगञ्जका विद्यालयमा फेरि विदा
गर्मी अत्यधिक बढेपछि नेपालगञ्जका विद्यालयमा फेरि विदा
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP